समाजवादी क्रान्तिमा जबज मार्गदर्शक सिद्धान्त हुन सक्दैनः झलनाथ खनाल – HamroAwaj

समाजवादी क्रान्तिमा जबज मार्गदर्शक सिद्धान्त हुन सक्दैनः झलनाथ खनाल  – HamroAwaj

१४ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त समाजवादी अर्थव्यवस्था कायम गर्न मार्गदर्शक आदर्श नभएको टिप्पणी गरेका छन् । खनालले आफ्नो नयाँ पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ शुक्रबार सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् । पुस्तकमा समाजवादी क्रान्तिका तीन हतियारका रूपमा शक्तिशाली … Read more

विश्वव्यापी चिन्ता बन्दै हैजा, मृत्युदर अघिल्लो ५ वर्षको तुलनामा तीन गुणाले वृद्धि – HamroAwaj

विश्वव्यापी चिन्ता बन्दै हैजा, मृत्युदर अघिल्लो ५ वर्षको तुलनामा तीन गुणाले वृद्धि  – HamroAwaj

१४ असोज, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले वर्षौंदेखिको गिरावटपछि विश्वमा हैजाको वृद्धि ‘चिन्ताजनक’ भइरहेको शुक्रबार चेतावनी दिएको छ । सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष २० भन्दा कम देशमा हैजाको प्रकोप देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । डब्लूएचओको हैजा र महामारी झाडापखालासम्बन्धी टोलीका प्रमुख फिलिप बारबोजाले जेनेभामा सञ्चारकर्मीसँग भने, ‘वर्षौंदेखि … Read more

पुटिनले गरे युक्रेनी भूभागलाई स्वतन्त्रताको मान्यता दिने घोषणा, ‘अवैध’ भन्दै पश्चिमा देशहरूको निन्दा – HamroAwaj

पुटिनले गरे युक्रेनी भूभागलाई स्वतन्त्रताको मान्यता दिने घोषणा, ‘अवैध’ भन्दै पश्चिमा देशहरूको निन्दा  – HamroAwaj

१४ असोज, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएको घोषणा गरेका छन् । उनले यससम्बन्धी आदेशमा हस्ताक्षर गर्दै जापोरिजिया र खेर्सनको ‘स्वतन्त्रता’लाई मान्यता दिएका हुन् । उक्त आदेशपछि रूसले मस्कोमा एक समारोहको आयोजना गरी युक्रेनी भू–भाग कब्जा गर्ने औपचारिक घोषणा गर्ने अलजजिराले जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर … Read more

विवेकशील साझाले त्याग्यो संघीयता खारेजीको एजेण्डा – HamroAwaj

विवेकशील साझाले त्याग्यो संघीयता खारेजीको एजेण्डा  – HamroAwaj

१४ असोज, काठमाडौं । विवेकशील साझा पार्टीले मार्ग परिर्वतनको प्रस्ताव खारेज गरेको छ । शुक्रबार बसेको पार्टी बैठकले यो प्रस्ताव खारेज गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए । १३ साउन २०७९ मा तत्कालीन पार्टी संयोजक रवीन्द्र मिश्रले विचारभन्दा माथि देश नामक मार्ग परिर्वतनको प्रस्ताव ल्याएका थिए । त्यो प्रस्तावमा संघीयता खारेज, धर्मनिरपेक्षताबारे जनमत … Read more

‘टिकटका लागि माफी माग्न जान्नँ’ – HamroAwaj

‘टिकटका लागि माफी माग्न जान्नँ’  – HamroAwaj

१४ असोज, काठमाडौं । बिहीबार मध्यरातमा सकिएको नेकपा एमाले सचिवालय बैठकले टिकट वितरण गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । र, एमाले अध्यक्ष ओलीको तर्क छ आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गर्ने नेताहरुलाई विना आत्मालोचना कसरी टिकट दिने ?’ बिहीबारको निर्णय र ओलीको अडानले २७ असार २०७८ मा १० बुँदे सहमति … Read more

रुकुम पश्चिममा कांग्रेसलाई कुनै क्षेत्र नदिने माओवादीको अडान – HamroAwaj

रुकुम पश्चिममा कांग्रेसलाई कुनै क्षेत्र नदिने माओवादीको अडान  – HamroAwaj

१४ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन संघर्षरत छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुंग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली कांग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ । माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी … Read more

पहिले जागिर अनि दशैं… – HamroAwaj

पहिले जागिर अनि दशैं…  – HamroAwaj

काठमाडौं । दिउँसोको टन्टलापुर घामले तालु तातेको छ । घाममा तीन घण्टा बढी उभिंदा तिर्खा लागेको छ । खट्टा थाकेका छन् । घामका कारण आँखा निदाउन थालेका छन् । कहिले पालो आउला र कोठा फर्किन पाइएला भन्ने भएको छ, अछाम रामारोशन गाउँपालिकाका २० वर्षीय धनसिंह साउदलाई । म्यादी प्रहरीमा जागिर खानका लागि भन्दै उनी काटेश्वरको … Read more

संगीतकार संघद्वारा आठ संगीतकर्मीलाई प्रतिष्ठित स्रष्टा सम्मान प्रदान – HamroAwaj

संगीतकार संघद्वारा आठ संगीतकर्मीलाई प्रतिष्ठित स्रष्टा सम्मान प्रदान  – HamroAwaj

काठमाडौं । संगीतकार संघले वरिष्ठ संगीतकर्मीलाई सम्मान प्रदान गरेको छ । विजया दशमीको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित ‘श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’मा उक्त सम्मान प्रदान गरिएको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले संस्थाको तर्फबाट सम्मान प्रदान गरे । सम्मान प्रदान गर्दै मन्त्री गहतराजले देशको परिवर्तनमा साङ्गीतिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । खेलाडी … Read more

झलनाथ खनालको पुस्तक : जबज कहिल्यै सिद्धान्त होइन – HamroAwaj

झलनाथ खनालको पुस्तक : जबज कहिल्यै सिद्धान्त होइन  – HamroAwaj

१४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) कहिल्यै पनि मार्गदर्शक नभएको टिप्पणी गरेका छन् । खनालको शुक्रबार राजधानीमा विमोचित पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’मा जबज एउटा पुँजीवादी जनवादी कार्यक्रममात्रै भएको उल्लेख गरिएको छ । ‘नेपाली जनवादी क्रान्तिका कार्यक्रमहरु विभिन्न रुपमा आए–नयाँ जनवाद, राष्ट्रिय जनवाद वा … Read more

स्याङ्जामा धनराजलाई धरमर – HamroAwaj

स्याङ्जामा धनराजलाई धरमर  – HamroAwaj

१४ असोज, काठमाडौं । नेपाली कांग्रेस, स्याङ्जाको राजनीतिमा गोपालमान श्रेष्ठले लामो समयसम्म आधिपत्य जमाए । श्रेष्ठ आफू उठ्न चाहेको जुनसुकै क्षेत्रमा पनि उम्मेदवार हुने अवस्था लामो समयसम्म रह्यो । जिल्लाभित्र आन्तरिक चुनावमा कसलाई जिताउनेदेखि संसदीय चुनावमा कसलाई टिकट दिने भन्नेसम्मको निर्णयमा उनी हावी भए । २०४८ मा स्याङ्जा १ बाट जितेका श्रेष्ठ २०७० बाहेक हरेक … Read more