धर्ना बस्ने निर्णयमा किन पुग्यो शेखर समूह ? – HamroAwaj

धर्ना बस्ने निर्णयमा किन पुग्यो शेखर समूह ?  – HamroAwaj

१० भदौ, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाव दिइरहेको नेपाली कांग्रेसको शेखर कोइराला समूहले पर्सि पार्टी कार्यालय, सानेपामा धर्ना दिने घोषणा गरेको छ । सोमबार विहान ठमेलमा बसेको शेखर समूहका नेताहरुको बैठकले समानुपातिकको बन्दसूची सच्याउन नेतृत्वलाई दबाव दिन भन्दै आन्दोलन घोषणा गरेको हो । एक सहभागीका अनुसार छलफलमा सहभागीमध्ये कतिपयले बालुवाटारमै धर्ना दिनुपर्ने … Read more

कांग्रेसका पुराना पछि हट्दै, एमालेका खगराज दोधारमै – HamroAwaj

कांग्रेसका पुराना पछि हट्दै, एमालेका खगराज दोधारमै  – HamroAwaj

१० असोज, पोखरा । २०४८ सालयता भएका निर्वाचनमा कास्की क्षेत्र नम्बर १ नेपाली कांग्रेसबाट दुई व्यक्तिको वरिपरिमात्र घुमिरह्यो । ६ मध्ये सुरुका ३ वटा निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाट चुनाव लडिरहे । २०६४ यता लगातार तीन पटक यज्ञबहादुर थापाले टिकट पाए । नेकपा एमालेबाट त झन् एक पटकबाहेक खगराज अधिकारीले मात्रै चुनाव लडिरहेका छन् । कास्की … Read more

राप्रपाको वरिष्ठ उपाध्यक्ष बन्न मिश्र सहमत, पार्टी एकता छिट्टै – HamroAwaj

राप्रपाको वरिष्ठ उपाध्यक्ष बन्न मिश्र सहमत, पार्टी एकता छिट्टै  – HamroAwaj

१० असोज, काठमाडौं । विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष बन्न सहमत भएका छन् । स्थानीय चुनावपछि पार्टी अध्यक्षबाट राजीनामा दिएका मिश्रले राप्रपासँग एकता गर्न निरन्तर वार्ता गर्दै आएका थिए । सोमबार पार्टी कार्यासम्पादन समितिबाट वरिष्ठ उपाध्यक्ष दिने औपचारिक निर्णय गराएर राप्रपा अध्यक्ष लिङ्देनले मिश्रसँग वार्ता गरेका थिए । मिश्रले सुरुमा अध्यक्ष … Read more

अन्तर्राष्ट्रिय बक्सिङ संघको अध्यक्षमा उमर पुन: निर्वाचित – HamroAwaj

अन्तर्राष्ट्रिय बक्सिङ संघको अध्यक्षमा उमर पुन: निर्वाचित  – HamroAwaj

१० असोज, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबीए) को अध्यक्षमा उमर क्रेमलेभ पुन: निर्वाचित भएका छन् । अर्मेनियाको राजधानी येरेभानमा आइतबार भएको आइबीएको चुनावी साधारणसभाबाट उमर दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उमर अब चार वर्ष आइबीएको अध्यक्ष पदमा रहनेछन् । यसअघि गत मे १३ र १४ मा टर्कीको राजधानी इस्तानबुलमा भएको कंग्रेसबाट उम … Read more

प्रदेशसभाको १६५ सिटमा कांग्रेसको दाबी, सहयात्री दलहरुले मागे आधार – HamroAwaj

प्रदेशसभाको १६५ सिटमा कांग्रेसको दाबी, सहयात्री दलहरुले मागे आधार  – HamroAwaj

सत्तारुढ गठबन्धनको कार्यदलको बैठकको फाइल तस्वीर । १० भदौ, काठमाडौं । प्रदेशसभाको १६५ सिटमा दाबी गरेको नेपाली कांग्रेससँग अरु दलहरुले आधार मागेका छन् । सत्ता गठबन्धनको कार्यदलको सोमबार बसेको बैठकमा कांग्रेस नेताहरुले प्रदेशसभाको ३३० मध्ये १६५ मा दाबी गरेका हुन् । जवाफमा गठबन्धनका अरु दलका नेताहरुले भने १६५ दाबी गर्नुको आधार मागेका थिए । ‘गत … Read more

राप्रपा जानुअघि रवीन्द्र मिश्रले छाडे विवेकशील साझा – HamroAwaj

राप्रपा जानुअघि रवीन्द्र मिश्रले छाडे विवेकशील साझा  – HamroAwaj

१० असोज, काठमाडौं । राप्रपा जाने अन्तिम तयारीमा रहेको रवीन्द्र मिश्रले विवेकशील साझा पार्टी परित्याग गरेका छन् । पूर्व अध्यक्ष मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् । नरम संवर्द्धनवादी राष्ट्रवादी शक्ति निर्माणका लागि राजनीतिक ध्रुविकरण गर्ने आफ्नो प्रयासले सार्थकता पाउन लागेको उनले बताएका छन् । मिश्रले दिएको … Read more

खप्तड–शैलेश्वरी फुटवल प्रतियोगिताको उपाधि कैलालीलाई – HamroAwaj

खप्तड–शैलेश्वरी फुटवल प्रतियोगिताको उपाधि कैलालीलाई  – HamroAwaj

१० असोज, डोटी । सुदूरपश्चिम प्रदेशस्तरीय खप्तड–शैलेश्वरी गोल्डकप फुटवल प्रतियोगिता, २०७९ को उपाधी कैलालीले हात पारेका छ । शनिबारदेखि डोटी जिल्ला सदरमुकामस्थित टुँडिखेलमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल खेलमा आयोजक भैरवप्रसाद गणको टिमलाई हराउँदै कैलाली बिजेता बनेको हो । कैलालीको टिमले शून्यका विरूद्ध २ गोल हान्दै बिजेता भएको हो । बिजेता भएसंगै कैलालीको … Read more

प्रणाली सुधार्न नेताले चुनाव हार्न पनि तयार हुनुपर्छ : राजेन्द्र पाण्डे – HamroAwaj

प्रणाली सुधार्न नेताले चुनाव हार्न पनि तयार हुनुपर्छ : राजेन्द्र पाण्डे  – HamroAwaj

१० असोज, काठमाडौं । झण्डै पाँच दशकदेखि राजनीतिमा सक्रिय राजेन्द्रप्रसाद पाण्डे चार पटकसम्म संसद् सदस्यमा निर्वाचित भइसकेका छन् । ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाण्डे पछिल्लो निर्वाचनमा मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेश सभा सदस्यमा धादिङबाट निर्वाचित भए । स्थानीय विकासमन्त्री समेत बनिसकेका उनी हाल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत हुन् । मुख्यमन्त्री बन्न उनले बेलेको पापड र … Read more

नेपाल–बंगलादेश मैत्रीपूर्ण खेल : बलियो प्रतिस्पर्धीको रोमाञ्चक खेल – HamroAwaj

नेपाल–बंगलादेश मैत्रीपूर्ण खेल : बलियो प्रतिस्पर्धीको रोमाञ्चक खेल  – HamroAwaj

१० असोज, काठमाडौं । मंगलबार दशरथ रंगशालामा  हुने मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश २४ औं पटक आमने सामने हुँदैछन् । फिफा वरियतामा नेपाल भन्दा बंगलादेश १६ स्थान तल छ । तर इतिहास हेर्ने हो भने नेपालसँगको खेलमा बंगलादेशकाे नतिजा माथि छ । हालसम्म नेपाल र बंगलादेशबीच २३ खेल भएको छ । जसमा बंगलादेश १३ खेलमा … Read more

महानगरले गरेन फोहोरको वर्गीकरण, सूचनामै टर्‍यो योजना  – HamroAwaj

महानगरले गरेन फोहोरको वर्गीकरण, सूचनामै टर्‍यो योजना   – HamroAwaj

१० असोज, काठमाडौं । स्रोतमै फोहोर वर्गीकरण गर्ने काठमाडौं महानगरपालिकाको योजना अलपत्र परेको छ । १ साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै संकलन गर्ने घोषणा गरेको महानगरपालिका अहिले हात बाँधेर बसेको छ । सुुरुमा बञ्चरेडाँडामा स्थानीयले गरेको अवरोधका कारण योजना प्रभावित भएको महानगरको तर्क थियो । तर, अवस्थामा सामान्य भइसक्दा पनि महानगरले … Read more