चुनावको मुखमा कर घटाउन दबाब दिँदै मुख्यमन्त्री, विपक्षमा अर्थमन्त्री – HamroAwaj

चुनावको मुखमा कर घटाउन दबाब दिँदै मुख्यमन्त्री, विपक्षमा अर्थमन्त्री  – HamroAwaj

२ असोज, पोखरा । करको दर घटाउने विषयले गण्डकी प्रदेश सरकारमा विवाद सुरु भएको छ । चुनावको पूर्वसन्ध्यामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलेसहित केही मन्त्रीले अहिले आर्थिक ऐनले निर्धारण गरेको करका दरहरु घटाउन कसरत गरिरहेका छन् भने अर्थमन्त्री रामजी बराल त्यसको विपक्षमा छन् । १ असारमा अर्थमन्त्री बरालले प्रदेशसभामा पेश गरेर बजेटमा सांसद विकास कार्यक्रमलाई समावेश … Read more

फेरि उही निष्कर्ष : ‘निर्विकल्प निजगढ’ – HamroAwaj

फेरि उही निष्कर्ष : ‘निर्विकल्प निजगढ’  – HamroAwaj

२ असोज, काठमाडौं । सरकारले लामो समयदेखि लगाएको रटान हो, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा निर्विकल्प हो निजगढ’ ।  विज्ञ समूहले पनि फेरि ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’को विकल्प नरहेको निष्कर्ष निकालेको छ। सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा देखाएका चासोबारे अध्ययन गर्न गठित विज्ञ समूहले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सिफारिस गरेको छ । १२ जेठ २०७९मा सर्वोच्च अदालतले निजगढ … Read more

जसो चोलेन्द्रशमशेर, उसै सरकार – HamroAwaj

जसो चोलेन्द्रशमशेर, उसै सरकार  – HamroAwaj

२ असोज, काठमाडौं । प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिन महाअभियोग सिफारिस समितिमा सत्तारुढ र प्रतिपक्षी दलका सदस्यहरुबीच प्रतिवेदनमा रस्साकस्सी चलिरहँदा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भने सर्वोच्च अदालतका कामु मुख्य–रजिष्ट्रार नारायण पन्थीलाई फोन गरिरहेका थिए । जबराले प्रतिनिधिसभाको कार्यकाल अन्त्य भएसँगै आफूविरुद्धको महाअभियोगको प्रस्ताव निष्क्रिय हुने भन्दै भोलिदेखि अदालत फर्केर नियमित काम–कारबाही गर्ने पन्थीलाई सुनाए । जबराले … Read more

टुकुचा खोल्ने अभियान रोकिंदैन : महानगर – HamroAwaj

टुकुचा खोल्ने अभियान रोकिंदैन : महानगर  – HamroAwaj

२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-१ नम्बर वडाको जय नेपाल हलको कम्पाउण्डमा विहीबार महानगरले टुकुचा खोला उत्खनन गर्‍यो । दशकौंअघि भूमिगत गरिएको जयनेपाल हल क्षेत्र टुकुचा भेटिएपछि उत्साहित महानगरले आइतबारसम्म भूमिगत भएको ४ स्थानमा उत्खनन गरिसकेको छ । शनिबार कमलादीस्थित लक्ष्मी बैंकको छेउमा टुकुचा उत्खनन गरेको महानगरले आइतबार पनि निरन्तर खनिरह्यो ।  हात्तीसारको सिद्धार्थ बैंकको … Read more

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप – HamroAwaj

ताप्लेजुङमा नयाँ दुई मतदानस्थल थप  – HamroAwaj

२ असोज, ताप्लेजुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको … Read more

डेंगुले हरेक वर्ष सताउँछ, कीट रोग विशेषज्ञ शून्य – HamroAwaj

डेंगुले हरेक वर्ष सताउँछ, कीट रोग विशेषज्ञ शून्य  – HamroAwaj

२ असोज, काठमाडौं । प्रि–मनसुनमा नै प्रकोपको रूप लिएको डेंगु अहिले देशभर प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेको छ । काठमाडौं उपत्यकालगायत केही जिल्लामा घर–घरमा डेंगु पुगेको छ, अस्पतालमा बेड भरिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार दुई महिना नपुग्दै डेंगुबाट १५ हजार संक्रमित भएका छन् भने डेंगुका कारण १६ जनाको … Read more

रवि लामिछानेको पार्टीले मतदानबाट छान्यो समानुपातिक उम्मेदवार (सूचीसहित) – HamroAwaj

रवि लामिछानेको पार्टीले मतदानबाट छान्यो समानुपातिक उम्मेदवार (सूचीसहित)  – HamroAwaj

२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि खुला मतदान गरेको छ । खुला प्रारम्भिक निर्वाचन नाम दिएको उक्त अनलाइन मतदान प्रक्रियाबाट धेरै मत पाउनेलाई समानुपातिकको बन्दसूचीमा राख्ने उक्त पार्टीले जनाएको छ । पार्टीका प्रवक्ता डा. मुकुल ढकालले पार्टीहरुको उम्मेदवारी छनोटमा लोकतान्त्रिक हस्तक्षेपको उदाहरण प्रस्तुत गरेको बताएका छन् । खुला प्रारम्भिक … Read more

चोलेन्द्रलाई सत्तापक्षले नै सफाइ दियो, घर घेर्नु गैरजिम्मेवार : ओली – HamroAwaj

चोलेन्द्रलाई सत्तापक्षले नै सफाइ दियो, घर घेर्नु गैरजिम्मेवार : ओली  – HamroAwaj

२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् । संसदको कार्यकाल सकिएसँगै महाअभियोग स्वतः निस्फल भएको भन्दै उनले प्रधानन्यायाधीशलाई प्रहरी घेरामा राख्नु गैरजिम्मेवार क्रियाकलाप भएको बताए । महाअभियोग प्रस्ताव टुंगो नलगाई प्रतिनिधिसभा सदस्यहरुको कार्यालय शनिबार मध्यरातमा सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत फर्किन खोजेका थिए … Read more

नेपालको जलविद्युत् र प्रसारणलाइनमा अडानीको चासो – HamroAwaj

नेपालको जलविद्युत् र प्रसारणलाइनमा अडानीको चासो  – HamroAwaj

२ असोज, काठमाडौं । संसारकै धनी व्यक्तिको सूची (फोर्ब्स म्यागेजिन)मा तेस्रो स्थानमा रहेका भारतीय उद्योगी गौतम अडानीको अडानी ग्रुपले नेपालको जलविद्युत् र विद्युत् पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । अडानी ग्रुपले नेपालमा ठूला जलविद्युत परियोजना, अन्तरदेशीय प्रसारणलाइन र आन्तरिक प्रसारण लाइनहरुमा लगानी गर्न प्रस्ताव गरेको हो । १८ चैत २०७८ मा प्रधानमन्त्री शेरबहादुर … Read more

बन्द रेशम चौधरीको खुला चुनौती – HamroAwaj

बन्द रेशम चौधरीको खुला चुनौती  – HamroAwaj

२ असोज, टीकापुर । आजीवन काराबासको सजाय खेपिरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले कैलालीको दक्षिण–पूर्वी टीकापुरमा केन्द्रीय कार्यालय खोलेको छ । सुदूरपश्चिम प्रदेशकै धेरै जनसंख्या र निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा सबभन्दा ठूलो राजनीतिक शक्ति बनिसक्दा पनि यो पार्टीसँग कार्यालय थिएन । ‘अहिलेसम्म खोलिएको कार्यालय भनेकै यही हो, अब विस्तारै अरूतिर पनि हुन्छ’, … Read more