राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुन्छ : गृहमन्त्री खाँण – HamroAwaj


१८ भदौ, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास ब्यक्त गरेका छन् ।

राष्ट्रपतिले संविधान बमोजिम एकपटक विधेयकलाई संसदमा फिर्ता पठाएको भन्दै खाँणले राष्ट्रियसभाले समेत पारित गरेको विधेयकलाई पुनः आइतबार राष्ट्रपति समक्ष पेश गर्ने बताए । शनिबार भैरहवामा आयोजित सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघको दोश्रो साधारण सभामा गृहमन्त्री खाँणले संविधानको धारा ११ मा रहेको ब्यवस्थालाई कार्यान्वयन गर्न सरकारले नागरिकता बिधेयक ल्याएको बताए ।



Source link

HamroAwaj

2022-09-03 17:51:37

Leave a Comment