माओवादीले कुलमानलाई उम्मेदवार बनाउन चाहेको हो ? – HamroAwaj

माओवादीले कुलमानलाई उम्मेदवार बनाउन चाहेको हो ?  – HamroAwaj

१४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टी कार्यकर्तामाझ भनिदिए, ‘बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं । सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’ २०७४ मा एमालेसँँग वाम गठबन्धन गरेको माओवादीबाट ललितपुर-३ मा पम्फा भुसाल निर्वाचित भइन् । यो पटक कांग्रेससँग गठबन्धन गर्ने तयारीमा रहेको माओवादीले उपत्यकामा थप … Read more

दशैंमा किन हटेन गाडी, मोटरसाइकल, फोन र मदिरा आयातको प्रतिबन्ध ?

दशैंमा किन हटेन गाडी, मोटरसाइकल, फोन र मदिरा आयातको प्रतिबन्ध ?

१४ भदौ, काठमाडौं । सरकारले पाँच महिना लामो प्रतिबन्धपछि ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध मंगलबारबाट हटायो । कुुरकुरे, हिरा, सबै प्रकारका खेलौना, तास, चुरोट र सुर्तीजन्य वस्तु तथा ३२ इन्च भन्दा माथिका टिभी माथिको प्रतिबन्ध हट्दा प्रमुख चार प्रकारका विलासी वस्तुको आयात प्रतिबन्धलाई कायम रह्यो । दशैंअघि नै खोल्न तीब्र लबिइङ भएको मदिरा, ३०० डलरभन्दा … Read more

आयात प्रतिवन्धले चाडबाडमा नयाँ गाडीको अभाव हुन्छ : नाडा – HamroAwaj

आयात प्रतिवन्धले चाडबाडमा नयाँ गाडीको अभाव हुन्छ : नाडा  – HamroAwaj

१४ भदौ, काठमाडौं । गाडी आयातको प्रतिबन्ध २८ असोजसम्म लम्ब्याउने सरकारी निर्णयले चाडबाडमा डिजेल र पेट्रोलबाट चार पांग्रे नयाँ गाडी अभाव हुने व्यवसायीले बताएका छन् । गाडी व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसियसन नेपालले सरकारको कदमले अधिकांश उपभोक्ताले यो दशैंमा नयाँ गाडी नपाउने निश्चित भएको जनाएको छ । पाँच महिनादेखिको प्रतिबन्धका कारण बजारमा गाडी अभाव … Read more

सँगैका साथी स्वर्णिम–विश्व चितवन-१ मा आमनेसामने

सँगैका साथी स्वर्णिम–विश्व चितवन-१ मा आमनेसामने

१४ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगमा पालैपालो उपाध्यक्ष बने स्वर्णिम वाग्ले र विश्व पौडेल । अर्थशास्त्रमा पिएचडी गरेका यी दुई मित्रहरु चितवन-१ मा आमनेसामने बनेका छन् । पाैडेलले बर्कले युनिभर्सिटी अमेरिका तथा वाग्लेले अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पीएचडी गरेका हुन् । आज मंगलबार कांग्रेसको चितवन-१ क्षेत्रीय समितिमा आफ्नो नाम पेश गर्दै वाग्ले र पौडेलले प्रतिनिधिसभा … Read more

स्वर्णिम भन्छन् : चितवनमा उठ्ने मेरो लामो समयदेखिको चाहना

स्वर्णिम भन्छन् : चितवनमा उठ्ने मेरो लामो समयदेखिको चाहना

१४ भदौ, काटमाडौं । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका अर्थशास्त्री स्वर्णिम वाग्लेले चितवन- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने चाहना व्यक्त गरेका छन् । यसका लागि आफूले पहिलेदेखि नै तयारी गरेको भन्दै उनले प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट पाउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न वाग्लेसँगै चितवन-१ मा कांग्रेसबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका … Read more

राजनीति र व्यापारको गठजोड : मोदीको स्नेहमा अडानीको चमत्कार – HamroAwaj

राजनीति र व्यापारको गठजोड : मोदीको स्नेहमा अडानीको चमत्कार  – HamroAwaj

१४ भदौ, काठमाडौं । सन् १९७८ मा गुजराज विश्वविद्यालय मातहतको सीएन विद्यालय स्कूलमा कमर्स पढिरहेको एउटा छात्रले अचानक पढाइ छाड्छ । हजारौं विद्यार्थी पढ्ने विद्यालयमा १६–१७ वर्षे एउटा केटाले पढाइ छाड्नु नयाँ र नौला हुँदैन, त्यसैले कसैले वास्ता गर्दैनन् । सन् २०१८ मा भारत सरकारले ६ वटा विमानस्थल निजीकरण गर्छ र ६ वटै एउटै व्यक्तिले … Read more

सत्य भनिदेऊ

सत्य भनिदेऊ

१४ भदौ, रोल्पा । रोल्पा नगरपालिका १ हरिगातिनाकी गोठी थापा सुत्केरी भएको भर्खर एक महिना भएको थियो । २०५८ साल चैत २० गते साँझ तत्कालीन शाही नेपाली सेनाको एक हुल उनको घरमा पस्यो । सुत्केरी स्याहारमा रहेका उनका श्रीमान हर्कलाल थापालाई एक छिन काम छ भन्दै लिएर गयो । जंगलको बाटो हुँदै सदरमुकाम लिवाङ तर्फ … Read more

विष्णु पौडेलसँग राजु गुरुङ भिड्ने ! – HamroAwaj

विष्णु पौडेलसँग राजु गुरुङ भिड्ने !  – HamroAwaj

१४ भदौ, रुपन्देही । नेकपा एकीकृत समाजवादी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरेको छ । रुपन्देही–१ बाट महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा.विजय पौडेल र उमापति पाण्डेको नाम सिफारिस गरिएको छ । रुपन्देही–२ बाट केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज राजु गुरुङ सिफारिस भएका छन् । उनको नाम सर्वसम्मत पठाइएको छ । … Read more

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पनि मनाए तिज

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पनि मनाए तिज

१४ भदौं, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले पनि काठमाडौंमा हरितालिका तिज मनाएका छन् । मंगलबार गैरिधारास्थित सिल्भर ओक बान्क्वेटमा उनीहरुले नाँच, गानसहित तिज मनाएका हुन् । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिरुको बीचमा बेस्ट डान्स, फनी डान्स, क्याट वाक, बेस्ट ड्रेस र मिस तिज एण्ड प्राइजलगायतका विधामा प्रतिस्पर्धा गराइएको थियो । … Read more

एन्टोनी म्यानचेष्टर युनाइटेड आउने पक्का – HamroAwaj

एन्टोनी म्यानचेष्टर युनाइटेड आउने पक्का  – HamroAwaj

१४ भदौ, काठमाडौं । म्यानचेष्टर युनाइटेडले ब्राजिलियन विंगर एन्टोनीलाई भित्र्याएको छ । यसवापत म्यानयुले अयाक्सलाई ९५ मिालियन युरो तिर्नेछ, जुन प्रिमियर लिगको इतिहासमा चौथो धेरै रकम हो । २२ वर्षीय एन्टोनीले अयाक्सका लागि खेलेको ८२ खेलमा २४ गोल गरेका छन् भने २२ गोलका लागि पास मिलाएका छन् । उनी २०२० मा साउपाउलोबाट डच च्याम्पियनमा अनुबन्ध … Read more