परदेशीसँगै फर्कियो दशैंमा खुसी (फोटोफिचर) – HamroAwaj

परदेशीसँगै फर्कियो दशैंमा खुसी (फोटोफिचर)  – HamroAwaj

१५ असोज, काठमाडौं । दशैंको माहोलले छोपिसक्यो । बजारदेखि बसपार्कसम्म चहलपहल बढ्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दशैंको दृश्य नदेखिने कुरै भएन । केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरुको चाप बढेको छ । रोजगारीका लागि विदेश गएका युवाहरु धमाधम दशैं मान्न फर्किरहेका छन् । कोरियाबाट फर्किएका छोरा तेन्जिङ लिन आएका बौद्धका लाक्पा शेर्पा एयरपोर्टको आगमनतर्फ … Read more

संघीय निजामती सेवा ऐन छिटो जारी गर्न सरकारलाई लोक सेवाको सुझाव – HamroAwaj

संघीय निजामती सेवा ऐन छिटो जारी गर्न सरकारलाई लोक सेवाको सुझाव  – HamroAwaj

१३ असोज, काठमाडौं । लोक सेवा आयोगले संघीय निजामती सेवा ऐन छिटो जारी गर्न सरकारलाई सुझाव दिएको छ । संघीय निजामती सेवा ऐन नबन्दा समग्र कर्मचारी व्यवस्थापन र परिचालनको कार्य प्रभावित भएको आयोगले जनाएको छ । त्यसैले संघीय निजामती सेवा ऐन सरकारले अविलम्ब जारी गर्नुपर्ने सुझाव आयोगको छ । राष्ट्रपतिलाई बुझाइएको आर्थिक वर्ष २०७८÷७९ को … Read more

मधेशमा गठबन्धनको सिट बाँडफाँट : जसपालाई आधा, बाँकी अरुलाई – HamroAwaj

मधेशमा गठबन्धनको सिट बाँडफाँट : जसपालाई आधा, बाँकी अरुलाई  – HamroAwaj

१३ असोज, काठमाडौं । सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा दुईवटा दलको दाबी छ र आपसमा सम्वाद गरेर सल्टाउने समझदारी भएको छ । प्रदेशसभाको सिट बाँडफाँटका लागि कार्यदलका संयोजक कृष्णप्रसाद … Read more

कांग्रेसमा नयाँ मापदण्ड, केन्द्रीय सदस्यमा मनोनित १० महिला समानुपातिकको दौडबाट आउट – HamroAwaj

कांग्रेसमा नयाँ मापदण्ड, केन्द्रीय सदस्यमा मनोनित १० महिला समानुपातिकको दौडबाट आउट  – HamroAwaj

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसले पछिल्लोपटक केन्द्रीय सदस्यमा मनोनित भएकाहरूलाई समानुपातिकको बन्द सूचीमा नराख्ने मापदण्ड बनाएको छ । संसदीय बोर्डको बिहीबार बसेको बैठकले सभापति शेरबहादुर देउवाले पछिल्लो पटक मनोनित गरेका १० केन्द्रीय सदस्यलाई समानुपातिकतर्फ नराख्ने निर्णय गरेको हो । साउन ३१ मा सभापति देउवाले केन्द्रीय समिति विस्तार गर्ने क्रममा १० महिला थपेका थिए । … Read more

भारतमा अविवाहित महिलाले २४ हप्तासम्मको गर्भपतन गराउन सक्ने – HamroAwaj

भारतमा अविवाहित महिलाले २४ हप्तासम्मको गर्भपतन गराउन सक्ने  – HamroAwaj

१३ असोज, काठमाडौं । भारतको सर्वोच्च अदालतले बिहीबार गर्भपतनसम्बन्धी महत्वपूर्ण फैसला गरेको छ । अदालतले विवाहित वा अविवाहित सबै महिलालाई गर्भपतन गर्ने अधिकार दिएको छ । अदालतले ‘मेडिकल टर्मिनेसन अफ प्रेग्नेन्सी एक्ट’ अन्तर्गत सबैलाई २२ देखि २४ हप्तासम्मको गर्भपतन गर्ने अधिकार रहेको बताएको छ । न्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको इजलासले विवाहित महिला मात्रै यौनसम्पर्कमा सक्रिय … Read more

के कमल थापाका लागि एमालेले मैदान खाली गर्दैछ ? – HamroAwaj

के कमल थापाका लागि एमालेले मैदान खाली गर्दैछ ?  – HamroAwaj

१३ असोज, हेटौंडा । कमल थापा एमालेका कार्यालयहरुमा बेलाबखत झुल्किनु अनौठो कुरो त होइन, तर चुनावकै मुखमा चाहिँ पक्कै चर्चायोग्य खबर हो । नेकपा एमालेसँग चुनावी तालमेल गर्ने तयारीमा रहेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापा बुधबार बिहान टुप्लुक्क एमाले पार्टी कार्यालय मकवानपुरमा पुगे । एमालेको मकवानपुर जिल्ला कमिटीले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजना … Read more

माफी नमागेसम्म ‘१० बुँदे’लाई टिकट नदिने ओलीको अडान – HamroAwaj

माफी नमागेसम्म ‘१० बुँदे’लाई टिकट नदिने ओलीको अडान  – HamroAwaj

१३ असोज, काठमाडौं । नेकपा एमालेका पदाधिकारी बैठक बुधबार राति साढे २ बजेसम्म चल्यो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयमा भएको छलफलमा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुका बारेमा बारम्बार कुरा उठेको थियो । छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिमार्फत् पार्टीमा बसेका नेताहरुको नाम आउनेबित्तिकै उनीहरुको बारेमा थप छलफल गर्नुपर्ने … Read more

बुटवलमा सडकमा खुल्ला दुध बेच्न रोक – HamroAwaj

बुटवलमा सडकमा खुल्ला दुध बेच्न रोक  – HamroAwaj

१३ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाले खुला रुपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य रुपमा दर्ता गर्न र खुल्ला रुपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो । दुग्धजन्य … Read more

राप्रपाको कार्यालय भवन हटाउन काठमाडौं महानगरको माइकिङ – HamroAwaj

राप्रपाको कार्यालय भवन हटाउन काठमाडौं महानगरको माइकिङ  – HamroAwaj

१३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ । काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको … Read more

सिन्धुपाल्चोकमा सभामुख काकालाई विश्राम लिन दबाब दिइरहेका माधव – HamroAwaj

सिन्धुपाल्चोकमा सभामुख काकालाई विश्राम लिन दबाब दिइरहेका माधव  – HamroAwaj

१२ असोज, काठमाडौं । सिन्धुपाल्चोकका माधव सापकोटा कलिलैमा बाल संगठनमा आबद्ध भए । बालबालिकाका आवाज उठाउँदै उनी पछि तत्कालीन माओवादीनिकट अलिख क्रान्तिकारीसँग जोडिए । त्यही कारण १४ वर्षको उमेरमै भूमिगत हुनुपर्‍यो । ‘अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष हुने बेलामा प्रहरी घरमै गिरफ्तार गर्न आयो,’ उनी सम्झन्छन्, ‘त्यसपछि फरार भएँ, १४ वर्षको उम्मेरदेखि नै भूमिगत भएर पार्टीमा … Read more