फैजानदेखि लाल मोहम्मद काण्ड : नेपालमा रअ र आईएसआईबीच ‘प्रोक्सी वार’ – HamroAwaj

फैजानदेखि लाल मोहम्मद काण्ड : नेपालमा रअ र आईएसआईबीच ‘प्रोक्सी वार’  – HamroAwaj

४ असोज, काठमाडौं । भारतविरुद्ध गतिविधि गरेको अभियोगमा सुनसरीको हरिनगर गाउँपालिकामा खुर्सिद अन्सारी मारिएको तीन वर्षपछि फेरि काठमाडौंमा उस्तै आरोप लागेका अर्का नेपाली नागरिक मारिएका छन् । सोमबार साँझ साढे ६ बजे गोली हानी मारिएका लाल मोहम्मदमाथि भारतीय पक्षले आफ्नो मुलुकविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै आएको थियो । भारतको खुफिया निकाय रिसर्च एण्ड एनालाइसिस विङ … Read more

ओरालोतिर घरजग्गा कारोबार, साउन र भदौमा ५३ प्रतिशतले कम – HamroAwaj

ओरालोतिर घरजग्गा कारोबार, साउन र भदौमा ५३ प्रतिशतले कम  – HamroAwaj

४ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० लागेपछि घरजग्गाको कारोबारमा थप मन्दी आएको छ । भू-उपयोगको नीतिअनुसार वर्गीकरण भएका जग्गा मात्रै किनबेच र कित्ताकाट हुने नीति, बैंकिङ क्षेत्रमा तरलताको अभाव लगायतका कारण यो वर्ष जग्गाको कारोबार करिब ५३ प्रतिशतले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार बितेको साउन र भदौमा मात्रै ६८ … Read more

डेंगु ‘प्रकोप’ घोषणा गर्ने सरकारको तयारी – HamroAwaj

डेंगु ‘प्रकोप’ घोषणा गर्ने सरकारको तयारी  – HamroAwaj

४ असोज, काठमाडौं । डेंगु संक्रमण निकै तीव्र गतिमा बढेपछि यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेंगु महामारी घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै ध्यान र … Read more

सरकारका प्रवक्ता भन्छन् : राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास छ – HamroAwaj

सरकारका प्रवक्ता भन्छन् : राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विश्वास छ  – HamroAwaj

४ असोज, काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानतः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए । ‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने । प्रतिनिधिसभा … Read more

इस्लिङटन कलेजद्वारा अन्तर कलेज एस्पायर २०२२ आयोजना – HamroAwaj

इस्लिङटन कलेजद्वारा अन्तर कलेज एस्पायर २०२२ आयोजना  – HamroAwaj

काठमाडौं । इस्लिङटन कलेजले अन्तर कलेज एस्पायर २०२२ कार्यक्रम सम्पन्न गरेको छ । भविष्यमा नेतृत्वकर्ताले चुनौतीपूर्ण वातावरणमा कसरी काम गर्न सक्छन् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ । अन्तर कलेज व्यवसायिक कार्यक्रममा १२ वटा कलेजले सहभागिता जनाएका थिए । बीबीए र बीआईटीका विद्यार्थीहरुले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रम ३ दिनसम्म सञ्चालन भएको … Read more

पार्टीको चुनाव चिह्न भाडामा लिनेहरु कसरी भए स्वतन्त्र ? – HamroAwaj

पार्टीको चुनाव चिह्न भाडामा लिनेहरु कसरी भए स्वतन्त्र ?  – HamroAwaj

४ असोज, काठमाडौं । चल्तीका पार्टीहरूबाट देशको प्रगति हुन नसक्ने ठहर गर्दै उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारहरू अन्ततः पार्टीकै खोपीमा ओत लाग्न पुगेका छन् । उनीहरूले आफूलाई स्वतन्त्र करार गर्न भने छाडेका छैनन् । अघोषित गठबन्धन बनाएर चुनाव लड्ने योजनाअन्तर्गत ‘स्वतन्त्र’ उम्मेदवारहरू ‘लौरो’ र ‘घण्टी’ चिह्न बोकेर चुनावी मैदानमा ओर्लिएका छन् । निर्वाचन आयोगमा ‘लौरो’ … Read more

कुवादेखि दरबारसम्म फैलिएको टुकुचा – HamroAwaj

कुवादेखि दरबारसम्म फैलिएको टुकुचा  – HamroAwaj

४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ मा पर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मलनिवास पछाडि चुनदेवी मन्दिर छ । निर्मलनिवास र मन्दिर भएको स्थान काठमाडौंको उत्तरी भागको पानीढलो हो । मन्दिरदेखि उत्तरतर्फ लागेपछि चक्रपथ आउँछ । जुन केही समथरपछि थोरै ओरालो रहेको छ । तर मन्दिरबाट चण्डोलतर्फ भिरालो छ । त्यही ओरालोको सिमसार … Read more

सानिमा बैंकको क्यास डिपोजिट मेसिन सुविधा सञ्चालनमा – HamroAwaj

सानिमा बैंकको क्यास डिपोजिट मेसिन सुविधा सञ्चालनमा  – HamroAwaj

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेसिनबाट ग्राहकहरु आफैंले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस सुविधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ । हाल उक्त मेसिनबाट ग्राहकहरुले ५०० र १००० दरका १ … Read more

कृष्णनगर भन्सारबाट पाँच अर्ब राजस्व असुली – HamroAwaj

कृष्णनगर भन्सारबाट पाँच अर्ब राजस्व असुली  – HamroAwaj

४ असोज, काठमाडौं । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले रु पाँच अर्ब ४३ करोड ४४ लाख ३७ हजार राजस्व असुली गरेको छ । जिल्लाको सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । भन्सारले गत वर्षभन्दा रु १६ करोड ३८ लाख ८१ हजार बढी राजस्व … Read more

सत्तारुढ गठबन्धनले फेरि थाल्यो सिट बाँडफाँटबारे छलफल, भोलिसम्म सहमति जुटाउने दाबी – HamroAwaj

सत्तारुढ गठबन्धनले फेरि थाल्यो सिट बाँडफाँटबारे छलफल, भोलिसम्म सहमति जुटाउने दाबी  – HamroAwaj

सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकको फाइल तस्वीर । ४ असोज, काठमाडौं । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे फेरि छलफल थालेका सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्म सहमति जुटाउने दाबी गरेका छन् । लामो समय छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनमा आवद्ध दलहरु समानुपातिकको बन्दसूची बनाउन जुटेका थिए । सोमबार बन्द सूची बुझाएका गठबन्धनका दलहरुले मंगलबार विहान र साँझ … Read more