लिटरमा ६ रुपैयाँ बढयो डिजेल र मट्टितेलको मूल्य – HamroAwaj

लिटरमा ६ रुपैयाँ बढयो डिजेल र मट्टितेलको मूल्य  – HamroAwaj

१६ भदौ, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको … Read more

इच्छाराजविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर – HamroAwaj

इच्छाराजविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर  – HamroAwaj

१६ भदौ, काठमाडौं । सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङविरुद्ध सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तामाङमाथि आपराधिक लाभ मार्फत ३ अर्ब ३१ करोड ८५ लाख रुपैंया गैरकानूनी आर्जन गरेको अभियोग लगाएको हो । विभागले उनकी पत्नी सिर्जना शाक्यसँग एक अर्ब ३ करोड रुपैंया विगो … Read more

चोलेन्द्रसँग प्रतिपक्ष नरम, सत्तापक्ष गरम (सवाल–जवाफसहित) – HamroAwaj

चोलेन्द्रसँग प्रतिपक्ष नरम, सत्तापक्ष गरम (सवाल–जवाफसहित)  – HamroAwaj

१६ भदौ, काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान जारी छ । ४३ वटा प्रश्न तयार पारेर सुरु भएको बयान बुधबार र बिहीबारसम्म प्रश्न नम्बर ६ वरिपरीसम्म पुगेको छ । दुई दिनको बयान नियाल्दा जबराप्रति प्रमुख प्रतिपक्ष नरम र सत्तापक्ष गरम रुपमा प्रस्तुत भएको स्वमं समितिका सदस्यहरु स्वीकार्छन् । सत्तारुढ … Read more

कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेश सभा दुवैतिरको उम्मेदवार सिफारिस – HamroAwaj

कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेश सभा दुवैतिरको उम्मेदवार सिफारिस  – HamroAwaj

१६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई नेपाली कांग्रेसले हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ । बिहीबार बसेको कांग्रेस हुम्लाको प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको बैठकले शाहीलाई प्रतिनिधि र प्रदेशसभामा सिफारिस गरेको हो । शाहीको निर्वाचन क्षेत्र प्रदेश सभातर्फ (ख) हो । प्रदेश ‘ख’का सभापति तक्दीर … Read more

वृद्धालाई करणी गरेको आरोपमा एक जना पक्राउ – HamroAwaj

वृद्धालाई करणी गरेको आरोपमा एक जना पक्राउ  – HamroAwaj

१६ भदौ, गुल्मी। गुल्मीमा ६५ वर्षीया वृद्धालाई करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-४ नयाँ पोखरा निवासी ३६ वर्षका कृष्णबहादुर सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालका अनुसार वृद्धालाई घरमा एक्लै भएको मौका छोपी करणी गरेको सूचनाको आधारमा उर्नलाई पक्राउ गरिएको हो । … Read more

एमालेबाट पर्सा ३ मा राजकुमार गुप्ताको नाम सिफारिस – HamroAwaj

एमालेबाट पर्सा ३ मा राजकुमार गुप्ताको नाम सिफारिस  – HamroAwaj

१६ भदौ, वीरगञ्ज । नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा राजकुमार गुप्ताको नाम सिफारिस भएको छ । नेकपा एमाले क्षेत्रीय समन्वय समितिको बैठकले संविधान सभा सदस्य गुप्ताको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुले जानकारी दिए । पार्टीका केन्द्रिय सदस्य समेत रहेका गुप्ता २०७४ … Read more

बालेनको लौरो कसरी पुग्यो सायमीको हातमा ? – HamroAwaj

बालेनको लौरो कसरी पुग्यो सायमीको हातमा ?  – HamroAwaj

१६ भदौ, काठमाडौं । गएको स्थानीय तह निर्वाचनमा लौरो चुनाव चिह्न सबैभन्दा चर्चित रह्यो । लामो राजनीतिक इतिहास बोकेका पार्टीका चिह्नलाई पनि लौरोले उछिनेपछि यसको लोकप्रियता बढेको थियो । यही चिह्न बोकेर चुनावी मैदानमा उत्रिएका बालेन शाह काठमाडौं महानगरको मेयर चुनिए । धरानमा विजयी हर्क साम्पाङले पनि लौरोकै साहारा लिएका थिए । ३० वैशाखमा भएको … Read more

‘केपी ओलीले जवाफ नदिएसम्म एमालेले नागरिकतामा राजनीति गरेको आरोप लागिरहन्छ’ – HamroAwaj

‘केपी ओलीले जवाफ नदिएसम्म एमालेले नागरिकतामा राजनीति गरेको आरोप लागिरहन्छ’  – HamroAwaj

१६ भदौ, काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नागरिकता विधेयकका सन्दर्भमा नेकपा एमालेले राजनीतिकरण गरिरहेको आरोप लगाएका छन् । बिहीबार राष्ट्रियसमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै उनले आफू सरकारमा हुँदा ल्याएको विधेयक र अध्यादेशमा अंगीकृत नागरिकताका सन्दर्भमा ओली मौन बसेकोबारे जवाफ दिनुपर्ने समेत बताए । ‘तत्कालीन केपी शर्मा ओलीको सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याउँदा वैवाहिक … Read more

प्रचण्डको प्रस्ताव आधा–आधा, माधव नेपाल भन्छन् : कांग्रेस ७० सिटमा लड्नु पर्छ – HamroAwaj

प्रचण्डको प्रस्ताव आधा–आधा, माधव नेपाल भन्छन् : कांग्रेस ७० सिटमा लड्नु पर्छ  – HamroAwaj

१६ भदौ, काठमाडौं । सिट बाँडफाँटका लागि सत्तारुढ गठबन्धका नेताहरु बिहीबार बिहानैदेखि बालुवाटारमा छलफलमा जुटेका छन् । कहिले शीर्ष नेताहरुको संयुक्त त कहिले वान अन वान छलफल हुन्छ । कार्यदलका सदस्यहरु पनि बालुवाटारमा छन् । उनीहरुसँग पनि शीर्ष नेताहरु बेलाबेला छलफल गर्छन् । तर राति ८ बजेसम्म पनि कुनै सहमति जुटेको छैन । छलफलमा सहभागी … Read more

महाअभियोग समितिमा जबरा : आरोपमा मौन, सहकर्मीमाथि आक्षेप – HamroAwaj

महाअभियोग समितिमा जबरा : आरोपमा मौन, सहकर्मीमाथि आक्षेप  – HamroAwaj

१६ भदौ, काठमाडौं । न्यायिक नेतृत्वको मर्यादा र दायरा नाघेर काम कारबाही गरेको आरोपमा महाअभियोग खेपेका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले महाभियोग सिफारिस समितिमा समेत त्यही रवैया देखाए । आफूमाथिको आरोप प्रतिवादका लागि महाभियोग सिफारिस समितिमा गएका जबराले सहकर्मी न्यायाधीशहरुलाई हिलो छ्याप्नमै उर्जा खपत गरे । महाभियोग सिफारिस समितिमा दुई दिन लगातार दिएका अभिव्यक्ति उनी न्यायाधीश पदमा … Read more