ब्याजदरको मामिलामा अर्थ मन्त्रालय र राष्ट्र बैंक आमनेसामने – HamroAwaj

ब्याजदरको मामिलामा अर्थ मन्त्रालय र राष्ट्र बैंक आमनेसामने  – HamroAwaj

६ असोज, काठमाडौं । निक्षेपमा बढेको ब्याजदर वृद्धिलाई लिएर अर्थमन्त्री र राष्ट्र बैंकबीच पुनः द्वन्द्व बढ्ने देखिएको छ । राष्ट्र बैंकले ब्याजदर बढाउन जोडबल गरिरहेका बेला सरकार ब्याजदर बढाउन नहुने पक्षमा उभिएको छ । राष्ट्र बैंकले मौदि्रक नीतिमार्फत गरेको प्रोत्साहनपछि १ असोजदेखि लागू हुने गरी बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् ।  निक्षेपको ब्याजदर बढेको एक … Read more

अन्तिम ऋणदाता सुविधाका लागि नयाँ व्यवस्था प्रस्ताव – HamroAwaj

अन्तिम ऋणदाता सुविधाका लागि नयाँ व्यवस्था प्रस्ताव  – HamroAwaj

६ असोज, काठमाडौं ।  अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकेको अवस्थामा मात्रै अन्तिम ऋणदाता सुविधा प्राप्त गर्ने गरी नेपाल राष्ट्र बैकले ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली २०७९’ को मस्यौदा तयार गरेको छ । चालु मौद्रिक नितिमार्फत  स्थायि तरलता सुविधा एसएलएफमा कडाइ गर्दै स्वेदशी मुद्राको … Read more

नागरिकतामा राष्ट्रपतिको कदम : गठबन्धन र एमाले दुवैको चुनावी एजेण्डा – HamroAwaj

नागरिकतामा राष्ट्रपतिको कदम : गठबन्धन र एमाले दुवैको चुनावी एजेण्डा  – HamroAwaj

६ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम चुनावी एजेण्डा बन्ने भएको छ । सत्ता गठबन्धनले राष्ट्रपतिको कदम असंवैधानिक भएको ठहर गरेको छ भने नेकपा एमालेले विधेयक निर्माण गर्ने प्रक्रियामै प्रश्न उठाएर राष्ट्रपतिको बचाउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक दुवै संसदले हुबहु पास गरेर २० … Read more

बालेनलाई सरकारको जवाफ : नक्सामा टुकुचा छैन, देखाउन पनि मिल्दैन – HamroAwaj

बालेनलाई सरकारको जवाफ : नक्सामा टुकुचा छैन, देखाउन पनि मिल्दैन  – HamroAwaj

६ असोज, काठमाडौं । जयनेपाल हलदेखि कमलादी मोडसम्म टुकुचा खोला खोज्ने काठमाडौं महानगरपालिकाको अभियानमा धक्का लागेको छ । खोला मिचेर अनधिकृत संरचना बनाएको भन्दै महानगरले ३० भदौदेखि जय नेपाल हलदेखि कमलादी मोडसम्मको संरचनामा डोजर चलाएको थियो । त्यसक्रममा केही निजी भवनको संरचना समेत फोडिएको छ । यसविरुद्ध सम्बन्धित घरधनीहरु अदालत गएपछि काठमाडौं महानगरपालिकाले जयनेपाल हलदेखि कमलादी … Read more

लाल मोहम्मद हत्याकाण्डमा कसरी जोडिए नितिन मदन ? – HamroAwaj

लाल मोहम्मद हत्याकाण्डमा कसरी जोडिए नितिन मदन ?  – HamroAwaj

६ असोज, काठमाडौं । सोमबार साँझ साढे ६ बजे गोठाटारमा लाल मोहम्मद मारिनेवित्तिकै अनुसन्धान अधिकृतहरुले नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामराकाे फुटेज हेरेर अनुसन्धान सुरु गरे । आसपासका व्यक्तिहरुमाथि सोधपुछ पनि एकसाथ भइरहेको थियो । त्यहीबीच हत्यामा संलग्न व्यक्ति घटनास्थलबाट तीनसय मिटर पर रहेको कोशीपारि गेष्ट हाउसमा बसेको सूचना प्रहरीले पायो । अनुसन्धानमा संलग्न एक … Read more

राष्ट्रपतिले स्वीकृत गरेको अध्यादेश र प्रमाणीकरण नगरेको विधेयकमा के छ फरक ? – HamroAwaj

राष्ट्रपतिले स्वीकृत गरेको अध्यादेश र प्रमाणीकरण नगरेको विधेयकमा के छ फरक ?  – HamroAwaj

६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेपछि उनको भूमिकामाथि चौतर्फी आलोचना भएको छ । गतवर्ष केपी शर्मा ओली नेतृत्वका सरकारले पेश गरेको अध्यादेश केहीबेरमै जारी गरेकी उनले यसपटक संघीय संसदका दुवै सदनबाट दुई पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक १५ दिनसम्म प्रमाणीकरण गरिनन् । उनले प्रमाणीकरण नगर्नुको कारण औपचारिक रुपमा सार्वजनिक भएको … Read more

दैलेखको आवाज सिंहदरबारलाई चर्को गरी सुनाउने सपना – HamroAwaj

दैलेखको आवाज सिंहदरबारलाई चर्को गरी सुनाउने सपना  – HamroAwaj

६ असोज, काठमाडौं । दैलेखका विष्णु रिजाल, यस्ता व्यक्ति हुन् जसले कक्षा ९ मा पढ्दै नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका जिल्ला अध्यक्ष बन्ने अवसर पाए । यो २०५३ सालको कुरा हो, जतिबेला उनी मात्र १७ वर्षका थिए । कलिलैमा विद्यार्थी संगठनको जिल्ला नेतृत्व गर्ने अवसर पाउनु पछाडि विद्यालय पढ्दैदेखि मञ्चमा मज्जाले बोल्न सक्ने आत्मविश्वास र … Read more

हरिभक्तमाथि घुस मुद्दा : लाउडाका प्रमुख आरोपितको दोस्रो इनिङ – HamroAwaj

हरिभक्तमाथि घुस मुद्दा : लाउडाका प्रमुख आरोपितको दोस्रो इनिङ  – HamroAwaj

६ असोज, काठमाडौं । डेढ महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्राविधिक उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परे । १७ साउन २०७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनको साथबाट  ६ लाख रुपैयाँ बरामद गर्‍यो । खानतलासी गर्ने क्रममा उनी सवार गाडीमा थप १६ लाख ५० हजार रुपैयाँ भेटियो । उपसचिव … Read more

कर्मचारी सरुवा नगर्न निर्वाचन आयोगको निर्देशन – HamroAwaj

कर्मचारी सरुवा नगर्न निर्वाचन आयोगको निर्देशन  – HamroAwaj

६ असोज, काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । ४ मंसिरमा हुने चुनावका लागि अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा आफ्नो काममा बाधा पुग्ने बताएको छ । आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व … Read more

कपन आगलागीका प्रत्यक्षदर्शी भन्छन् : ‘बम पड्किएको’ जस्तो आवाज पटक पटक आयो – HamroAwaj

कपन आगलागीका प्रत्यक्षदर्शी भन्छन् : ‘बम पड्किएको’ जस्तो आवाज पटक पटक आयो  – HamroAwaj

६ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११, राम मन्दिरकी गोमा बुढाथोकीले बुधबार बेलुकी ६ बजेतिर ‘बम पड्किएको’ जस्तो ठूलो आवाज सुनिन् । कोठामा गफिइरहँदा विष्फोट भएको आवाज सुनेपछि हस्याङफस्याङ गर्दै उनी बाटोतिर निस्किन् । ‘पल्लो कोठामा केही पड्कियो कि क्या हो भनेर हेर्न पनि गएँ,’ बुढाथोकी भन्छिन्, ‘बाहिर निस्किँदा अरु पनि के आवाज आयो भनेर … Read more