‘पञ्चा सिंहको स्वेच्छाचारिता र पवन कार्कीको समानान्तर गतिविधि बन्द होस्’ – HamroAwaj

‘पञ्चा सिंहको स्वेच्छाचारिता र पवन कार्कीको समानान्तर गतिविधि बन्द होस्’  – HamroAwaj

२७ भदौ, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका चार जना उपाध्यक्षहरुले अध्यक्ष पञ्चा सिंहको स्वेच्छाचारिता र पवन कार्कीको समानान्तर गतिविधि बन्द गर्न माग गरेका छन् । पञ्चा सिंह नेतृत्वको कार्यसमितिकै उपाध्यक्षहरु इन्द्र भुषाल, मिलन एमसी, लक्ष्मी प्रसाद जोशी र डा. अच्युत प्रसाद भट्टले सोमबार बेलुका संयुक्त विज्ञप्ति निकालेर अध्यक्ष सिंह गुटगत क्रियाकलापमा लागेको … Read more

राष्ट्रपति भण्डारी र कमल थापाबीच भेट – HamroAwaj

राष्ट्रपति भण्डारी र कमल थापाबीच भेट  – HamroAwaj

२७ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सोमबार भेटघाट भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटका क्रम नागरिकता विधेयक र मुलुकको समसामयिक बिषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा विचाराधीन छ  । यसअघि राष्ट्रपतिले सन्देशसहित … Read more

प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारमा रोक्ने आचारसंहिताप्रति ठूला दल रुष्ट – HamroAwaj

प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारमा रोक्ने आचारसंहिताप्रति ठूला दल रुष्ट  – HamroAwaj

२७ भदौ, काठमाडौं । निर्वाचन आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरु आफू उम्मेदवार भएको क्षेत्र बाहेक अन्यत्र चुनाव प्रचार प्रचारमा जान पाउँदैनन् । स्थानीय तहको कार्यपालिका सदस्य प्रचार प्रसारमा सहभागी हुन पाउने छैनन् । तर प्रमुख दलहरुले यो व्यवस्था संसदीय मूल्य र मान्यता विपरीत भएको भन्दै विरोध गरेका छन् । ‘हामी मन्त्री र प्रधानमन्त्रीलाई यस (चुनावी … Read more

सामुदायिक विद्यालयलाई बहाल कर तिर्न महानगरको पत्र – HamroAwaj

सामुदायिक विद्यालयलाई बहाल कर तिर्न महानगरको पत्र  – HamroAwaj

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयलाई बहाल कर बुझाउन पत्रचार गरेको छ । विद्यालयको सम्पती बहालमा दिई आय आर्जन गरेको भन्दै १० प्रतिशत कर बुझाउन विद्यालयहरुलाई परिपत्र गरेको शिक्षा अधिकृत रामप्रसाद सुवेदीले जारी गरेको पत्रमा उल्लेख छ । हेर्नुस सूचना Source link HamroAwaj 2022-09-12 20:32:40

धापमा संकलन भयो वाग्मतीमा बगाउने पानी, कात्तिकदेखि बगाउने तयारी – HamroAwaj

धापमा संकलन भयो वाग्मतीमा बगाउने पानी, कात्तिकदेखि बगाउने तयारी  – HamroAwaj

२७ भदौ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ धापमा संकलन गरिएको पानी वाग्मती नदीमा बगाउने तयारी अन्तिम चरणमा पुगेको छ । शिवपुरी राष्ट्रिय निकुञ्जमा बाँध बनाएर संकलन गरिएको पानी आगामी कात्तिकमा बगाउने गरी तयारी गरिएको वाग्मती सुधार आयोजनाको आयोजना कार्यान्वयन सिंचाइ इकाइले जनाएको छ । वाग्मती नदीमा हिउँदयाममा पनि स्वच्छ पानी बगाउने उद्देश्यले धापमा २४ मिटर … Read more

वैदेशिक रोजगारीमा जानेलाई ऋण देऊ, मिटरब्याजलाई ठगीमा राख – HamroAwaj

वैदेशिक रोजगारीमा जानेलाई ऋण देऊ, मिटरब्याजलाई ठगीमा राख  – HamroAwaj

२७ भदौ, काठमाडौं । गृह मन्त्रालयले गठन गरेको मिटरव्याजी अपराध नियन्त्रण कार्यदलले मिटरव्याज पीडित धेरै परिवारले वैदेशिक रोजगारीमा पठाउन चर्को व्याजमा ऋण लिने गरेको निष्कर्ष निकालेको छ । र, विदेश जानेहरुलाई सरकारले नै सहुलियतपूर्ण ऋण दिन सुझाएको छ । सहसचिव भीष्मकुमार भुसाल नेतृत्वको कार्यदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिदेवदनमा मानिसहरु मिटरब्याजीसम्म किन पुग्छन् भनेर … Read more

१६२ नगर प्रहरी थप्दै महानगर – HamroAwaj

सामुदायिक विद्यालयलाई बहाल कर तिर्न महानगरको पत्र  – HamroAwaj

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले १ सय ६२ जना नगर प्रहरी थप्ने भएको छ । महानगरपालिकाले टेण्डर आह्वान गरेर करारमा नगर प्रहरी थप्न लागेको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । अर्यालका अनुसार निजी सेक्युरिटी कम्पनीहरु मार्फत पुर्व सेना, प्रहरी, प्रहरीका तालिम लिएकाहरुलाई छनौट गर्ने गरी टेण्डर समेत आह्वान भईसकेको छ । यसअघि … Read more

बीआरआई समेट्दै सभामुख र चिनियाँ जनकंग्रेस प्रमुखबीच ६ बुँदे समझदारी – HamroAwaj

बीआरआई समेट्दै सभामुख र चिनियाँ जनकंग्रेस प्रमुखबीच ६ बुँदे समझदारी  – HamroAwaj

२७ भदौ, काठमाडौं । नेपाल र चीनबीच अन्तर संसदीय सहयोगसम्बन्धी समझदारी भएको छ । सभामुख अग्नि सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका हुन् । ली सोमबार मात्र काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै संसद भवन, परिसरमा सभामुख सापकोटासँग भेटवार्ता भएको थियो । त्यसक्रममा ल्ट एण्ड रोड इनिसिएटिभमार्फत … Read more

चिनियाँ नेताको सवारीले बानेश्वर-कालीमाटी सडकमा पटक पटक जाम – HamroAwaj

चिनियाँ नेताको सवारीले बानेश्वर-कालीमाटी सडकमा पटक पटक जाम  – HamroAwaj

२७ भदौ, काठमाडौं । चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुको भ्रमणका कारण काठमाडौंको बानेश्वर-कालीमाटी सडकमा सोमबार दिउँसो पटक पटक यातायात बन्द गरियो । सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका अध्यक्ष ली पहिले सोल्टी होटल गए । उनको सुरक्षाको लागि कोटेश्वर-बानेश्वर-माइतीघर-थापाथली-त्रिपुरेश्वर-कालीमाटीको सडक खाली गराइएको थियो । जसको कारण काठमाडौंको अन्य क्षेत्रका सडक पनि प्रभावित … Read more

काठमाडौं बाहिरका विमानस्थलमा इन्धन नपाएपछि महानिर्देशक गुहार्दै वायुसेवा कम्पनी – HamroAwaj

काठमाडौं बाहिरका विमानस्थलमा इन्धन नपाएपछि महानिर्देशक गुहार्दै वायुसेवा कम्पनी  – HamroAwaj

फाइल तस्वीर २७ भदौ, काठमाडौं । वायुसेवा कम्पनीले उपत्यका बाहिरका विमानस्थलमा इन्धन भर्न नपाएपछि अवस्था सहजीकरण गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग माग गरेका छन् । नेपाल आयल निगम ढुवानीकर्ताहरुको आन्दोलनका कारण काठमाडौं भन्दा बाहिरका विमानस्थलमा वायुसेवा कम्पनीले हवाई इन्धन भर्न पाएका छैनन् । यसले उडानहरुमा असर परेको वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले … Read more