सिट बाँडफाँट : काठमाडौंमा ६ क्षेत्र कांग्रेसको पक्का, २ मा गलफत्ती – HamroAwaj

सिट बाँडफाँट : काठमाडौंमा ६ क्षेत्र कांग्रेसको पक्का, २ मा गलफत्ती  – HamroAwaj

२२ भदौ, काठमाडौं । सत्तारुढ पाँचदलीय कार्यदल प्रतिनिधिसभाको सिट बाँडफाँटमा सहमति नजिक पुगेका छन् । कार्यदलका सदस्यहरुका अनुसार भोलि विहान ९ बजे बसेर प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने तयारी छ । नेपाली कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थियो । सिट … Read more

दशैंका लागि अग्रिम टिकट बुकिङ १ असोजदेखि  – HamroAwaj

दशैंका लागि अग्रिम टिकट बुकिङ १ असोजदेखि   – HamroAwaj

फाइल तस्वीर २२ भदौ, काठमाडौं । यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने … Read more

मुठ्ठी कस्ने बेला विदेश शयरमा मस्त मन्त्री-सचिव : एकैदिन ११ टोलीलाई अनुमति – HamroAwaj

मुठ्ठी कस्ने बेला विदेश शयरमा मस्त मन्त्री-सचिव : एकैदिन ११ टोलीलाई अनुमति  – HamroAwaj

२२ भदौ, काठमाडौं । २० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ११ वटा भ्रमण दलको विदेश घुमफिरलाई सदर गर्‍यो । योसँगै मन्त्रिपरिषदको बैठकले मात्रै भदौ महिना लागेयता मात्रै विदेश जाने विशिष्ट १६ भ्रमण दलको भ्रमण तालिका स्वीकृत भएको छ । यसले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै नभएर विदशेका ट्रान्जिट विमानस्थलमा समेत नेपाली सरकारी टोलीहरु को जम्काभेट … Read more

कमेडियन अपूर्व क्षितिजमाथि किन अनुदार बन्यो प्रहरी ? – HamroAwaj

कमेडियन अपूर्व क्षितिजमाथि किन अनुदार बन्यो प्रहरी ?  – HamroAwaj

२२ भदौ, काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं प्रहरीले जिल्ला अदालतबाट अनुमति लिएको छ । नेवाः समुदायका अभियन्तासँग भएको छलफलमा सहमति निस्किएपछि छाड्ने प्रक्रिया अघि बढाउने बताइएको छ । तर यस्तै बेला प्रहरीले हिरासतमा राख्न म्याद थप गरिदियो । जिल्ला प्रहरी कार्यालय, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराले क्षितिजविरुद्ध चारवटा … Read more

राजनीतिशास्त्रकी ‘गोल्डमेडलिस्ट’, नीति निर्माणमा हस्तक्षेपको लक्ष्य – HamroAwaj

राजनीतिशास्त्रकी ‘गोल्डमेडलिस्ट’, नीति निर्माणमा हस्तक्षेपको लक्ष्य  – HamroAwaj

२२ भदौ, काठमाडौं । मानुषी यमी भट्टराई राजनीतिमा नयाँ अनुहार होइनन् । उनको सक्रिय विद्यार्थी नेतृत्वको विगत पनि छ । तर, राष्ट्रिय चुनावी राजनीतिका लागि भने नयाँ अनुहार बन्नेवाला छिन् । उनी काठमाडौं–७ बाट प्रतिनिधिसभाका लागि भिड्ने तयारीमा छिन् । हुन त मानुषीको सक्षमता र योग्यतालाई बाबुराम भट्टराई र हिसिला यमीको नामले सेप नलगाइदिएको होइन … Read more

कार्यदलले भोलि प्रतिवेदन बुझाउने, संख्या तोक्ने जिम्मा शीष नेतालाई – HamroAwaj

सिट बाँडफाँट : काठमाडौंमा ६ क्षेत्र कांग्रेसको पक्का, २ मा गलफत्ती  – HamroAwaj

२२ भदौ, काठमाडौं । प्रनिनिधिसभा र प्रदेशकाको क्षेत्रको बाडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको कार्यदल बैठकले प्रतिवेदनलाई अन्तिमरुप दिएको नेताहरुले बताएका छन् । तर, सिट संख्या तोक्ने जिम्मा भने शीर्ष नेताहरुलाई छाडिदिएको उनीहरुको भनाइ छ। कार्यदलमा रहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रतिवेदन करिब टुंगिएको र भोलि बिहान फेरि बसेर शीष नेतृत्वलाई बुझाउने बताए। ‘हामीले प्रतिवेदन … Read more

पोखराका मेयरलाई चुनौती : कार्यालयकै अघि अवैध संरचना – HamroAwaj

पोखराका मेयरलाई चुनौती : कार्यालयकै अघि अवैध संरचना  – HamroAwaj

२२ भदौ, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले अवैध संरचना भत्काउन थालेपछि पोखराका मेयर धनराज आचार्य पनि दबावमा छन् । सार्वजनिक तथा सरकारी जग्गा मिचेर र पोखरा महानगरपालिकासँग अनुमति समेत नलिई बनाइएका अवैध संरचना पोखराकै चुनौती बनेको छ । कतिसम्म भने महानगरको कार्यालय अगाडि अनुमतिबिना अस्थायी व्यापारिक भवन बनाइएको छ । र, त्यो … Read more

रेशु अर्याल बनिन् काठमाडौं महानगरको शिक्षा सल्लाहकार – HamroAwaj

रेशु अर्याल बनिन् काठमाडौं महानगरको शिक्षा सल्लाहकार  – HamroAwaj

२२ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छिन् । महानगरको कार्यपालिका बैठकले अर्याललाई नियुक्त गरेको हो। सामाजिक अभियन्तासमेत रहेकी अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ वर्ष अध्यक्ष भइरहेकी छिन् । यस्तै उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेज बाट शैक्षिक सुधारको लागि नेतित्व विषयमा स्नातकोत्तर गरेकी छिन् । Source link … Read more

कटारी नगरपालिकाका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय – HamroAwaj

कटारी नगरपालिकाका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय  – HamroAwaj

२२ भदौ, काठमाडौं। विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो । उनीमाथि उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा … Read more

प्रदेश १ मा एमाले : मुख्यमन्त्रीमा हिक्मतलाई रोक्न गुरु बराल – HamroAwaj

प्रदेश १ मा एमाले : मुख्यमन्त्रीमा हिक्मतलाई रोक्न गुरु बराल  – HamroAwaj

२२ भदौ, विराटनगर । केहीदिन अघि गृहजिल्ला झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता हिम्मत कार्कीलाई प्रदेशमा उठ्न निर्देशन दिए । ओलीले प्रदेशसभामा उठ्नु भनेपछि कार्की तयार भए । २०७४ मा पनि निर्वाचित भएको झापा क्षेत्र नम्बर ५ ‘क’ बाट उनको नाम पनि सिफारिस भएको छ । निकटवर्तीहरुका अनुसार ओलीले मुख त खोलेका … Read more