प्रचण्ड–बाबुराम भेटवार्ता – HamroAwaj

प्रचण्ड–बाबुराम भेटवार्ता  – HamroAwaj

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज बेलुकी भेटवार्ता भएको छ । भेटमा भएका कुराकानीको विषय सार्वजनिक भइसकेको छैन । तर डा. भट्टराईले प्रचण्डसँग ‘गम्भीर वैचारिक–राजनीतिक’ छलफल भएको जानकारी दिएका छन् । प्रचण्डको सचिवालयका एक जना सदस्यले बाबुरामसँगको भेटघाट आगामी मंसिर ४ को प्रतिनिधि … Read more

शनिबार मध्यरातमा सकिन्छ प्रतिनिधिसभाको कार्यकाल, चोलेन्द्र के गर्लान् ? – HamroAwaj

शनिबार मध्यरातमा सकिन्छ प्रतिनिधिसभाको कार्यकाल, चोलेन्द्र के गर्लान् ?  – HamroAwaj

३१ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध दर्ता भएको महाभियोग टुंगो नलगाई प्रतिनिधिसभाले कार्यकाल सकिने निश्चित भएको छ । प्रतिनिधिसभाको कार्यकाल १ असोजको मध्यरातमा सकिनेछ । सरकारले पनि अधिवेशन अन्त्य गर्न सिफारिस गरिसकेको छ । संसदको कार्यकाल सकिन एक दिन मात्र बाँकी रहँदा महाअभियोग सिफारिस समितिले भने जबराको एकसरो मात्र बयान सकेको छ । … Read more

यसरी हरायो नेपालले भारतलाई (तस्वीरहरू) – HamroAwaj

यसरी हरायो नेपालले भारतलाई (तस्वीरहरू)  – HamroAwaj

३१ भदौ, काठमाडौं । काठमाडौंमा चलिरहेको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । आज (शुक्रबार) भएका सेमिफाइनल जित्नै नेपाल र बंगलादेश फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई हरायो भने दोश्रो खेलमा नेपालले भारतलाई १–० ले पराजित गर्‍यो । नेपाल र भातरबीचको सेमिफाइनल खेलका तस्वीहरु हेर्नुहोस् : Source link … Read more

थपिएको समयभित्र पनि द्रुतमार्गको निर्माण सक्न मुस्किल – HamroAwaj

थपिएको समयभित्र पनि द्रुतमार्गको निर्माण सक्न मुस्किल  – HamroAwaj

३१ भदौ, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माणमा थप ढिलाइ हुने संकेत गरेको छ । नेपाली सेनाले खोकना–बुङमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै यसका कारण प्रगति कमजोर भएको सेनाको दाबी छ । आयोजनामा अहिलेसम्म समष्टिगत रुपमा भौतिक प्रगति २१.१८ प्रतिशत र वित्तीय प्रगति १९.५८ प्रतिशत मात्रै भएको छ । म्याद … Read more

काठमाडौं-४ मा गगन-राजनकै टक्कर : राप्रपा र नयाँ मतदाताले के गर्लान् ? – HamroAwaj

काठमाडौं-४ मा गगन-राजनकै टक्कर : राप्रपा र नयाँ मतदाताले के गर्लान् ?  – HamroAwaj

३१ भदौ, काठमाडौं । एक दशकदेखि काठमाडौंको क्षेत्र नम्बर ४ सबैको ध्यान आकर्षित गर्ने निर्वाचन क्षेत्र बनेको छ । मूलधारका प्रमुख पार्टीबाट शीर्ष भूमिकामा रहेका नेताहरू प्रतिस्पर्धा गर्ने हुँदा यो क्षेत्र पछिल्ला निर्वाचनमा चर्चाको चुलीमा रहँदै आएको छ । २०७४ को निर्वाचन र आसन्न निर्वाचनमा यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धी उनै अनुहार देखिएका छन् । कांग्रेसका … Read more

अहंकारमा अड्किएको खड्का–थानी सम्बन्ध – HamroAwaj

अहंकारमा अड्किएको खड्का–थानी सम्बन्ध  – HamroAwaj

३१ भदौ, सुर्खेत । जब चुनाव नजिकिन्छ, सुर्खेतका कांग्रेस कार्यकर्ताहरु पार्टीका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का र नेता हृदयराम थानीसँगै भएको एउटा तस्वीर सामाजिक सञ्जालमा शेयर गर्न थाल्छन् । कतिपयले यी दुई नेता एक ठाउँ भएको हेर्न आशा व्यक्त गर्छन् । किनकि कांग्रेसका यी दुई नेताबीच सम्बन्ध तिक्ततापूर्ण छ । ‘पछिल्लो पटक २०७४ सालमा जिल्ला समन्वय … Read more

एमडीएमएसले के गर्छ, के गर्दैन ? – HamroAwaj

एमडीएमएसले के गर्छ, के गर्दैन ?  – HamroAwaj

३१ भदौ, काठमाडौं । ‘तपाईंको यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ — नेपाल दूरसञ्चार प्राधिकरण ।’ बिहीबारदेखि मोबाइलमा फरक–फरक सेवा प्रदायकले सन्देश पठाइरहँदा यसबारे धेरै जना अन्योलमा छन् । यही बेला हल्ला चलेको छ, ‘विदेशबाट उपहारस्वरुप ल्याएको वा पठाएको मोबाइल अब चल्दैन रे !’ यति मात्रै हैन, ३० भदौ बिहीबारदेखि एमडीएमएसबारेका धेरै विषय सरकारले स्पष्ट … Read more

देउवासँग चुनाव लड्ने तयारीमा रहेका सागर भन्छन् : बिजोग रहेछ डडेलधुरा – HamroAwaj

देउवासँग चुनाव लड्ने तयारीमा रहेका सागर भन्छन् : बिजोग रहेछ डडेलधुरा  – HamroAwaj

३१ भदौ, धनगढी । पाँच वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेर चर्चामा आएका सागर ढकाल केही समययता डडेलधुराका गाउँ–गाउँ घुमिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘हजुरबा’ सम्बोधन गर्ने ढकाल प्रतिनिधिसभा सदस्यको चुनाव लड्न डडेलधुराका गाउँ घुमिरहेका हुन् । ४० वर्ष मुनिका व्यक्ति मुलुकको प्रधानमन्त्री हुनुपर्ने एजेण्डा लिएर ५२ वटै वडामा सहयोगी … Read more

निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार जना उम्मेदवार कारबाहीमा – HamroAwaj

निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार जना उम्मेदवार कारबाहीमा  – HamroAwaj

३१ भदौ, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवाना तोकेको छ । आयोगले निर्वाचन खर्च नबुझाउने महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको छ । महानगरका वडा सदस्य तथा वडाध्यक्षका उम्मेदवारले ३ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने छ । उपमहानगर … Read more

यस्तो छ टुकुचाको बाटो (नक्सा र तस्वीरसहित) – HamroAwaj

यस्तो छ टुकुचाको बाटो (नक्सा र तस्वीरसहित)  – HamroAwaj

३१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा (इक्षुमती) खोला उत्खनन गरेको छ । महानगरपालिका वडा-१ मा रहेको जयनेपाल हलको कम्पाउण्ड खोतल्दा लामो समयदेखि हराएको टुकुचा फेला परेको हो । जय नेपाल हलको कम्पाउण्डमा महानगर र सडक विभागको डोजरले ४० मिनेट लगाएर १५ फिट भन्दा धेरै खनेपछि इँट्टाको ढल बनाएर बगाइएको भेटिएको हो । बागमतीमा नसमेटिँदासम्म … Read more