अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड – HamroAwaj

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड  – HamroAwaj

७ असोज, काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको छ । बिहीबार १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २७ पैसा रहेकोमा शुक्रबार एकैदिन १ … Read more

महानगरले निर्णय नै नगरी टुकुचामा चलाएको थियो डोजर – HamroAwaj

महानगरले निर्णय नै नगरी टुकुचामा चलाएको थियो डोजर  – HamroAwaj

७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुनै औपचारिक निर्णय नै नगरी जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको टुकुचा खोलााको भूमिगत सुरुङ भत्काउन थालेको पाइएको छ । तर अदालतले यस सम्बन्धमा भएका निर्णय ल्याउन भनेपछि भने महानगर अलमलमा परेको छ । १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाको अतिक्रण हटाउनेबारे सूचना निकालेको थियो । सूचनामा भनिएको थियो, ‘काठमाडौं महानगरपालिका … Read more

कांग्रेसले बेवास्ता गरेपछि लोसपा लाग्यो एमालेतिर – HamroAwaj

कांग्रेसले बेवास्ता गरेपछि लोसपा लाग्यो एमालेतिर  – HamroAwaj

७ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद उमाशंकर अरगरिया सहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि शनिबार जनकपुर जाँदैछन् । त्यसको अघिल्लो दिन आज शुक्रबार लोसपाले भने एमालेसँग चुनावी तालेमलका लागि वार्ता गर्न वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा समिति बनाएको छ । लोसपा नेताहरुका अनुसार आफ्नो … Read more

पोखराको टुँडिखेल : जहाँबाट भित्रिन्थ्यो दशैं – HamroAwaj

पोखराको टुँडिखेल : जहाँबाट भित्रिन्थ्यो दशैं  – HamroAwaj

७ असोज, पोखरा । एक समय पोखरामा मुख–मुखमा झुण्डिएको हुन्थ्यो-‘दशैंमा टुँडिखेल जाने हो, भेडा–च्यांग्रा किन्ने हो !’ हुन पनि तत्कालीन अवस्था त्यस्तै थियो । तिब्बत, मनाङ र मुस्ताङबाट दशैंको छेकोमा पोखरा झर्ने भेडा–च्यांग्रा टुँडिखेलमा जम्मा हुन्थे । त्यहाँ अघोषित रूपमै भव्य मेला लाग्थ्यो । स्थानीयका अनुसार मेलामा ग्रामीण भेगबाट मान्द्रो, नाङ्लो, डोकोलगायत हस्तकलाका सामग्री किनबेच, … Read more

सत्यमोहन जोशीलाई डेंगु संक्रमण – HamroAwaj

सत्यमोहन जोशीलाई डेंगु संक्रमण  – HamroAwaj

फाइल तस्वीर ७ असोज, काठमाडौं । वाङ्मय पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ । कमजोर महसुस र खानामा अरुचि भएपछि अस्पतालको आकस्मिक कक्षमा आएका जोशीको परीक्षण गर्दा डेंगु पुष्टि भएको किष्ट मेडिकल कलेजले जनाएको छ । १०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ । अस्पतालको … Read more

पीडितले बयान फेरेकै कारण पलले पाए बलात्कार मुद्दामा सफाइ – HamroAwaj

पीडितले बयान फेरेकै कारण पलले पाए बलात्कार मुद्दामा सफाइ  – HamroAwaj

७ असोज, काठमाडौं । पीडित किशोरी ‘होस्टाइल’ भएकै कारण अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले २१ भदौमा पललाई सफाइ दिएको थियो । जिल्ला अदालतले बालयौन दुरुपयोगको कसूरमा दोषी देखिएको भन्दै उनलाई साढे २ वर्षको कैद ठहर भएको छ । बलात्कार आरोपकै अर्को मुद्दा तनहँुमा विचाराधीन भएकाले उनी जिल्ला कारागार … Read more

महेश बस्नेतले भने : अराजक समूह बालेन साह–रवि लामिछाने बनेर प्रकट हुन्छन् – HamroAwaj

महेश बस्नेतले भने : अराजक समूह बालेन साह–रवि लामिछाने बनेर प्रकट हुन्छन्  – HamroAwaj

युवा संघको भेला । ७ असोज, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको आरोप लगाएका छन् राष्ट्रिय युवा संघको प्रचार भेलामा नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको भन्दै युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्नुपर्ने बताए । … Read more

टुकुचाको सुरुङ राणाकालमै बनेको निष्कर्ष, पुरातत्व प्रमाणित भए बिगार्न नपाइने – HamroAwaj

टुकुचाको सुरुङ राणाकालमै बनेको निष्कर्ष, पुरातत्व प्रमाणित भए बिगार्न नपाइने  – HamroAwaj

७ असोज, काठमाडौं । टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना पुरातात्विक सम्पदा पुष्टि हुनसक्ने आधारहरु भेटिएका छन् । पुरातत्व विभागले टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न बनाएको समितिका सदस्यहरुले सुरुङमार्ग राणाकालमा नै बनेको प्रमाणित गर्ने आधार भेटिएको बताएका छन् । महानगरपालिकाले भूमिगत संरचना खोतल्ने र खुला गर्ने गरी डोजर चलाएपछि सम्पदा अभियान्ताको अनुरोधमा पुरातत्व विभागले … Read more

किसान र अर्थ मन्त्रालयलाई छलेर दूध आयात गर्न कृषि मन्त्रालयले दियो अनुमति – HamroAwaj

किसान र अर्थ मन्त्रालयलाई छलेर दूध आयात गर्न कृषि मन्त्रालयले दियो अनुमति  – HamroAwaj

७ असोज, काठमाडौं । कृषिमन्त्री मृगेन्द्रकुमारसिंह यादवले दूध उत्पादक किसान र अर्थ मन्त्रालयलाई छलेर तयारी दूध आयात खुला गरेका छन् । किसान र अर्थको असहमति हुँदाहुँदै उनले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर एक महिनाका लागि भारतबाट दूध आयात खोलेका हुन् । निर्णयलगत्तै सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले खरिद प्रक्रिया थालेको छ । २ असोजको … Read more

‘यो कोट लगाएको मान्छेको मूल्य ६ लाख हुन्छ होला ?’ – HamroAwaj

‘यो कोट लगाएको मान्छेको मूल्य ६ लाख हुन्छ होला ?’  – HamroAwaj

७ असोज, काठमाडौं । टेकबहादुर गर्वुजा साथीहरुसँग मिलेर पोखराको रामबजारमा ग्लोबल ट्राभल्स नामक कम्पनी चलाउँछन् । उनीहरुको कम्पनीले म्याग्दीको पुन हिलमा प्याराग्लाइडिङ सञ्चालनका लागि तयारी गर्‍यो । अनुमतिपत्र लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एयर ट्राफिक कन्ट्रोल(एटीसी)शाखामा कम्पनीले तीन वर्षअघि निवेदन दिएको रहेछ । गर्बुजाले उक्त शाखामा कार्यरत कर्मचारीहरु शाखा अधिकृत(एरोनोटिकल इञ्जिनियर) तनुजा पोखरेल … Read more