माओवादी केन्द्रका नेताहरु शीतल निवासमा – HamroAwaj


१५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शीतल निवास पुगेका हुन् ।

नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरुहरुसँग छलफल गरिरहेकी छिन् । यसक्रममा आज माओवादी नेताहरुसँग छलफल हुन लागेको छ ।

यसअघि भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् ।





Source link

HamroAwaj

2022-08-31 14:52:20

Leave a Comment