टुकुचा खोला खोज्ने बालेनको आँट – HamroAwaj

टुकुचा खोला खोज्ने बालेनको आँट  – HamroAwaj

३० भदौ, काठमाडौं । २४ जेठ, २०६६ मा काठमाडौं महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलामा भएको अतिक्रमण हटाउन भन्यो । तर, खोला खोज्न फिल्डमा गएन । २०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गर्‍यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ … Read more

‘चोलेन्द्रविरुद्ध प्रमाण काफी छ, नयाँ संसदमा लगेर भएपनि महाअभियोग लगाऊ’ – HamroAwaj

‘चोलेन्द्रविरुद्ध प्रमाण काफी छ, नयाँ संसदमा लगेर भएपनि महाअभियोग लगाऊ’  – HamroAwaj

३० भदौ, काठमाडौं । अरुलाई हिलो छ्यापेर आफूमाथि लागेको महाअभियोगबाट उम्किन खोजेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको थप पोल वरिष्ठ अधिवक्ताहरुले खोलेका छन् । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा जबराले सर्वोच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरुलाई आरोपित गरेका थिए । तर महाअभियोग सिफारिस समितिले आरोपितहरुलाई पनि बयानका लागि बोलाएपछि जबरामाथि थप प्रश्न आएको छ … Read more

अर्थतन्त्रको वाह्य क्षेत्र नसुध्रिंदा दबाबमा वित्तीय क्षेत्र – HamroAwaj

अर्थतन्त्रको वाह्य क्षेत्र नसुध्रिंदा दबाबमा वित्तीय क्षेत्र  – HamroAwaj

३० भदौ, काठमाडौं । आयात नियन्त्रणको लागि सरकार र नेपाल राष्ट्र बैंकले चालेका कदमहरुलाई निरन्तरता दिँदा पनि वाह्य क्षेत्रको दवाब भने कायमै देखिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) को तथ्यांकका आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले वाह्य क्षेत्रमा दवाब कायमै रहेको देखाएको छ … Read more

महाभियोग सिफारिस समितिले मगायो चोलेन्द्रको सम्पत्ति विवरण – HamroAwaj

महाभियोग सिफारिस समितिले मगायो चोलेन्द्रको सम्पत्ति विवरण  – HamroAwaj

३० भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण समेत अध्ययन गर्ने भएको छ । विहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट उनको परिवारका सदस्य र नातेदारमाथिको छानबिनको फाइल मगाउने निर्णय गरेको हो । अनलाईनखबरले संकलन गरेको विवरण अनुसार, २०५३ सालमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशको … Read more

चोलेन्द्रले न्यायाधीशको प्रलोभन देखाएका थिए, मैले मानिनँ : पौडेल – HamroAwaj

चोलेन्द्रले न्यायाधीशको प्रलोभन देखाएका थिए, मैले मानिनँ : पौडेल  – HamroAwaj

३० भदौ, काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश बनाइदिने प्रलोभन देखाएको बताएका छन् । पछिल्लो समय आफू न्यायाधीश हुने लाइनमा नरहेको भन्दै उनले न्याय परिषदमा दिएको बायोडेटा समेत फिर्ता लिएको बताए । बिहीबार महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा जबराले बारका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव पौडेलमाथि … Read more

डेंगुले अस्तव्यस्त टेकु अस्पताल, बिरामी लाइनमै बेहोस – HamroAwaj

डेंगुले अस्तव्यस्त टेकु अस्पताल, बिरामी लाइनमै बेहोस  – HamroAwaj

३० भदौ, काठमाडौं । आँगनभरि डेंगुले आक्रान्त बिरामीहरु थिए । बिहीबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा पुग्दा ज्वरोले निस्लोट बिरामीको लाइन परसम्म पुगिसकेको थियो । उभिने कसैको तागत थिएन । उनीहरु चिसो भुइँमा थचक्क बसेका थिए । आकस्मिक कक्षको बाहिरपट्टि एउटा टेबुल राखिएको थियो । अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर … Read more

चोलेन्द्रमाथि शम्भु थापाको आरोप : रञ्जनको मुद्दामा घुस खाएर फैसला गरे – HamroAwaj

चोलेन्द्रमाथि शम्भु थापाको आरोप : रञ्जनको मुद्दामा घुस खाएर फैसला गरे  – HamroAwaj

३० भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएर कैद मिनाहाको फैसला गरेको आरोप लगाएका छन् । बिहीबार महाभियोग सिफारिस समितिमा भएको छलफलमा उनले घुस नखाई त्यस्तो फैसला हुनै नसक्ने जिकिर गरे । ‘सुरक्षा अधिकारीले श्रीमतीलाई काटेर बोरामा हालेर जलाएको मुद्दामा कैद … Read more

बारका पूर्व महासचिव भन्छन् : चोलेन्द्र अर्को खिलराज बन्ने तयारीमा थिए – HamroAwaj

बारका पूर्व महासचिव भन्छन् : चोलेन्द्र अर्को खिलराज बन्ने तयारीमा थिए  – HamroAwaj

३० भदौ, काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले आफूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकल रुपमा भेटेको प्रमाणित गरे वकिलको लाइसेन्स च्यातेर हिँड्ने बताएका छन् । उनले उच्च अदालतको न्यायाधीश बन्न खोजेको भनेर जबराले लगाएको आरोप खण्डन गरे । महाअभियोग सिफारिस ससितिको बिहीबारको बैठकमा उपस्थित बार पूर्व महासचिव पौडेलले आफूले व्यक्तिगत लाभका लागि जबरालाई … Read more

‘पीडकलाई उन्मुक्ति नदेऊ’ – HamroAwaj

‘पीडकलाई उन्मुक्ति नदेऊ’  – HamroAwaj

३० भदौ, रोल्पा । २६ फागुन २०५५ मा रोल्पाको हार्जङमा भएको हत्याकाण्डमा ९ जनाले ज्यान गुमाए । घटनामा साविक हार्जङ गाविस–१ का वेकमबहादुर पुन, वडा नं. ३ का मनवहादुर गिरी, अमृत गिरी, पुस्ते गिरी, नरबहादुर पुन, ढाँटे पुन, ऐभान पुन, गोपाल गिरी र तिर्खराम गिरीले ज्यान गुमाएका थिए । माओवादीले सशस्त्र युद्धताका रोल्पाका गाउँहरुलाई आधार … Read more

अक्षम पोखरा महानगर : आफ्नै भवन बनाउन नसक्दा ठेकेदारलाई सवा करोड लाभ – HamroAwaj

अक्षम पोखरा महानगर : आफ्नै भवन बनाउन नसक्दा ठेकेदारलाई सवा करोड लाभ  – HamroAwaj

भवन शिलान्यास गर्दै तत्कालिन उपमेयर मञ्जुदेवी गुरुङ । ३० भदौ, पोखरा । २०७४ सालमा मानबहादुर जिसी मेयर निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकले पोखरा महानगरपालिकाको नयाँ प्रशासनिक भवन बनाउने निर्णय गरेको थियो । त्यसको ठीक ५ वर्षपछि पोखरामा धनराज आचार्य मेयर निर्वाचित भएर आए र पहिले कार्यपालिका बैठकबाट सोही निर्णय गरेका छन्, ‘महानगरको सुविधासम्पन्न प्रशासनिक भवन … Read more