सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी – HamroAwaj

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी  – HamroAwaj

२१ भदौ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन । लामिछाने भने हाल देश बाहिर छन् । Source link HamroAwaj 2022-09-06 … Read more

कास्की १ मा खगराज, झलक सुवेदीसहित एमालेका १५ आकांक्षी – HamroAwaj

कास्की १ मा खगराज, झलक सुवेदीसहित एमालेका १५ आकांक्षी  – HamroAwaj

झलक सुवेदी । २१ भदौ, पोखरा । पूर्वमन्त्री खगराज अधिकारी, वाम विश्लेषक झलक सुवेदीसहित १५ आकांक्षी नेकपा एमालेका तर्फबाट कास्की–१ का लागि सिफारिस भएका छन् । क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीमा आइपुगेका नामलाई मंगलबार एमालेको गण्डकी प्रदेश कमिटी बैठकले केन्द्रमा पठाएको हो, जसको पाँचौं नम्बरमा सुवेदीको नाम पनि छ । प्रतिनिधिसभाको चुनावका लागि सिफारिस हुनेहरुमा … Read more

गठबन्धनमा सिट बाँडफाँट : ६० निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र दाबी – HamroAwaj

गठबन्धनमा सिट बाँडफाँट : ६० निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र दाबी  – HamroAwaj

२१ भदौ, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले केही सिटको बाँडफाँट टुंग्याएको छ । तर धेरै सिटमा एकभन्दा बढी दलको दाबी रहेका कारण मंगलबार पनि सहमति जुट्न नसकेको कार्यदलका सदस्यहरुले बताएका छन् । सिट संख्या टुंगो लगाउन नसकेपछि शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलका एक सदस्यका अनुसार मंगलबार साँझसम्म … Read more

टीआरसी विधेयक एमालेको ‘हात’मा – HamroAwaj

टीआरसी विधेयक एमालेको ‘हात’मा  – HamroAwaj

२१ भदौ, काठमाडौं । प्रतिनिधिसभाको चालु कार्यकालमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७९’ बन्छ कि बन्दैन भन्ने विषय प्रमुख प्रतिपक्षी नेकपा एमालेको हातमा पुगेको छ । विधेयक अगाडि बढाउने कि नबढाउने भन्नेमा एमले निर्णायक भूमिकामै देखा परेको हो । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) बन्दीले १७ … Read more

नेता खुसी पार्ने होड, उपेन्द्र यादवको नाम १० क्षेत्रबाट सिफारिस – HamroAwaj

नेता खुसी पार्ने होड, उपेन्द्र यादवको नाम १० क्षेत्रबाट सिफारिस  – HamroAwaj

२१ भदौ, जनकपुरधाम । प्रदेश र प्रतिनिधि सभा उम्मेदवारका लागि आफ्नो नाम सिफारिस नभएको भन्दै हरेक दलमा असन्तुष्ट नेता कार्यकर्ता छन् । तर कतिययको नाम भने एक भन्दा धेरै क्षेत्रबाट सिफारिस भएका छन् । यसमा सबभन्दा अगाडि छन् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव । यादवको नाम प्रदेश १ र मधेश प्रदेशका ५ … Read more

कम्तीमा १२ वर्ष कैद मागिएका शाहमाथि कसरी भयो साढे २ वर्ष कैद सजाय ? – HamroAwaj

कम्तीमा १२ वर्ष कैद मागिएका शाहमाथि कसरी भयो साढे २ वर्ष कैद सजाय ?  – HamroAwaj

२१ भदौ, काठमाडौं । जिल्ला अदालत, नवलपुरले ‘बाल यौन दुरुपयोग’को आरोपमा कलाकार पल शाहलाई दोषी ठहर गर्‍यो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको मुद्दामा सफाइ दिए पनि ‘बाल यौन दुरुपयोग’को कसुर स्थापित हुने ठम्यायो र अनि साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनायो । जिल्ला प्रहरी कार्यालय, नवलपुरले शाहविरुद्ध अभियोग लैजाने क्रममा … Read more

मुख्यमन्त्री ताकेका खगराजलाई डडेलधुरा कांग्रेसको चुनौती – HamroAwaj

मुख्यमन्त्री ताकेका खगराजलाई डडेलधुरा कांग्रेसको चुनौती  – HamroAwaj

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सबभन्दा धेरै चुनाव जित्ने सीमित नेताहरुमा पर्छन् । २०४८ देखि डडेलधुराबाट निर्वाचन लड्दै आएका उनले ६ वटा चुनाव जितेका छन् । देउवाले हालसम्म लडेको चुनावमा सबभन्दा चुनौती खेपेको २०६४ को पहिलो संविधानसभामा हो । त्यो बेला देउवाले २० हजार ५२९ मत ल्याउँदा माओवादी केन्द्रका … Read more

पाउने भोट होइन, काट्ने भोटले तर्साउँछ पूर्णबहादुरलाई – HamroAwaj

पाउने भोट होइन, काट्ने भोटले तर्साउँछ पूर्णबहादुरलाई  – HamroAwaj

२१ भदौ, सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र, नेपाली कांग्रेसका उपसभापति, सत्ता गठबन्धनमा समन्वयकारी भूमिका र मुख्य प्रतिस्पर्धी नेकपा एमालेमा विभाजन । सुर्खेत १ बाट छैटौं पटक चुनाव लड्न लागेका पूर्णबहादुर खड्काका अनुकुलता यिनै हुन् । तर ३० वैशाखमा भएको स्थानीय चुनाव र ७ जेठमा भएको जिल्ला समन्वय समितिको तितो अनुभव छ । खड्का … Read more

‘ओलीसँग झापा–५ मा भेटौंला’ – HamroAwaj

‘ओलीसँग झापा–५ मा भेटौंला’  – HamroAwaj

२१ भदौ, काठमाडौं । लेखक, विश्लेषक र अभियन्ताको परिचय बोकेका युग पाठकले यतिखेर आफ्नो परिचयमा ‘स्वतन्त्र उम्मेदवार’को अर्को नयाँ विशेषण थपेका छन् । एमाले अध्यक्ष केपी ओलीका कटु आलोचक दरिएका पाठकले ओलीसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । २०७४ मा झापा–५ बाट ५७ हजार मतसहित चुनाव जितेका ओलीसँग ‘ब्यालेट बक्स’ सेयर गर्न कस्सिएका … Read more

सोमत नभएका मन्त्री : कोही जाइलाग्छन्, कोही मुख छाड्छन् – HamroAwaj

सोमत नभएका मन्त्री : कोही जाइलाग्छन्, कोही मुख छाड्छन्  – HamroAwaj

२१ भदौ, काठमाडौं । मन्त्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा समातिएका सुरक्षागार्ड छुटे, तर तिनलाई चाहिँ ‘अभद्र व्यवहार’ गरेकै कारण आइतबार दिउँसोदेखि पर्यटनमन्त्री जीवनराम श्रेष्ठ विवादमा छन् । क्यानडाको भिसाका लागि ठमेलस्थित भिसा सेन्टरमा गएका उनलाई लाइन नबसी सोझै भित्र जान खोज्दा सुरक्षाकर्मीले रोकेका थिए । आफूलाई रोकेको झोंकमा उनले मन्त्रालय फर्केपछि आफ्ना सुरक्षाकर्मीलाई जाहेरी लेख्न … Read more