तीज कार्यक्रममा ओलीले बजाए हार्मोनियम र गिटार (फोटो र भिडियो) – HamroAwaj


११ भदौ, काठमाडौं । नेकपा एमालेले महिलाहरुको ठूलो पर्व तीजको अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । काठमाडौंको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भए ।

उनीहरुले महिला नेताहरुसँगै नाचगान गरेर रमाइलो गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाएका थिए । कार्यक्रममा एमालेका शीर्ष नेताहरु सहभागी भएका थिए ।

हेर्नुहोस् तस्वीरहरु





Source link

HamroAwaj

2022-08-27 20:20:44

Leave a Comment