सन्दीप लामिछानेले भने – मानसिक तनावले आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु – HamroAwaj

सन्दीप लामिछानेले भने – मानसिक तनावले आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु  – HamroAwaj

९ असोज, काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’मा बसेको पनि उल्लेख गरेका छन् । र, चाँडै नेपाल फर्किने उल्लेख गरेका … Read more

गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणको प्रयास – HamroAwaj

गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणको प्रयास  – HamroAwaj

९ असोज, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास भएको छ । वडा नं २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंं६ स्थित घर फर्किंदै गर्दा यादवमाथि आक्रमणको प्रयास भएको हो । १०/१२ जनाको संख्यामा रहेका समूहको आक्रमणबाट अध्यक्ष यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात … Read more

चितवनमा प्रचण्डको दौडधुप : घर सर्नेदेखि कार्यकर्ता फकाउनेसम्म – HamroAwaj

चितवनमा प्रचण्डको दौडधुप : घर सर्नेदेखि कार्यकर्ता फकाउनेसम्म  – HamroAwaj

९ असोज, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलि दिन बस्ने गरी चितवन आएका छन् ।लामो समयदेखि बिरामी रहेकी श्रीमती सीता दाहाललाई समेत लिएर सडकमार्ग हुँदै प्रचण्ड चितवन आएका उनी अन्य केही दिन जिल्लामा बस्ने योजनामा छन् । ४ मंसिरको चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारीमा रहेका … Read more

फेसन शोमा भाग लिन बलिउड अभिनेत्री मानुषी चिल्लर काठमाडौंमा – HamroAwaj

फेसन शोमा भाग लिन बलिउड अभिनेत्री मानुषी चिल्लर काठमाडौंमा  – HamroAwaj

आइतबार बेलुका हायात होटलमा आयोजित टीजीआइएफ फेसन शोमा चिल्लर । काठमाडौं । पूर्वविश्व सुन्दरी तथा बलिउड अभिनेत्री मानुषी चिल्लर यतिबेला नेपाली राजधानीमा छिन् । टीजीआइएफ फेसन सप्ताहमा भाग लिन आइपुगेकी उनले आइतबार बेलुका हायात होटलमा र्‍याम्प नापिन् । शिवांगी प्रधानको पहिरनमा रनवेमा देखापरेकी उनी शोज स्टपरको रुपमा प्रस्तुत भएकी हुन् । न्यूड लेबलले प्रस्तुत गरेको … Read more

प्रधानमन्त्रीलाई राष्ट्रपति कार्यालयको पत्र : सरकार निर्णय जानकारी गराऊ – HamroAwaj

प्रधानमन्त्रीलाई राष्ट्रपति कार्यालयको पत्र : सरकार निर्णय जानकारी गराऊ  – HamroAwaj

९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदका निर्णयबारे आफूलाई नियमित रुपमा जानकारी नगराइएको भनी असन्तुष्टि व्यक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाएरै ‘मन्त्रिपरिषद बैठकको निर्णयबारे नियमित रुपमा जानकारी नगराइएको’ मा असन्तुष्टि व्यक्त गरेको हो । ‘मन्त्रिपरिषदबाट हुने निर्णयबारे यहाँबाट नियमित जानकारी गराइएन भन्ने राष्ट्रपतिको गुनासो रहेछ, त्यही अनुसार राष्ट्रपतिको … Read more

बँदेलले आक्रमणबाट घाइते युवकको मृत्यु – HamroAwaj

बँदेलले आक्रमणबाट घाइते युवकको मृत्यु  – HamroAwaj

९ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका-१२ नौरङ्गेमा जंगली बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार असोज ७ गते बिहान ६ बजे मर्निङवाक् जाने क्रममा एक्कासी जंगलबाट निस्किएको बँदेलले आक्रमण गर्दा घाइते भएका ४० वर्षीय दीपक बिकको उपचारको क्रममा भरतपुर अस्पतालमा आइतबार दिउँसो मृत्यु … Read more

चितवनमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु – HamroAwaj

चितवनमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु  – HamroAwaj

९ असोज, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भतेरी जंगलमा टिपरले ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ भतेरीमा नारायणगढबाट जुगेडीतर्फ जाँदै गरेको ना ८ ख ४५६२ नम्बरको ट्रिपरले जुगेडीबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–००१ प ८५५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक तनहुँको देवघाट गाउँपालिका-५ का ५१ वर्षीय … Read more

मुकुन्द न्यौपानेको प्रश्न : ओलीको विरोध ओलीजस्तै बन्नलाई हो ? – HamroAwaj

मुकुन्द न्यौपानेको प्रश्न : ओलीको विरोध ओलीजस्तै बन्नलाई हो ?  – HamroAwaj

९ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता नेता मुकुन्द न्यौपानेले पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै जस्तो प्रवृत्ति देखाएको भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले ओली प्रवृत्तिको विरुद्ध विद्रोह गरेको भए पनि अहिले त्यही प्रवृत्ति देखिएको टिप्पणी गरेका हुन् । ‘केपी ओलीका प्रवृत्तिका विरुद्ध विद्रोह गरौं भनेर … Read more

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव – HamroAwaj

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव  – HamroAwaj

९ असोज, धनगढी । कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले … Read more

गेटा मेडिकल कलेज : अर्बौंका भवन ठडिए, सञ्चालनको टुंगो छैन – HamroAwaj

गेटा मेडिकल कलेज : अर्बौंका भवन ठडिए, सञ्चालनको टुंगो छैन  – HamroAwaj

९ असोज, काठमाडौं । असार ४ मा धनगढी आएका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनभित्रै मन्त्रिपरिषद् बैठकले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा सञ्चालन अनुमति दिने बताउँदै सुदूरपश्चिमका जनतालाई आश्वस्त पारेका थिए । चिकित्सा शिक्षा सुधार अभियानका क्रममा १९औं पटक आमरण अनसन गरिसकेका डा. गोविन्द केसीले यसअघिका प्रतिबद्धता पुरा गर्न सरकारलाई बारम्वार अल्टिमेटम दिइरहेको समय थियो त्यो … Read more