रुपन्देही १ मा भुसालको सिफारिस रोक्ने प्रयास – HamroAwaj

रुपन्देही १ मा भुसालको सिफारिस रोक्ने प्रयास  – HamroAwaj

१९ भदौ, बुटवल । नेकपा एमालेको रुपन्देही क्षेत्र नम्बर १ र ३ दुबैबाट धनश्याम भुसालको नाम सिफारिस भयो । १ मा छविलाल विश्वकर्माको पनि नाम सिफारिस भएको छ भने ३ मा भुसालसँगै बासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसालको नाम आएको छ । क्षेत्रबाट आएको भुसालको नाममा जिल्ला कमिटीले भने हटाउने प्रयास गरेको छ । … Read more

पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङ थुनामुक्त – HamroAwaj

पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङ थुनामुक्त  – HamroAwaj

२० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् । सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अनलाइनखबरलाई बताए । उनले भने, ‘जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा हेरेर साधारण … Read more

कमजोर निर्यातको सबूत : उराठ भैरहवा सेज – HamroAwaj

कमजोर निर्यातको सबूत : उराठ भैरहवा सेज  – HamroAwaj

२० भदौ, काठमाडौं । भैरहवाको नेपाल–भारत सीमाबाट उत्तरतर्फ लमतन्न ५२ बिघा खाली जमिन छ । बुट्यान हुर्किंदै, फैलिंदै गरेको यो विशाल प्लटको एक कुनामा रहेको रातो रंगको भवनमा ‘विशेष आर्थिक क्षेत्र (सेज) भैरहवाको कार्यालय’ लेखिएको बोर्ड टाँसिएको छ । बाहिरबाट हेर्दा भवन जति विशाल देखिन्छ, भित्र पनि भव्य छ । तर, उचित मर्मतसम्भार नपाएकाले भवन … Read more

२८औं पेसीबाट किनारा लाग्यो नाबालिक बलात्कारको मुद्दा – HamroAwaj

२८औं पेसीबाट किनारा लाग्यो नाबालिक बलात्कारको मुद्दा  – HamroAwaj

२० भदौ, काठमाडौं । धनुषा जिल्ला अदालतले तीन वर्षदेखि विचाराधीन नाबालिक बलात्कारको मुद्दा किनारा लगाएको छ । बलात्कृत भएकी बालिकाको मुद्दामा आरोपितलाई कसुरदार ठहर्‍याउँदै मुद्दा किनारा लगाएको हो ।सजाय भने अझै निर्धारण गरेको छैन । सजाय निर्धाणरका लागि २७ भदौमा पेसी तोकिएको छ । १५ वैशाख ०७६ मा धनुषा क्षिरेश्वर नगरपालिका–५ का राजकुमार साहले छिमेकी … Read more

तनहुँका दुई रामचन्द्र : एउटा प्रधानमन्त्रीको आशमा, अर्को प्रत्यक्ष सांसदको – HamroAwaj

तनहुँका दुई रामचन्द्र : एउटा प्रधानमन्त्रीको आशमा, अर्को प्रत्यक्ष सांसदको  – HamroAwaj

माला र खादा पहिरिएका रामचन्द्र पौडेलको छेउँमा उभिएका रामचन्द्र पोखरेल (सेतो पोशाकमा) । २० भदौ, काठमाडौं । तनहुँकै भएर पनि, कांग्रेस नै भएर पनि, अनि किसुनजीले नै पत्याएर पनि रामचन्द्र पोखरेल सहकर्मी रामचन्द्र पौडेलजस्तो बन्न सकेनन् । भन्न त कांग्रेसका एक संस्थापक कृष्णप्रसाद भट्टराईले उनीहरुसहित चारैजनालाई देखाउँदै भनेका रहेछन्, ‘ल है, तपाईंहरु यहाँको हाईकमान्ड ।’ … Read more

नागरिकता विधेयक फेरि राष्ट्रपतिकहाँ – HamroAwaj

नागरिकता विधेयक फेरि राष्ट्रपतिकहाँ  – HamroAwaj

२० भदौ, काठमाडौं । नागरिकता विधेयक  प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ । सभामुख अग्नि सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट हुबहु पारित भएपछि सभामुख सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका … Read more

पहिले फौजी, पछि द्वन्द्व व्यवस्थापनविज्ञ, अहिले संसदतिर नजर – HamroAwaj

पहिले फौजी, पछि द्वन्द्व व्यवस्थापनविज्ञ, अहिले संसदतिर नजर  – HamroAwaj

२० भदौ, काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभरि फैलिँदै गर्दा डा. प्रणय शम्शेर जबरा अमेरिकाको सेन्टर अफ डिजिज् कन्ट्रोल (सीडीसी) मा वरिष्ठ सल्लाहकारका रुपमा काम गरिरहेका थिए । सीडीसीले गर्ने अध्ययनलाई विश्वभरिका थुप्रै मुलुकले सन्दर्भ सामग्रीका रुपमा लिन्थे । प्रतिकार्यको तयारी पनि त्यसमै आधारित हुन्थे । त्यस्तो महत्वपूर्ण ठाउँको आकर्षक जागिर छाडेर प्रणय स्वदेश फिर्ने … Read more

मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता असोज २५ र २६ गते – HamroAwaj

मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता असोज २५ र २६ गते  – HamroAwaj

२० भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको  प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते परीक्षा सञ्चालन गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार प्रदेश-१को सबै र मधेश प्रदेशका (क्र.सं १ देखि १० सम्‍मका उम्‍मेदवार) अन्तर्वार्ता असोज २५ … Read more

अदालतको आदेश देखाउँदै चल्यो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड – HamroAwaj

अदालतको आदेश देखाउँदै चल्यो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्ड  – HamroAwaj

फाइल तस्वीर २० भदौ, काठमाडौं । उच्च अदालतको आदेशलाई देखाउँदै काठमाडौंको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड चल्न सुरु भएको छ । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै गत बिहीबार उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराएको थियो । एसटीआर एडभरटिजमेन्ट प्रालिका सन्दीप हिराचनले १७ भदौमा उच्च अदालत पाटनमा महानगरको उक्त कदमविरुद्ध रिट … Read more

जसपाले गर्‍यो पर्साका सबै क्षेत्रमा उम्मेदवार सिफारिस – HamroAwaj

जसपाले गर्‍यो पर्साका सबै क्षेत्रमा उम्मेदवार सिफारिस  – HamroAwaj

२० भदौ, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला समन्वय समितिले ४ वटै निर्वाचन क्षेत्रका लागि आकांक्षी उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेको छ । क्षेत्रीय भेला तथा बैठकहरुबाट सिफारिस भएर आएका तथा जिल्लामा निवेदन दिएकाहरुको समेत नाम प्रदेशमा सफारिस गरिएको जसपा पर्साले जनाएको छ । प्रतिनिधि सभा सदस्यमा भने पार्टी अध्यक्ष उपेन्द्र यादव समेतको … Read more