समानुपातिकमा पहुँचवालाकै राइँदाइँ, संविधानको भावनामाथि निर्माताहरुबाटै प्रहार – HamroAwaj

समानुपातिकमा पहुँचवालाकै राइँदाइँ, संविधानको भावनामाथि निर्माताहरुबाटै प्रहार  – HamroAwaj

३ असोज, काठमाडौं । देशमा संविधान दिवस मनाइरहेकै दिन राजनीतिक दलहरुले निर्वाचन आयोगमा ४ मंसिरको निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची बुझाएका छन् । आयोगले आइतबार र सोमबार गरी दुई दिन समय दिएपनि अधिकांश दलहरुले सोमबार अन्तिम समयमा मात्र बन्दसूची बुझाएका हुन् । आयोगले दिएको समय सीमा घर्कनै लाग्दा मात्रै बुझाइएको बन्द सूचीको प्रारम्भिक सूचना … Read more

१० वर्ष जेल परेर छुटेका थिए मोहम्मद – HamroAwaj

१० वर्ष जेल परेर छुटेका थिए मोहम्मद  – HamroAwaj

३ असोज, काठमाडौं । गोठाटारमा गोली हानिएका मोहम्मद दर्जी १० वर्ष जेल बसेर छुटेको व्यक्ति भएको खुलेको छ । कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ दर्जीमाथि गोली प्रहार भएको थियो । तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । प्रहरीका अनुसार हाल कपडा व्यवसाय गर्दै आएको मोहम्मद कुनै समय जेल परेका … Read more

समानुपातिकमा ‘डमी उम्मेदवार’ राख्न पनि छुट – HamroAwaj

समानुपातिकमा ‘डमी उम्मेदवार’ राख्न पनि छुट  – HamroAwaj

निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउन गएका माओवादी केन्द्रका नेताहरु । ३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार प्रदेश र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझायो । तर यो सूचीमा भएकाहरुको नाम ‘डमी’ मात्र हो, पार्टी नेतृत्वले कुनै पनि बेला हेरफेर गर्न सक्छ । महासचिव देव गुरुङ र उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुनको कार्यदलले बनाएको … Read more

गोठाटारमा गोली लागेका घाइतेको मृत्यु – HamroAwaj

गोठाटारमा गोली लागेका घाइतेको मृत्यु  – HamroAwaj

३ असोज, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई … Read more

सन्दिपविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी गराउने प्रक्रिया सुरु – HamroAwaj

सन्दिपविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी गराउने प्रक्रिया सुरु  – HamroAwaj

३ असोज, काठमाडौं । नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिने प्रक्रिया सुरु गरेको छ । नाबालिग बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ । त्यही आधारमा उनको खोजीका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गराउन प्रक्रिया अघि बढाइएको … Read more

महिला फुटबल : ‘फाइनल जिंक्स’ तोड्न नेपाल असफल, १० फाइनल १० हार – HamroAwaj

महिला फुटबल : ‘फाइनल जिंक्स’ तोड्न नेपाल असफल, १० फाइनल १० हार  – HamroAwaj

नेपाल र बंगलादेशबीको फाइनल खेल । ३ असोज, काठमाडौं । बंगलादेशलाई पराजित गरी घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ । संविधान दिवसका दिन १६ हजार समर्थकमाझ उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो । नेपाली महिला फुटबलको ३६ वर्षे अन्तर्राष्ट्रिय इतिहासमा राष्ट्रिय … Read more

तीन वर्षपछि दशरथ रंगशालामा ‘क्यापासिटी क्राउड’ (तस्वीरहरू) – HamroAwaj

तीन वर्षपछि दशरथ रंगशालामा ‘क्यापासिटी क्राउड’ (तस्वीरहरू)  – HamroAwaj

३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न १५ हजार ७ सय दर्शक रंगशालामा उपस्थिति थिए । यो उपस्थित सन् २०१९ को दक्षिण एशियाली खेलकुद सागको फाइनल र समापन समारोहको उपस्थिति बराबरी हो ।  यो दशरथ रंगशालाको पूर्ण क्षमता हो । २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गर्ने क्रममा रंगशालाको क्षमता १५ … Read more

मधेश प्रदेश लोकसेवा आयोगको परीक्षामा भद्रगोल – HamroAwaj

मधेश प्रदेश लोकसेवा आयोगको परीक्षामा भद्रगोल  – HamroAwaj

३ असोज, जनकपुरधाम । मधेश प्रदेशको लोकसेवा आयोगले सोमबार लिएको परीक्षामा भद्रगोल देखिएको छ । आयोगले सोमबार प्रशासनतर्फको सहायक चौथो तहको परीक्षा जनकपुरका विभिन्न ४१ परीक्षा केन्द्रमा सञ्चालन गरेको थियो । २१२ पदको लागि ८ हजार ४५२ जनाले दरखास्त दिएका थिए । लोकसेवा आयोगबाट प्रश्नपत्र शीलबन्दी भई परीक्षा केन्द्रमा पुग्नुपर्नेमा केही केन्द्रमा खुला र शील … Read more

उपाधि जित्न नसकेकोमा प्रशिक्षक र कप्तानले मागे माफी – HamroAwaj

उपाधि जित्न नसकेकोमा प्रशिक्षक र कप्तानले मागे माफी  – HamroAwaj

३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेको राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा र कप्तान एञ्जिला तुम्बापो सुब्बाले माफी मागेका छन् । दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनीहरुले उपाधि जित्ने वाचा गरे पनि त्यो वाचा पूरा गर्न नसकेको बताए । ‘हामीले राम्रो खेलेको हो, तर … Read more

एमालेका कोही पनि पदाधिकारी समानुपातिकमा बसेनन् – HamroAwaj

एमालेका कोही पनि पदाधिकारी समानुपातिकमा बसेनन्  – HamroAwaj

३ असोज, काठमाडौं । नेकपा एमालेका कोही पनि पदाधिकारी समानुपातिकतर्फ उम्मेदवार बनेनन् । उम्मेदवार चयन गर्न पार्टीले बनाएको मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिकमा नपरेका हुन् । एमालेले यसअघि समानुपातिक पद्धतिबाट अवसर पाएका, स्थानीय तह र राष्ट्रियसभाको उम्मेदवार बनेकालाई समानुपातिकतर्फ नराख्ने मापदण्ड बनाएको थियो । त्यही मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिक उम्मेदवारको सूचीमा नपरेका … Read more