पल शाह प्रकरणकी ‘पीडित किशोरी’ले भनिन् : क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन – HamroAwaj

पल शाह प्रकरणकी ‘पीडित किशोरी’ले भनिन् : क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन  – HamroAwaj

काठमाडौं । पल (पूर्णविक्रम) शाह प्रकरणमा ‘पीडित किशोरी’ले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम नलिने बताएकी छन् । फेसबुकमा मंगलबार बेलुका स्टाटस लेख्दै ती किशोरीले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् । यसैसाता नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको आरोपमा कलाकार शाहलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० … Read more

१९९० सालपछि इन्द्रचोकको दैत्यनाच पहिलो चोटि डबलीमा – HamroAwaj

१९९० सालपछि इन्द्रचोकको दैत्यनाच पहिलो चोटि डबलीमा  – HamroAwaj

२८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको इन्द्रचोकमा १९९० सालपछि पहिलो चोटि डबलीमा दिप्याखः (दैत्यनाच) भएको छ । इन्द्र जात्राको अवसरमा आइतबार दैत्यनाच भएको हो । यसअघि इन्द्रचोकमा डबली नभएर जात्राका बेला पीच सडकमै सांस्कृतिक गतिविधि सञ्चालन हुने गरेको थियो । तर लामो प्रयासपछि इन्द्रचोकमा यसपालि निर्माण भएको डबलीमै दैत्य नाच भएको इन्द्रचोक पुनर्निर्माण समितिका संयोजक … Read more

डेंगुका बिरामीलाई टेकुमा छैन ठाउँ – HamroAwaj

डेंगुका बिरामीलाई टेकुमा छैन ठाउँ  – HamroAwaj

२८ भदौ, काठमाडौं । ज्वरोले निस्लोट भएकी रामेश्वरी दाहाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आँगनमा छिन् । डेंगु ज्वरोले असह्य बनाएपछि ललितपुरको महालक्ष्मीस्थानबाट आएकी पन्तले टेकु अस्पतालमा बेड पाइनन् । पन्त जस्तै अरु बिरामी बेड पाइने आशमा अस्पतालको आँगन ढुकेर बसेका छन् । तर, अस्पतालको पिँढी, आँगन सबैतिर बिरामीले भरिएका छन् । बेड … Read more

वीरगञ्जमा प्राकृतिक चिडियाखाना बनाउन मन्त्रिपरिषदले दियो स्वीकृति – HamroAwaj

वीरगञ्जमा प्राकृतिक चिडियाखाना बनाउन मन्त्रिपरिषदले दियो स्वीकृति  – HamroAwaj

चिडियानाबारे अध्ययन गर्न पर्सामा आएको टोली । २९ भदौ, वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा प्राकृतिक चिडियाखाना बन्ने भएको छ । वीरगञ्ज–३१ सोलखपुर र वडा नं ३२ रामवन क्षेत्रमा प्राकृतिक चिडियाखाना स्थापना गर्न लागिएको हो । हिजो (भदौ २७ गते) बसेको मन्त्री परिषद बैठकले मधेस प्रदेशमा प्राकृतिक चिडियाखाना स्थापना गर्न स्वीकृति दिने … Read more

सिट बाँडफाँटमा अझै जुटेन सहमति, अब समानुपातिकतिर – HamroAwaj

सिट बाँडफाँटमा अझै जुटेन सहमति, अब समानुपातिकतिर  – HamroAwaj

२८ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धन सिट बाँडफाँटबारे सहमति जुटाउन असफल भएका छन् । अब समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने सहमति भएको छ । प्रतिनिधिसभाको १६५ सिट बाँडफाँटका लागि गठबन्धनमा रहेका दलहरु निरन्तर छलफलमा जुटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त र … Read more

नेताका घरमा टिकट माग्नेको थामिनसक्नु भिड – HamroAwaj

नेताका घरमा टिकट माग्नेको थामिनसक्नु भिड  – HamroAwaj

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा हाल दुई शक्ति केन्द्र छन् । एउटा शक्ति केन्द्रको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाको हातमा छ । कार्यकारी पद महामन्त्रीको जिम्मेवारीमा रहेकाले अर्को खेमाको नेतृत्व गगन थापाले गरेका छन् । पार्टीभित्र थापा खेमाको नेतृत्व नेता डा. शेखर कोइरालाले गरे पनि उनीसँग कार्यकारी पद छैन । तसर्थ, एउटा खेमामा बढी … Read more

मन्त्रीमा भाग खोजेको आरोपमा चोलेन्द्रको बयान : धेरै कुरा खोल्दा राम्रो हुन्न – HamroAwaj

मन्त्रीमा भाग खोजेको आरोपमा चोलेन्द्रको बयान : धेरै कुरा खोल्दा राम्रो हुन्न  – HamroAwaj

२८ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सौदाबाजी गरेर मन्त्रिपरिषदमा भाग लिएको आरोप अस्वीकार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जबराका जेठान गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएका थिए । तर चर्को विरोधपछि उनले दुई दिनपछि नै राजीनामा दिए । जबराको बयान लिइरहेको महाअभियोग सिफारिस समितिले मंगलबार मन्त्री नियुक्तिमा सौदाबाजी गरेको आरोपबारे जबरालाई सोधेको थियो । … Read more

विद्यार्थीले गुरु पर्खिन्छन्, ताजपुरियाले नाउ – HamroAwaj

विद्यार्थीले गुरु पर्खिन्छन्, ताजपुरियाले नाउ  – HamroAwaj

२८ भदौ, गौरीगञ्ज (झापा) । पुरानै भनाइ हो, शिक्षक माझीले झैं डुंगा खियाइरहन्छ, विद्यार्थीहरु नदी पार गरिरहन्छन् । यदि स्कुललाई एउटा डुंगा र विद्यार्थीलाई यात्री मान्ने हो भने यो ३३ वर्षमा गोमाप्रसाद ताजपुरियाले हजारौं विद्यार्थीलाई स्कुलको भंगालोबाट पार गराए । तर त्यही स्कुल पुग्न उनले रतुवाको वारपार गर्दा ब्यहोरेको सकसको हिसाबकिताब उनको जिन्दगीको गणितले गरेकै … Read more

‘एक लाखको जिलेबी त मैले पनि खुवाएँ, तर चुनाव हारें’ – HamroAwaj

‘एक लाखको जिलेबी त मैले पनि खुवाएँ, तर चुनाव हारें’  – HamroAwaj

२८ भदौ, गौरीगञ्ज (झापा) । हुन त उनको पुर्ख्यौली पेशा नै खेतीपाती नै हो । तर भएको १० विघामध्ये ८ विघा जमिन रतुवा खोलाले बगाइदिएपछि आफूलाई पूर्णकालीन माझी र माझीहरुको नाइके बनाए । आफैंले बनाएका दुईवटा नाउ ७ जना मजदुरले चलाइरहेका बेला गंगा गन्गाई भने खोला किनारैको छाप्रोमा मजदुरका लागि खाना बनाइरहेका थिए । रतुवाको … Read more

पुकार बमले रवि लामिछानेको घण्टी चुनाव चिह्न लिने – HamroAwaj

पुकार बमले रवि लामिछानेको घण्टी चुनाव चिह्न लिने  – HamroAwaj

२८ भदौ, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नबाट चुनाव लड्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको प्रारम्भिक निर्वाचनमा निर्वाचित भए पार्टी सदस्यता बिना नै चुनाव चिह्न घण्टी दिने सहमति भएको उनले बताएका छन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले … Read more