राजेन्द्र लिङ्देनलाई प्रश्न : धर्मको बारेमा उक्साउने अभिव्यक्ति किन दिनुभएको ? – HamroAwaj

राजेन्द्र लिङ्देनलाई प्रश्न : धर्मको बारेमा उक्साउने अभिव्यक्ति किन दिनुभएको ?  – HamroAwaj

२६ भदौ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक, साम्प्रदायिक घृणालाई प्रोत्साहन पुग्ने गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् । विश्व ओमकार एकता महाअभियानले शुक्रबार काठमाडौंमा गरेको ओमकार एकता राष्ट्रिय धर्म सभामा बोल्ने क्रममा लिङ्देनले नेपालका हिन्दुहरु भारतका अतिवादी हिन्दुहरुझैं मर्न-मार्न तयार नभएको भन्दै भड्काउने किसिमको टिप्पणी गरेका हुन् । उनीसँग यसै सन्दर्भमा अनलाइन खबरले गरेको … Read more

राप्रपामा पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने प्रस्ताव – HamroAwaj

राप्रपामा पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने प्रस्ताव  – HamroAwaj

२६ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पदाधिकारीले प्रत्यक्ष चुनाव लड्नुपर्ने विषय उठेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरुले ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पदाधिकारीले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने धारणा राखेका हुन् । बैठकमा महामन्त्री धवलशमशेर राणा, महामन्त्री भुवन पाठक, महामन्त्री कुन्तीकुमारी शाहीलगायतले पदाधिकारीले चुनाव लड्नुपर्ने धारणा राखेका एक नेताले बताए … Read more

नयाँ अनुहार ६ : ‘टिच फर नेपाल’ हाँकेका शिशिरको सांसद सपना – HamroAwaj

नयाँ अनुहार ६ : ‘टिच फर नेपाल’ हाँकेका शिशिरको सांसद सपना  – HamroAwaj

२६ भदौ, काठमाडौं । नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला काठमाडौं बनस्थलीका शिशिर खनाल अमेरिकाको ‘युनिभर्सिटी अफ ब्रिजपोर्ट’मा सार्वजनिक नीतिशास्त्र पढिरहेका थिए । २०६१ सालमा स्नातकोत्तर सक्ने वित्तिकै उनले श्रीलंकाको ‘सर्वोदय अभियान’मा जोडिने अवसर पाए । महात्मा गान्धीको विचारधाराबाट प्रभावित भएर सुरु गरिएको अभियानको उद्देश्य समस्याग्रस्त गाउँमा गएर सामाजिक रुपान्तरणका लागि श्रमदान गर्नु थियो । … Read more

चोलेन्द्रको बयानमा श्रृङ्खलावद्ध लाञ्छना र आरोप – HamroAwaj

चोलेन्द्रको बयानमा श्रृङ्खलावद्ध लाञ्छना र आरोप  – HamroAwaj

२६ भदौ, काठमाडौं । आफूविरुद्धको महाअभियोग प्रस्तावमा बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निरन्तर रुपमा विभिन्न व्यक्तिहरुमाथि व्यक्तिगत लाञ्छना र आरोप लगाउने काम गरिरहेका छन् । १५ भदौदेखि आइतबारसम्म आइपुग्दा महाअभियोग सिफारिस समितिले चार पटक उनको बयान लिएको छ । यसक्रममा उनले पूर्वप्रधानमन्त्रीहरु, पूर्वअर्थमन्त्रीहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुको नामै लिएर … Read more

अदालतको फैसलाविपरीत भत्काइयो जडीबुटीको ‘बूढो घर’ – HamroAwaj

अदालतको फैसलाविपरीत भत्काइयो जडीबुटीको ‘बूढो घर’  – HamroAwaj

२६ भदौ, काठमाडौं । जडीबुटी चोकबाट पेप्सीकोलातर्फ मोडिने चोकमा रहेको पुरानो घर काठमाडौं महानगरपालिकाले भत्काएको छ । ६१ वर्षीय राधा बोहोराको स्वामित्वमा रहेको यो घर अदालतले मुआब्जा नतिरी नहटाउन फैसला सुनाएको थियो । तर, अदालतको फैसलाविपरीत घर भत्काइएको हो । राधाकी आमा माइली ८५ वर्षको हुँदा मुआब्जा नदिई भत्काउनबाट रोक्नुपर्ने माग गर्दै अदालत गएकी थिइन् … Read more

झापा ५ मा ओलीसँग लड्न चाहनेहरुका एजेण्डा के छन् ? – HamroAwaj

झापा ५ मा ओलीसँग लड्न चाहनेहरुका एजेण्डा के छन् ?  – HamroAwaj

२६ भदौ, दमक (झापा)। प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि झापा क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम सर्वसम्मत सिफारिस गरेसँगै नेकपा एमालेले आफ्ना सुक्ष्म चुनावी गतिविधि सुरु गरिसकेको छ । वडा–वडाको कार्यविभाजन गरेर चुनावी भेटघाटलाई एमालेले तीव्रता दिएको छ । आफूले चुनाव जित्नेभन्दा पनि जुनसुकै कसरमा ओलीलाई निर्वाचनमा पराजित गर्नुपर्छ भन्ने ध्याउन्नमा लागेका सत्ता … Read more

चितवनमा बाघको आक्रमणबाट वृद्धको मृत्यु – HamroAwaj

चितवनमा बाघको आक्रमणबाट वृद्धको मृत्यु  – HamroAwaj

२६ भदौ, काठमाडौं । माडीमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो । शनिबारदेखि हराउनुभएका अधिकारी आज बिहान ८:३० वजे … Read more

नेपालको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा – HamroAwaj

नेपालको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा  – HamroAwaj

२६ भदौ, काठमाडौं । अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका छन् । हाल कुवेतमा रहेका अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन् । यसअघि पनि उनले बारम्बार नेपाली टिमबाट राजीनामा दिने घोषणा गर्दै आएका थिए । तर उनको शैली फरक थियो । यस पटक भने उनले ५२५ … Read more

समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची असोज २ र ३ गते बुझाउनुपर्ने – HamroAwaj

समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची असोज २ र ३ गते बुझाउनुपर्ने  – HamroAwaj

२६ भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार असेज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुर्नेछ । उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ । दलहरुले बन्द सूची सच्याएर … Read more

निर्वाचन विशेष सुरक्षा योजना पारित – HamroAwaj

निर्वाचन विशेष सुरक्षा योजना पारित  – HamroAwaj

२६ भदौ, काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको विशेष सुरक्षा योजना पारित गरेको छ । आइतबार गृह मन्त्रालयमा बसेको बैठकले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षा निकाय मिलेर तयार गरेको ‘विशेष सुरक्षा योजना’ पारित गरेको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । यही सुरक्षा योजनाको आधारमा … Read more