सन्दीपविरुद्ध प्रहरीले जुटाएका ५ प्रमाण : स्न्यापच्याटको स्क्रीनसटदेखि सीसी टीभी फुटेजसम्म – HamroAwaj

सन्दीपविरुद्ध प्रहरीले जुटाएका ५ प्रमाण : स्न्यापच्याटको स्क्रीनसटदेखि सीसी टीभी फुटेजसम्म  – HamroAwaj

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणीको आरोप अदालती दायरामा पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार अभियोग पत्र दर्ता गराएसँगै लामिछानेमाथि लागेको अभियोग अदालती छिनोफानको प्रक्रियामा प्रवेश गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका … Read more

माओवादीको घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार – HamroAwaj

माओवादीको घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार  – HamroAwaj

१४ कात्तिक, काठमाडौं । संसदमा तेस्रो शक्ति बन्ने दौडमा रहेको नेकपा माओवादी केन्द्रले आगामी सरकार आफ्नै नेतृत्वमा बनाउने घोषणा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा सोमबार ८१ पृष्ठको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रुपमा अगाडि सारेको हो । आगामी सरकार निर्माणमा निर्णायक हुने अनुमान गरिएको माओवादी केन्द्रले राष्ट्रको … Read more

भ्रष्टाचारमा आश्चर्यजनक ‘राष्ट्रिय सहमति’ : आठ काण्ड जो चुनावी मुद्दा बनेनन् – HamroAwaj

भ्रष्टाचारमा आश्चर्यजनक ‘राष्ट्रिय सहमति’ : आठ काण्ड जो चुनावी मुद्दा बनेनन्  – HamroAwaj

१४ कात्तिक, काठमाडौं । ‘वाइडबडीमा ‘ठूलो लफडा’ भएको छ । त्यसको यथार्थ जानकारी जनतालाई दिनुपर्छ । ठीक छ भने किन यत्रो कुरा आइरहेको छ ? सारा बदमासी भएको छ । धेरै ठूलो घोपला भएको छ । यसको सत्य-तथ्य कुरा आउनुपर्छ । हामी छोड्नेवाला छैनौं ।’ ११ पुस २०७५ मा पूर्वप्रधानमन्त्री एवं तत्कालीन प्रमुख प्रतिपक्षी दलका … Read more

माओवादीको ४८ नारा : गठबन्धनलाई भोट, माओवादीको सरकार – HamroAwaj

माओवादीको ४८ नारा : गठबन्धनलाई भोट, माओवादीको सरकार  – HamroAwaj

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनावका लागि ४८ वटा नारा तय गरेको छ । केन्द्रीय मुख्यालय पेरिडाडाबाट जारी ८१ पृष्ठको घोषणापत्रमा आगामी सरकार माओवादी केन्द्रको नेतृत्वमा बन्नेसहितका नाराहरु समेटिएका छन् । माओवादी केन्द्रले चुनावी प्रतिबद्धताका हरेक शीर्षकको सारांश नारामा प्रस्तुत गरेको छ । अर्थात् घोषणापत्रमा माओवादी केन्द्रले ४८ क्षेत्रलाई सम्बोधन गरेको छ … Read more

भोट माग्न आउनेलाई सडक अवरुद्ध गरेर खबरदारी – HamroAwaj

भोट माग्न आउनेलाई सडक अवरुद्ध गरेर खबरदारी  – HamroAwaj

Photo Credit : Gyalthan Sing Dhorje Lama १४ कात्तिक, काठमाडौं । कात्तिक, २०७६ मा प्रदेशसभा उपनिर्वाचन हुँदा क्षेत्र नम्बर १ प्रदेश (क)मा मुख्य मुद्दा बन्यो, कमलविनायक-नगरकोट सडक खण्ड । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घरबेटी समेत रहेका शारदाप्रसाद अधिकारीको कम्पनी ‘शैलुङ कन्स्ट्रक्सन’ले यो खण्ड करिब ८ वर्षदेखि अलपत्र पारेर राखेपछि यो सडक … Read more

कांग्रेस घोषणा पत्र : एमसीसीमा गर्व, बीआरआईमा शर्त – HamroAwaj

कांग्रेस घोषणा पत्र : एमसीसीमा गर्व, बीआरआईमा शर्त  – HamroAwaj

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सन्तुलित विदेश नीतिको विषय प्राथमिकताका साथ उठाएको छ । घोषणापत्रमा कांग्रेसले एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन गरेको विषयलाई शेरबहादुर देउवा नेतृत्वको सरकारको सफलताको रूपमा प्रस्तुत गरेको छ । तर, चीनसँग सम्झौता भइसकेको बीआरआई परियोजना कार्यन्वयनका लागि भने शर्तहरू राखेको छ । ‘विगत पाँच वर्षदेखिको निरन्तर वहसका कारण नेपाली समाज नै तीव्ररूपमा … Read more

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी – HamroAwaj

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी  – HamroAwaj

चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १४ कात्तिक, काठमाडौं । राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ । पूर्ण समानुपातिक संसद हुनुपर्ने उसको प्रस्ताव छ । … Read more

चोटमा पाएको खुसी – HamroAwaj

चोटमा पाएको खुसी  – HamroAwaj

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिममाथि ६९ रनको प्रभावशाली जित निकाल्दै गर्दा गण्डकी प्रदेशका कप्तान विपिन खत्री निकै खुसी देखिन्थे । २ ओभर बलिङ गरेपछि खेल आधा पनि नहुँदै उनी मैदानको बीचमा फिल्डिङ गर्ने क्रममा बलमाथि चिप्लिन पुगे र मैदानमै ढले । सहयोगीले उनलाई मैदान बाहिर लगे । उनी मैदान बाहिरिए लगत्तै … Read more

नेपालको मूल्यवृद्धिदर ६.३ र आर्थिक वृद्धिदर ५.८ प्रतिशत : विश्व बैंक – HamroAwaj

नेपालको मूल्यवृद्धिदर ६.३ र आर्थिक वृद्धिदर ५.८ प्रतिशत : विश्व बैंक  – HamroAwaj

१४ कात्तिक, काठमाडौँ । विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन सोमबार सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ५.८ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा ५.१ र सन् २०२४ … Read more

एमालेकालीन काम देखाएर भोट माग्दै एकीकृत समाजवादी – HamroAwaj

एमालेकालीन काम देखाएर भोट माग्दै एकीकृत समाजवादी  – HamroAwaj

१४ कात्तिक, काठमाडौं । विगतमा नेकपा एमालेमा रहँदा गरेका कामलाई देखाएर नेकपा एकीकृत समाजवादीले आगामी चुनावका लागि महत्वाकांक्षी योजना र कार्यक्रमसहितको घोषणापत्र ल्याएको छ । पार्टी गठनको डेढ वर्ष पनि पूरा नहुँदै संघीय चुनाव लड्न लागेको एकीकृत समाजवादीले एमालेलाई सुधार्ने प्रयास असफल भएपछि विद्रोह गर्नु परेको दावी गरेको छ । ‘हामीले नेकपा (एमाले)मा व्याप्त अवसरवाद, … Read more