सुन चाँदीको मूल्य बढ्यो – HamroAwaj


२४ भदौ, काठमाडौं । शुक्रबार सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय, तेजावी सुनको मूल्य ९३ हजार ४ सय र चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ तोकिएको छ।

बिहीबार छापावाल सुनको मूल्य ९३ हजार ८ सय, तेजावी सुनको मूल्य ९३ हजार ३ सय र चाँदीको मूल्य एक हजार १३५ रुपैयाँ थियो ।





Source link

HamroAwaj

2022-09-09 11:47:24

Leave a Comment