सांसद बस्नेतको आपत्तिजनक बोली : बालेन, रवि, रमेश खरेलहरुमाथि जाइलाग्न निर्देशन – HamroAwaj

सांसद बस्नेतको आपत्तिजनक बोली : बालेन, रवि, रमेश खरेलहरुमाथि जाइलाग्न निर्देशन  – HamroAwaj

१३ भदौ, काठमाडौं । नेकपा एमाले सांसद महेश बस्नेतले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएका छन् । आज सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशी-विदेशी तत्वहरु सल्बलाउन थालेको आराेप लगाएका हुन् । काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको … Read more

ओलीलाई किन भावी प्रधानमन्त्री घोषणा गर्नुपर्‍यो ? शंकर पोखरेलले दिए जवाफ – HamroAwaj

ओलीलाई किन भावी प्रधानमन्त्री घोषणा गर्नुपर्‍यो ? शंकर पोखरेलले दिए जवाफ  – HamroAwaj

१३ भदौ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्रीको उम्मेदवार घोषणाको न माग थियो, न तयारी । वैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओली स्वयंले पनि त्यसको संकेत गरेका थिएनन् । जब समसामयिक प्रस्तावहरु पेश गर्ने बेला भयो, अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच कानेखुसी भयो । पोडियममा आएका उपमहासचिव प्रदीप ज्ञवालीले … Read more

गठबन्धनले जवाफ फर्काएकोमा राष्ट्रपति दुःखी – HamroAwaj

गठबन्धनले जवाफ फर्काएकोमा राष्ट्रपति दुःखी  – HamroAwaj

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा छलफल होस् भनेर नागरिकता विधेयक फिर्ता गर्दा गठबन्धनले जवाफ फर्काएको भन्दै गुनासो गरेकी छन् । संघीय संसदले पास गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपति भण्डारीले २९ साउनमा प्रतिनिधिसभामै फिर्ता गरेकी थिइन् । विधेयक फिर्ता गर्दा पठाएको सन्देशमा प्रादेशिक पहिचान र लैंगिक समानता नभएको तथा अंगीकृत नागरिकताबारे स्थायी … Read more

राष्ट्रपतिसँग एमालेका चार नेता : एसपिपीदेखि अग्निपथसम्म छलफल – HamroAwaj

राष्ट्रपतिसँग एमालेका चार नेता : एसपिपीदेखि अग्निपथसम्म छलफल  – HamroAwaj

१३ भदौ, काठमाडौं । नागरिकता विधेयकका बारेमा छलफल गर्न भनेर राष्ट्रपति विद्या भण्डारीले नेताहरुलाई डाके पनि आज सोमबार दिनभर विभिन्न विषयहरु चले । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुलाई अपराह्न भेटेपछि भण्डारीले एमाले नेताहरुलाई साँझ शीतल निवास बोलाएकी थिइन् । एमाले अध्यक्ष केपी ओलीको अस्वस्थतासँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा राष्ट्रपति भेट्न पुगेका उपाध्यक्ष सुवास नेम्वाङ … Read more

एमालेमै फर्किने पूर्वमन्त्री तामाङको घोषणा – HamroAwaj

एमालेमै फर्किने पूर्वमन्त्री तामाङको घोषणा  – HamroAwaj

१३ भदौ, धनगढी । नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङले नेकपा एमालेमै फर्किने घोषणा गरेका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोलेका तामाङले २०७४ सालको चुनावमा जुन पार्टीको चुनाव चिन्ह्र लिएर लडेको, त्यहीअनुसार प्रस्तुत हुने घोषणा गरेका हुन् । तामाङ सुर्य चिन्ह्रबाट लडेर चुनाव जितेका थिए । एमाले विभाजनका बेला … Read more

न्युरोडका ठूला कम्प्लेक्समा महानगरको ‘अपरेसन’ – HamroAwaj

न्युरोडका ठूला कम्प्लेक्समा महानगरको ‘अपरेसन’  – HamroAwaj

१३ भदौ, काठमाडौं । लत्ता-कपडा, गरगहना, दैनिक घरायसी प्रयोजनका सामान किनमेलको केन्द्र हो न्युरोड । तर, त्यहाँ जानेहरुका लाटि टाउको दुखाइको विषय हुन्छ, पार्किङ स्थलको अभाव र सवारी जाम । अस्तव्यस्त बनेको न्यूरोडका पार्किङ र जामको समस्या सुल्झाउन काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्वले न्युरोडभित्रबाटै समाधानको उपाय खोजी गर्न थालेको छ । त्यहाँ पनि ठूला व्यापारिक भवनमा … Read more

वडाबाट राष्ट्रिय परिचयपत्रदेखि, एम्बुलेन्स र शववाहन नि:शुल्क – HamroAwaj

वडाबाट राष्ट्रिय परिचयपत्रदेखि, एम्बुलेन्स र शववाहन नि:शुल्क  – HamroAwaj

१३ भदौ, काठमाडौं । गत वैशाखामा भएको स्थानीय तहको निर्वाचन पछि कीर्तिपुर नगरपालिकको सय दिन पुगेको छ । सय दिनमा कीर्तिपुरले केहि नमुना काम गरेको दाबी गरेको छ । नगरपालिकाले सय दिनमा गरेको कामहरु सार्वजनिक गरेको छ। सार्वजनिक भएको प्रगति विवरण अनुसार कीर्तिपुर नगरपालिकामा स्थायी बसोबास गर्ने वासिन्दालाई कीर्तिपुर अस्पतालमा ५० प्रतिशत उपचार खर्च छुट … Read more

टिकटक बन्द गर्नुपर्ने माग राख्दै मधेशका दुई जिल्लामा प्रदर्शन – HamroAwaj

टिकटक बन्द गर्नुपर्ने माग राख्दै मधेशका दुई जिल्लामा प्रदर्शन  – HamroAwaj

१३ भदौ, जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकलाई बन्द गर्नुपर्ने माग राख्दै मधेशका दुई जिल्लामा प्रदर्शन गरिएको छ । प्रदेशको राजधानी धनुषाको जनकपुरधाम र सिरहामा युवाले प्रदर्शन गरेका छन् । टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले संघष समिति बनाएर प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कार्वाही गर्नुपर्ने, टिकटक … Read more

विभिन्न‍ ब्राण्डको लोगो राखेर चामल विक्री गरेको आरोपमा दुई जना पक्राउ – HamroAwaj

विभिन्न‍ ब्राण्डको लोगो राखेर चामल विक्री गरेको आरोपमा दुई जना पक्राउ  – HamroAwaj

१३ भदौ, काठमाडौं । प्रहरीले बिना अनुमति ‘सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ’को नाममा विभिन्न‍ ब्राण्डको लोगो राखेर चामल विक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-९ शनिहाट घर भई हाल काठमाडौंको छाउनी बस्‍ने २७ वर्षीय एस अग्रवाल र ओखलढुंगाको सुनकोशी गाउँपालिका-५ पात्ले घर भई हाल काठमाडौंको कुलेश्वर बस्‍ने २७ वर्षीय … Read more

‘बाघ बढ्दा खुसी हुनेसँग मेरा केही प्रश्न छन्’ – HamroAwaj

‘बाघ बढ्दा खुसी हुनेसँग मेरा केही प्रश्न छन्’  – HamroAwaj

रेडियो र टीभीबाट बाघको संख्या बढेको खबर मैले पनि सुनें । बाघ बढेकोमा सामाजिक सञ्जाल फेसबुकमा बाघको तस्वीर पोष्ट गरेर खुसी साटासाट गरेको पनि देखें । काठमाडौं र शहर-बजारमा बस्ने मानिस जसलाई वनजंगलसँग कुनै साइनोसम्बन्ध नै छैन उहाँहरूका लागि बाघ बढेको ठिकै होला । बाघको संख्या बढ्दा उहाँहरूको तलब-सुविधा पनि बढ्छ होला । तर, हाम्रो … Read more