नेपाली युवकले दुबईमा जिते ३४ करोड रुपैयाँको चिठ्ठा – HamroAwaj

नेपाली युवकले दुबईमा जिते ३४ करोड रुपैयाँको चिठ्ठा  – HamroAwaj

काठमाडौं । नेपालका एक युवकले दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बीकेले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् । दश मिलियन अर्थात् एक करोड दिरामको उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली रहको गल्फन्यूजले जनाएको छ । मजुजले साप्ताहिक रुपमा खुलाउने यो … Read more

लाल मोहम्मद हत्याले सम्झाएको १४ वर्ष पुरानो गोलीकाण्ड – HamroAwaj

लाल मोहम्मद हत्याले सम्झाएको १४ वर्ष पुरानो गोलीकाण्ड  – HamroAwaj

५ असोज, काठमाडौं । २० असार २०६४ को साँझ ७ बजेतिर बानेश्वरमा रहेको रामप्रसाद शाहको साइकल पसल अगाडि बलराम पटुवार एकजना व्यक्तिको मोटरसाइकल चढेर आइपुगे । ‘मेरो पसल अगाडि आउँदा दुवैजना अल्मलिए जस्तो देखिन्थे, केहिवेर पसलमै कसैलाई कुरे जस्तो गरेर बसिरहे,’ शाह भन्छन्, ‘झण्डै २०/२५ मिनेटपछि एकजना आएर मोटरसाइकलमा लगे ।’ त्यो मोटरसाइकल गएको १५/२० … Read more

बालेनको प्रश्न- टुकुचालाई खोला नभन्ने अदालतले नेपाललाई कसरी देश प्रमाणित गर्छ ? – HamroAwaj

बालेनको प्रश्न- टुकुचालाई खोला नभन्ने अदालतले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?  – HamroAwaj

५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अदालतमाथि फेरि प्रश्न गरेका छन् । उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनाइएका संरचना भत्काउने विषयमा परेका मुद्दाको सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेपछि बालेनले अदालतमाथि प्रश्न गरेका हुन् । यस अगाडि नर्भिक अस्पतालले बनाएको अवैध संरचना भत्काउन जाँदा अदालतले नभत्काउन आदेश दिएपछि बालेनले अदालतमाथि कटाक्ष … Read more

कपनको आगलागी नियन्त्रणमा, मृत्यु हुनेको संख्या ३ पुग्यो – HamroAwaj

कपनको आगलागी नियन्त्रणमा, मृत्यु हुनेको संख्या ३ पुग्यो  – HamroAwaj

५ असोज, काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर,  काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । … Read more

खानेपानीको मिटर बिगार्नेलाई १ वर्षसम्म कैद, ५ लाखसम्म जरिवाना – HamroAwaj

खानेपानीको मिटर बिगार्नेलाई १ वर्षसम्म कैद, ५ लाखसम्म जरिवाना  – HamroAwaj

२० जेठ, काठमाडौं । ‘खानेपानी तथा सरसफाइ ऐन २०७९’ जारी भएको छ । नेपालको इतिहामसमै पहिलोपटक खानेपानी र सरसफाइ क्षेत्रको छाता ऐन कार्यान्वयनमा गएको हो । यो ऐन जारी भएसँगै अब खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न, आयोजना तथा सेवा प्रणालीको सर्वेक्षण, निर्माण, सञ्चालन र व्यवस्थापन गर्न र खानेपानीको स्रोतको सार्वजनिक, संस्थागत तथा व्यवसायिक उपयोग … Read more

राष्ट्रपति कदमको समर्थन र विरोध दुवै सडकमा – HamroAwaj

राष्ट्रपति कदमको समर्थन र विरोध दुवै सडकमा  – HamroAwaj

५ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध र समर्थनमा सडक प्रदर्शन सुरु भएको छ । सत्तारुढ गठबन्धन दलका कार्यकर्ता राष्ट्रपतिको कदमको विरोधमा सडकमा आएका छन् भने नेकपा एमालेका कार्यकर्ता समर्थनमा सडकमा उत्रिएका छन् । राष्ट्रपति भण्डारीको कदमको विरोधमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एउटा समूहले काठमाडौंमा प्रदर्शन … Read more

भ्रष्ट्राचार मुद्दामा घट्यो अख्तियारको सफलता दर – HamroAwaj

भ्रष्ट्राचार मुद्दामा घट्यो अख्तियारको सफलता दर  – HamroAwaj

५ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गत आर्थिक वर्षको कार्यसम्पादन पछिल्लो १५ वर्षयताकै सबैभन्दा फितलो देखिएको छ । आयोगले विशेष अदालतमा पेश गरेका मुद्दामध्ये गत आर्थिक वर्षमा ३८.५१ प्रतिशत मुद्दामा मात्रै सफलता पाएको छ । आयोगले विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ३२ औं वार्षिक प्रतिवेदनमा समावेश भएको तथ्यांक अनुसार १५ वर्षमा विशेष अदालतमा … Read more

रुसलाई ध्वस्त बनाउन लागेको भन्दै आंशिक सेना परिचालन गर्ने पुटिनको घोषणा, देश छाड्नेको भीड – HamroAwaj

रुसलाई ध्वस्त बनाउन लागेको भन्दै आंशिक सेना परिचालन गर्ने पुटिनको घोषणा, देश छाड्नेको भीड  – HamroAwaj

५ असोज, मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगको आंशिक खाका प्रस्तुत गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको सङ्ख्यामा ह्वात्तै वृद्धि देखिएको छ । यस साता रुसबाट बाहिरिने उडानहरू लगभग पूर्ण रूपमा बुकिङ भएको एयरलाइन र ट्राभल एजेन्टको तथ्याङ्कले देखाएको छ । पुटिनले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनमा उपलब्ध सबै सैन्य साधन … Read more

दाङमा ६ किलो भन्दा बढी लागूऔषधसहित ४ जना पक्राउ – HamroAwaj

दाङमा ६ किलो भन्दा बढी लागूऔषधसहित ४ जना पक्राउ  – HamroAwaj

५ असोज, दाङ । दाङमा ६ किलो भन्दा बढी आगुऔषधसहित छुट्टाछुट्टै ठाउँबाट ४ जना पक्राउ परेका छन् । असोज २ गते साँझ करिब साढे ६ बजे लमही–९ अमिलियाबाट दुई महिलालाई लागूऔषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ की ४० बर्षीया सुशीला गिरी र … Read more

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम – HamroAwaj

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम  – HamroAwaj

५ असोज, काठमाडौं । वृहत नागरिक आन्दोलनले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम भन्दै यो घटना उनलाई महाअभियोग लगाउन पर्याप्त हुने बताएको छ । आन्दोलनले बुधबार एक विज्ञप्ति जारी गरी राष्ट्रपतिल पदको गरिमा राख्न नसकेको भन्दै उनीबाट लोकतान्त्रिक गणतन्त्रमाथि नै जोखिम उत्पन्न भएको बताएको छ । ‘संविधान उल्लंघन गर्दै बलमिच्याईं गर्न खोज्ने … Read more