नेविसंघ पूर्णकार्य समितिको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन – HamroAwaj


१९ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघको पूर्णकार्य समितिको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेस संस्थापन इतरका नेता शेखर कोइराला पक्षका विद्यार्थीहरुले विरोधका लागि खुलापत्र लेखन कार्यक्रम गरेका हुन् ।

उनीहरुले ‘जग जोगाऔ पार्टी बचाउ, वी निड फूल एनएसयू’ लगायत नारासहित प्रदर्शन गरेका छन् ।

साथै उनीहरुले उक्त पत्र कांग्रेसका उपसभापति धनराज गुरुङ र खुलापत्र लेखेको कलम नेपाली कांग्रेसकि सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डिना)लाई हस्तान्तरण गरेका छन् ।





Source link

HamroAwaj

2022-09-04 17:08:43

Leave a Comment