रेशु अर्याल बनिन् काठमाडौं महानगरको शिक्षा सल्लाहकार – HamroAwaj


२२ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त भएकी छिन् ।

महानगरको कार्यपालिका बैठकले अर्याललाई नियुक्त गरेको हो।

सामाजिक अभियन्तासमेत रहेकी अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ वर्ष अध्यक्ष भइरहेकी छिन् ।

यस्तै उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेज बाट शैक्षिक सुधारको लागि नेतित्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।





Source link

HamroAwaj

2022-09-07 20:48:50

Leave a Comment