झापा ५ मा ओलीलाई रामभरोसा – HamroAwaj

झापा ५ मा ओलीलाई रामभरोसा  – HamroAwaj

२४ भदौ, दमक (झापा) । स्थानीय निर्वाचन–२०७९ मा वडा अध्यक्षहरुको मत परिणामअनुसार झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमाले एक्लैको ४१ हजार ६१९ मत छ । नेपाली कांग्रेसले २२ हजार २२, नेकपा माओवादी केन्द्रले १० हजार ७८८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ हजार ३५३ र नेकपा एकीकृत समाजवादीले १ हजार ९८८ मत पाएका … Read more

नेपालीको भात भान्सा महँगाइरहेको सुनौलीको जाम – HamroAwaj

नेपालीको भात भान्सा महँगाइरहेको सुनौलीको जाम  – HamroAwaj

२४ भदौ, काठमाडौं । भैरहवाको नाका पारी सुनौली बजारमा भारतबाट नेपाल आउन लागेका मालबाहक ट्रकको लामो जाम छ । २ दिनदेखि नौतन्वाबाट लागेको यही जाममा फसेका छन्, अम्जद खान र उनका सहचालक । ‘गाडी सडकमा खडा गरेर खाने काम सजिलो छैन, वरिपरि कतै शौचालय हुदैन’, खान भन्छन्, ‘योभन्दा वीरगञ्ज नाका धेरै सजिलो । तुरुन्त गाडी … Read more

राजनीतिमा विचारवान युवा पुस्ता छैन : झलनाथ खनाल – HamroAwaj

राजनीतिमा विचारवान युवा पुस्ता छैन : झलनाथ खनाल  – HamroAwaj

२४ भदौ, पोखरा । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राजनीतिमा युवा पिँढी तयार नभइसकेको बताएका छन् । शुक्रबार समाजवादी प्रेस संगठन कास्कीले पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विचारवान युवापुस्ता राजनीतिमा नआइसकेको बताएका हुन् । ‘मलाई के लागेको छ भने यो देशमा विचारवान नयाँ पिँढी बनिसकेको छैन । विचारवान पिँढी आजको आवश्यकता हो । … Read more

‘ठूला आयोजना सत्ता–स्वार्थको सिकार भए’ – HamroAwaj

‘ठूला आयोजना सत्ता–स्वार्थको सिकार भए’  – HamroAwaj

बाँकेमा निर्माणाधीन सिक्टा सिंचाइ आयोजना मात्रै होइन नेपालमा सुरु गरिएको कुनै पनि विकास निर्माणका ठूला आयोजना निर्धारित समयमा पूरा भएको रेकर्ड छैन । सिंचाइ आयोजनाहरूको निर्माणमा ढिलाइ भई समय र लागत बढ्ने गरेको सत्य हो । तर, सिंचाइ बाहेक अन्य विकास निर्माणका ठूला आयोजनाहरू चाहिं समयमै पूरा भएका छन् त भनेर पनि हेर्नुपर्ने हुन्छ । … Read more

सिक्टा सिंचाइ : १६ वर्षमा १९ अर्ब खर्च, पैसा बग्यो पानी बगेन – HamroAwaj

सिक्टा सिंचाइ : १६ वर्षमा १९ अर्ब खर्च, पैसा बग्यो पानी बगेन  – HamroAwaj

२४ भदौ, नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको लक्ष्य बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्‍याउने थियो । तर, निर्माण कार्य सुरु भएको १६ वर्षमा १९ अर्ब रुपैयाँ खर्च भइसक्दा पनि आयोजनाले लक्ष्य लिएको मध्ये करिब १४ प्रतिशत क्षेत्रमा मात्रै सिंचाइ सुविधा पुगेको छ । अर्थात् ८५.७३ प्रतिशत (३६ हजार ६६६ … Read more

सीप्यान क्रिकेट अवार्ड : दीपेन्द्र र सीता उत्कृष्ट – HamroAwaj

सीप्यान क्रिकेट अवार्ड : दीपेन्द्र र सीता उत्कृष्ट  – HamroAwaj

२४ भदौ, काठमाडौं ।  नेपाल क्रिकेट खेलाडी संघ (सीप्यान)ले आयोजना गर्ने सीप्यान क्रिकेट अवार्डमा दीपेन्द्र सिंह ऐरी र सीता राना मगर उत्कृष्ट खेलाडी घोषित भएका छन् । ऐरीले वर्षको उत्कृष्ट पुरुष तथा सीता राना मगरले वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्डसहित समान १ लाख ३२ हजार रुपैयाँ नगद हात पारे । सिताले मनोनयमा परेका ज्योति पाण्डे, … Read more

जसलाई टिकट दिनैपर्ने दबावमा छन् माधव नेपाल – HamroAwaj

जसलाई टिकट दिनैपर्ने दबावमा छन् माधव नेपाल  – HamroAwaj

२४ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुका अनुसार सिट बाँडफाँटको छलफलहरुमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चर्कै सुनिन्छन् । नेपाली कांग्रेसले ७० सिट मात्र लिनुपर्ने बताएका उनले सुरुमा ४० सिट दाबी गरेका थिए । नेताहरुका अनुसार अहिले पनि एकीकृत समाजवादी २८–२९ सिटबाट तल झर्न मानेको छैन । । ‘जम्मै सिट आफूले लिने र उब्रिएको हामीलाई … Read more

टीआरसी विधेयकमा ओलीको निर्देशन कुर्दै एमाले सांसदहरु – HamroAwaj

टीआरसी विधेयकमा ओलीको निर्देशन कुर्दै एमाले सांसदहरु  – HamroAwaj

२४ भदौ, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक हाल प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा छलफलमा छ । नेताहरुका अनुसार शुक्रबार संसदमा रहेका दलहरुका बीचमा सहमति जुटाएर र शनिबार विहान ११ बजे समितिको बैठक राखेर, विधेयक पारित गरी प्रतिनिधिसभाको बैठकमा पेश गर्ने तयारी थियो । यसैका … Read more

एमालेले जबर्जस्ती पार्टी प्रवेश गराएको एकीकृत समाजवादीका नेताको आरोप – HamroAwaj

एमालेले जबर्जस्ती पार्टी प्रवेश गराएको एकीकृत समाजवादीका नेताको आरोप  – HamroAwaj

२४ भदौ, सप्तरी । नेकपा एकीकृत समाजवादीका राजविराज नगर कमिटी अध्यक्ष मनोज देवले आफूलाई नेकपा एमालेका नेताले जबर्जस्ती पार्टीमा प्रवेश गराएको बताएका छन् । पुराना साथीले बोलाएपछि आफू एमाले जिल्ला कमिटिको कार्यालय गएको र त्यहाँबाट फर्कने क्रममा एमालेका पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेलले जबर्जस्ती टीका लगाई पार्टी प्रवेश गराएको भनेर सामाजिक सञ्जालमा भ्रम छरेको देवले शुक्रबार … Read more

बुटवल उपमहानगरले भन्यो : सडक क्षेत्रका सामग्री तीन दिनभित्र हटाऊ – HamroAwaj

बुटवल उपमहानगरले भन्यो : सडक क्षेत्रका सामग्री तीन दिनभित्र हटाऊ  – HamroAwaj

फाइल तस्वीर २४ भदौ, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सडक नै अवरोध हुने गरी राखिएका सामग्रीहरु हटाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाले शुक्रबार तीन दिने सूचना जारी गर्दै सडक, सडकपेटीमा राखिएको ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायत हटाउन निर्देशन दिएको हो । हेर्नुहोस् सूचनाः  Source link HamroAwaj 2022-09-09 18:05:14