यसरी हरायो नेपालले भारतलाई (तस्वीरहरू) – HamroAwaj


३१ भदौ, काठमाडौं । काठमाडौंमा चलिरहेको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

आज (शुक्रबार) भएका सेमिफाइनल जित्नै नेपाल र बंगलादेश फाइनलमा पुगेका हुन् ।

पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई हरायो भने दोश्रो खेलमा नेपालले भारतलाई १–० ले पराजित गर्‍यो ।

नेपाल र भातरबीचको सेमिफाइनल खेलका तस्वीहरु हेर्नुहोस् :





Source link

HamroAwaj

2022-09-16 20:53:31

Leave a Comment