केन्याविरुद्ध शानदार जित : कप्तानी डेब्यूमा रोहितलाई बर्थडे गिफ्ट – HamroAwaj

केन्याविरुद्ध शानदार जित : कप्तानी डेब्यूमा रोहितलाई बर्थडे गिफ्ट  – HamroAwaj

काठमाडौं । आसिफ शेखको शतक, अर्जुन साउदको अर्धशतक र केन्याविरुद्ध शानदार जित । कप्तानमा डेब्यू गरेका रोहितकुमार पौडेलले क्रिकेट करियरकै अविस्मरणीय ‘बर्थ डे गिफ्ट’ पाएका छन् । नेपालका नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएपछि रोहितकुमारले नेपालको सिनियर टिमको कप्तानी गर्ने अवसर पाएका थिए । कप्तानी डेब्युमै रोहितले जितको स्वाद … Read more

चुनावको मुखमा खरिद नियमावली संशोधन : खुल्लमखुल्ला नीतिगत भ्रष्टाचार – HamroAwaj

चुनावको मुखमा खरिद नियमावली संशोधन : खुल्लमखुल्ला नीतिगत भ्रष्टाचार  – HamroAwaj

१७ भदौ, काठमाडौं । केही वर्षअघिसम्म ठेक्कापट्टामा आफ्नो प्रस्ताव स्वीकृत गराउन ठेकेदारहरूले सार्वजनिक निकायको ढोकामा बाउन्सरहरू नै खटाउँथे । ती बलिया भुसतिघ्रेहरूले प्रतिस्पर्धी ठेकेदार र उनका प्रतिनिधिहरूलाई बोलपत्र किन्न र बुझाउन अवरोध गर्थे । सरकारले यो विकृति रोक्न विद्युतीय बोलपत्र (ई–बिडिङ) प्रणाली लागू गर्‍यो । बाउन्सरहरूको चलखेल रोकियो । तर, त्यसपछि विकृतिले बाटो बदल्यो । … Read more

कान्ति बाल अस्पतालका कर्मचारीले लगाए निर्देशकको कार्यकक्षमा ताला – HamroAwaj

कान्ति बाल अस्पतालका कर्मचारीले लगाए निर्देशकको कार्यकक्षमा ताला  – HamroAwaj

भदौ १७, काठमाडौं । २४बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीले निर्देशक डा. युवानिधि बर्सौलाको कार्यकक्षमा ताला लगाएका छन् । आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कुनै सुनुवाई नभएको भन्दै आन्दोलनरत कर्मचारीहरुले निर्देशक र लेखाप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । संघर्ष समितिले अब मन्त्रालयमा धर्ना दिने समते बताएको छ … Read more

घण्टाघर क्षेत्रको सडक बन्यो, माईस्थानको भत्कियो – HamroAwaj

घण्टाघर क्षेत्रको सडक बन्यो, माईस्थानको भत्कियो  – HamroAwaj

१७ भदौ, वीरगञ्ज । वैशाख ३० गतेको निर्वाचन पछि वीरगञ्ज महानगरपालिकाको मतगणना सक्न १० दिन लाग्यो । मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भए । एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय कुमार सरावगीभन्दा २२ हजार ५ सय ५५ मत राजेशमानले पाए । राजेशमानले ४६ हजार २ सय १५ … Read more

कक्षा १२ को नतिजा निराशाजनक – HamroAwaj

कक्षा १२ को नतिजा निराशाजनक  – HamroAwaj

कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थी । फाइल तस्वीर १७ भदौ, काठमाडौं । माध्यमिक तह ((कक्षा १२) को परीक्षामा आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड)मा परेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् । यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो … Read more

नागरिकता विधेयकमा साँघुरियो राष्ट्रपतिको विकल्प – HamroAwaj

नागरिकता विधेयकमा साँघुरियो राष्ट्रपतिको विकल्प  – HamroAwaj

१७ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक शुक्रबार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको छ । संघीय संसद सचिवालयका अनुसार पर्सि आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइनेछ । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटा प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन् । राष्ट्रपति भण्डारीले … Read more

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु – HamroAwaj

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु  – HamroAwaj

१७ भदौ, झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका-५ बस्‍ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताए । प्रहरी प्रवक्ता पाठकका अनुसार जंगलबाट आएको हात्तीको आक्रमणबाट घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मृत्‍यु भएको … Read more

जुम्लाकी सुनमायाको विश्व नम्बर १ बन्ने सपना – HamroAwaj

जुम्लाकी सुनमायाको विश्व नम्बर १ बन्ने सपना  – HamroAwaj

१७ भदौ, काठमाडौं । विश्वकै प्रतिष्ठित अल्ट्रा रेस सीसीसी यूटीएमबी मोन्ट ब्लांकको १०० किलोमिटर दौडमा दोस्रो भएर सुनमाया बुढाले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रुपमै चर्चा बटुलिन् । च्याम्पियन बनेकी फ्रान्सेली ब्लेन्डिन हिरोन्डेलसँगै सुनमायाले पनि कोर्ष रेकर्ड तोडिन् । सुनमायाले ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । पहिलो भएकी हिरोन्डेलले सुनमाया भन्दा … Read more

सायमीको सांसद सपना : साथीको देहान्तले मोडेको यात्रा – HamroAwaj

सायमीको सांसद सपना : साथीको देहान्तले मोडेको यात्रा  – HamroAwaj

१७ भदौ, काठमाडौं । २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडक विस्तार अभियान अघि नसारेको भए सायद सुमन सायमी यतिबेला सांसद् बन्ने दौडमा हुन्थेनन् । वर्षौंदेखि गरिरहेको मिठाइ व्यवसायमै भुलिरहेका हुन्थे होलान् । या त हालै थालेको पार्टी प्यालेस व्यवसायमा व्यस्त हुन्थे होलान् । जे भए पनि अहिले जस्तो नाम चाहिँ पक्कै कमाउने थिएनन् । … Read more

संसद छिर्न बिमलेन्द्रले किन रोजे समानुपातिकको बाटो ? – HamroAwaj

संसद छिर्न बिमलेन्द्रले किन रोजे समानुपातिकको बाटो ?  – HamroAwaj

१७ भदौ, जनकपुरधाम । आम निर्वाचन २०५१ मा कांग्रेस महामन्त्री महेन्द्रनारायण निधिले धनुषा ४ मा  छोरा बिमलेन्द्र निधिलाई उम्मेदवार खडा गरे । उमेर ढल्किँदै गर्दा विद्यार्थी राजनीतिबाट आएका आफ्ना छोरालाई संसदीय राजनीतिमा स्थापित गर्ने निधिको प्रयास सफल भयो । बिमलेन्द्र निधि २१ हजार ३४० मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका कृष्णप्रताप मल्लले १६ हजार … Read more