संगीतकार संघको अध्यक्षमा चेतन सापकोटा, यस्ता छन् उनका प्राथमिकता – HamroAwaj

संगीतकार संघको अध्यक्षमा चेतन सापकोटा, यस्ता छन् उनका प्राथमिकता  – HamroAwaj

काठमाडौं । संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा चुनिएका छन् । काठमाडौंमा शनिबार सम्पन्न ११ औं साधारण सभाले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन् । यसैगरी महासचिवमा महासचिव बसन्त सापकोटामा, सचिवमा प्रह्लाद बोगटी र कोषाध्यक्षमा राजेश … Read more

३० अर्बको गौतमबुद्ध विमानस्थलमा अनपेक्षित सन्नाटा – HamroAwaj

३० अर्बको गौतमबुद्ध विमानस्थलमा अनपेक्षित सन्नाटा  – HamroAwaj

१८ भदौ, भैरहवा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिकका कारण बिहीबार विहान ९ बजे उड्नुपर्ने यति एयरलाइन्सको विमान आधा घण्टा ढिला साढे नौ बजे गन्तव्यतर्फ जान पायो । अवतरण हुँदा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने सुनसान थियो । २ जेठ २०७९ बाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलमा हप्तामा जम्मा ३ वटा अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यो पनि … Read more

अरब संसदका उपाध्यक्षसँग काठमाडौं आएका थिए विमानस्थलबाट भागेका अभियुक्त – HamroAwaj

अरब संसदका उपाध्यक्षसँग काठमाडौं आएका थिए विमानस्थलबाट भागेका अभियुक्त  – HamroAwaj

१८ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गरेर उम्किएका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलम अरब संसद्का उपाध्यक्ष मोहमद अहमद अल्माहीसँग काठमाडौं आएको खुलेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अल्माहीसँगै युएईका फेडरल नेश्नल काउन्सिल सदस्य महमद हमाद मोहमद अब्बुसेब अल्सुमाइदीसहित ५ जनालाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यही … Read more

मेयर बालेनको १०० दिन : आशा जगाउने सुरुवात – HamroAwaj

मेयर बालेनको १०० दिन : आशा जगाउने सुरुवात  – HamroAwaj

१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औं दिनबाट डोजर चलाउन थाल्यो । महानगरपालिकाले अहिले मापदण्ड विपरितका डिजिटल र होर्डिङ बोर्डहरु पनि हटाउन थालेको छ । सहरका अवैध संचना हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले थालेको अभियान अहिले अरु सहरहरुमा पनि फैलिएको … Read more

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा प्रदेशमा सिफारिस – HamroAwaj

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा प्रदेशमा सिफारिस  – HamroAwaj

१८ भदौ, पोखरा । नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । एमालेका पदाधिकारी संघकै चुनावमा लड्ने चर्चा चलिरहेका बेला गुरुङको नाम भने लमजुङ प्रदेश सभा ‘ख’ का लागि नाम सिफारिस भएको हो । लमजुङको एकमात्र प्रतिनिधि सभामा संविधान सभा सदस्य जमिन्द्रमान घलेको नाम सिफारिस भएको … Read more

कांग्रेसलाई माधव नेपालको चेतावनी : हैसियतभन्दा बढी सिट नखोज – HamroAwaj

कांग्रेसलाई माधव नेपालको चेतावनी : हैसियतभन्दा बढी सिट नखोज  – HamroAwaj

१८ भदौ, विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण सिट बाँडफाँट टुङ्गो नलागेको बताएका छन् । शनिबार बिराटनगरमा आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसले अस्वभाविक दाबी गरेका बताए । ‘हामीले छलफल चलाइरहेका छौ, तर कांग्रेसमा अहंकार देखिएको छ,’ उनले भने, ‘हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरु … Read more

जसपा प्रवेश गरेका झालाई पहिलो दिनमै हुटिङ – HamroAwaj

जसपा प्रवेश गरेका झालाई पहिलो दिनमै हुटिङ  – HamroAwaj

१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशको मुख्यन्यायाधिवक्ताबाट राजीनामा दिएका दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । झाले शनिबार विहान मात्र राजीनामा दिएका थिए । दिउँसो महोत्तरीमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरे । उनलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले फूलमाला लगाउनुका साथै गम्छा ओढाएर स्वागत गरे । प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने योजनाका साथ … Read more

रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको दौडमा – HamroAwaj

रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको दौडमा  – HamroAwaj

१८ भदौ, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावपछि प्रधानमन्त्रीमा हुने इच्छा देखाएका छन् । गृह जिल्ला तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिबार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिन आफ्नो भूमिका देशले खोजेको बताए । ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ। त्यो … Read more

मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएका झा जसपामा प्रवेश – HamroAwaj

जसपा प्रवेश गरेका झालाई पहिलो दिनमै हुटिङ  – HamroAwaj

१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका दीपेन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्नकै लागि झा जसपा प्रवेश गरेका हुन् । शनिबार महोत्तरीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेशका मुख्यमन्त्री लालाबाबु राउत लगायतले झालाई स्वागत गरेका … Read more

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुन्छ : गृहमन्त्री खाँण – HamroAwaj

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुन्छ : गृहमन्त्री खाँण  – HamroAwaj

१८ भदौ, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास ब्यक्त गरेका छन् । राष्ट्रपतिले संविधान बमोजिम एकपटक विधेयकलाई संसदमा फिर्ता पठाएको भन्दै खाँणले राष्ट्रियसभाले समेत पारित गरेको विधेयकलाई पुनः आइतबार राष्ट्रपति समक्ष पेश गर्ने बताए । शनिबार भैरहवामा आयोजित सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघको दोश्रो साधारण … Read more