उपेन्द्र यादवलाई कुर्दाकुर्दै स्थगित भयो सत्ता गठबन्धनको बैठक – HamroAwaj

उपेन्द्र यादवलाई कुर्दाकुर्दै स्थगित भयो सत्ता गठबन्धनको बैठक  – HamroAwaj

२५ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक भोलिसम्मलाई स्थगित गरिएको छ । गठबन्धनको एक प्रमुख घटक जसपाका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको हो । बैठक भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा … Read more

सम्मानजनक तालमेल भएमात्र गठबन्धन बलियो हुन्छ : उपेन्द्र यादव – HamroAwaj

सम्मानजनक तालमेल भएमात्र गठबन्धन बलियो हुन्छ : उपेन्द्र यादव  – HamroAwaj

२५ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धनमा आफूहरुले सम्मानजनक सिट पाउनुपर्ने बताएका छन् । पिछडावर्ग महासंघ (ओबिसी) को राष्ट्रिय सम्मेलनलाई जनकपुरधाममा शनिबार सम्बोधन गर्दै अध्यक्ष यादवले सम्मानजनक सिटसहित तालमेल भए मात्रै गठबन्धन बलियो हुने बताए । मधेशको शक्तिको रुपमा रहेको जसपालाई कमजोर रुपमा नहेर्न उनले कांग्रेस कम्युनिष्टलाई आग्रह … Read more

दार्चुलामा बाढी–पहिरोको बितण्डा : ५ जनाको मृत्यु, १० जना बेपत्ता – HamroAwaj

दार्चुलामा बाढी–पहिरोको बितण्डा : ५ जनाको मृत्यु, १० जना बेपत्ता  – HamroAwaj

दार्चुलाको नौगाडको पहिरो । २५ भदौ, धनगढी । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बाढी पहिरोले दुई वटै स्थानीय तहका … Read more

अनि पीयूष मिश्रालाई भोक लाग्यो… – HamroAwaj

अनि पीयूष मिश्रालाई भोक लाग्यो…  – HamroAwaj

‘स्टार’ परिवारमा जन्मेका रणविर कपुरलाई ‘रक स्टार’ फिल्ममा ‘स्टार’ बन्न सिकाउने पीयूष मिश्राले शुक्रबार साँझ भने आफू ‘स्टार’को चमकधमकबाट टाढै रहेको सुनाए । बलिउडमा गायक, कलाकार, कवि, लेखक र रंगकर्मीको परिचय बनाइसकेका मिश्रा आफ्ना नेपाली ‘फ्यान’का अगाडि गुजुमुज्ज परेको खैरो कुर्थाको चेपबाट छाति र गर्धन कन्याउँदै देखा परे । एक घण्टाको कार्यक्रमभरि उनले कुर्थाको खुल्ला … Read more

शिकार पर्यटनको गजब गन्तव्य, ढोरपाटन – HamroAwaj

शिकार पर्यटनको गजब गन्तव्य, ढोरपाटन  – HamroAwaj

ढोरपाटन, जहाँ वन्यजन्तु शिकार गर्न पाइन्छ । किनभने यो नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र हो । यहाँ शिकार खेल्नका लागि देशी-विदेशी पेशेवर शिकारीको ओइरो लाग्छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समयमा, तोकिएको क्षेत्रमा जनवारको शिकार गर्न पाइन्छ । शिकारमा सौखिन विदेशी पर्यटकका लागि यो एक चर्चित गन्तव्य हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण … Read more

पर्या साहित्यको पोको बोकेर ब्रह्मपुत्रको छेउछाउ – HamroAwaj

पर्या साहित्यको पोको बोकेर ब्रह्मपुत्रको छेउछाउ  – HamroAwaj

हामी भैरहवा बस्दा ‘भैरहवा-काकटभिट्टा’ नाइट बस चल्थ्यो । हरेक दिन सबेरै खलासीको मुखबाट सुन्ने नाम हो काकटभिट्टा । स्कुलमा भूगोल विषय पढाउँदा गुरुबाट पनि सुनेको हुँ नेपालको सिमाना पूर्वमा मेची र पश्चिममा महाकाली भनेर । हो आज म त्यही मेची नजिकको काकडभिट्टा आइपुगेको छु र पल्टेको छु एक होटेलको विस्तारामा । मसँगै प्रा. डा. कुमार … Read more

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा – HamroAwaj

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा  – HamroAwaj

२५ भदौ, काठमाडौं । भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता भारतले शनिबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेपछि भारतसँगै बंगलादेश पनि सेमिफाइनल पुगेका हुन् । बंगलादेशले शनिबार नै पाकिस्तानलाई ६-० ले हराएर लगातार दोस्रो जित निकालेको थियो । भारत र बंगलादेशले लगातार दुई … Read more

शरद भेषावकर एनसीएसको मुख्य प्रशिक्षक – HamroAwaj

शरद भेषावकर एनसीएसको मुख्य प्रशिक्षक  – HamroAwaj

२५ भदौ, काठमाडौं । राष्ट्रिय टिमका पूर्व सदस्य शरद भेषावकर नेपाल क्रिकेट स्कुल (एनसीएस) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट स्कुलले शुक्रबार शरदलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । ३४ वर्षीय शरद लेभल २ प्रशिक्षक हुन् । उनले पछिल्लो पटक नेपालका लागि गत फेब्रुरीमा आयरल्याण्ड विरुद्ध टी-२० क्रिकेट खेलेका थिए । … Read more

बाबुराम भन्छन् : यो चुनाव मेरा लागि अन्तिम – HamroAwaj

बाबुराम भन्छन् : यो चुनाव मेरा लागि अन्तिम  – HamroAwaj

२५ भदौ, पोखरा । नेकपा माओवादी केन्द्रबाट बाहिरिएर नयाँ शक्ति पार्टी निर्माण गरेयता अहिले डा. बाबुराम भट्टराईलाई आरोप लाग्ने गरेको छ, ‘उनले आफूलाई मात्र केन्द्रमा राख्छन्, आफ्नोबाहेक अरुको विषयमा सोच्दैनन् ।’ ९ असोज २०७२ मा तत्कालीन नेकपा माओवादीलाई ‘रातो स्टिकर टाँसिएको घर’ घरको संज्ञा दिँदै बाहिरिएका डा. भट्टराईले ३० जेठ २०७३ मा नयाँ शक्ति नेपाल … Read more

बेवारिसे फेवाताल : सधैं दलको चुनावी मुद्दा – HamroAwaj

बेवारिसे फेवाताल : सधैं दलको चुनावी मुद्दा  – HamroAwaj

२०७४ को संसदीय निर्वाचनताका प्रत्येक राजनीतिक पार्टी र तिनका नेताहरूले प्रमुख एजेण्डा बनाएको पोखराको प्रमुख विषय हो, फेवाताल । कतिपय नेताहरूले फेवातालमाथि डुंगामा शयर गर्दै आफ्ना प्रतिबद्धताहरू सुनाए । कतिपय नेताहरूले फेवाताल जस्तै फराकिलो आफ्ना सपना जनतालाई देखाए र भने, ‘मैले जितें भने फेवातालको समस्या सधैंका लागि अन्त्य गर्छु ।’ जहोस्, सबैजसो दलको घोषणापत्रमा प्रमुख … Read more