एएफसी यु-२० एसिया कप छनोट : नेपाल र भुटानको खेल आज – HamroAwaj


२५ भदौ, काठमाडौं । बहराइनमा आज (शनिबार)देखि एएफसी यू-२० एसियन कप छनोटका खेल हुँदै छन् ।

आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८:४५ बजे सुरु हुनेछ ।

नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।





Source link

HamroAwaj

2022-09-10 08:19:56

Leave a Comment