च्यानचेष्टर डर्बीमा हल्यान्ड र फोडनको हृयाट्रिक – HamroAwaj
१६ असोज, काठमाडौं । एर्लिङ हल्यान्ड र फिल फोडनको हृयाट्रिकसँगै सिटीले च्यानचेष्टर डर्बीमा शानदार जित हात पारेको छ । सोमबार घरेलु मैदान, उत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले युनाइटेडलाई ६-३ गोल अन्तरले हराएको हो । खेलमा सिटीले आठौं मिनेटमै फोडनको गोलबाट अग्रता लिएको थियो । ३४ र ३७ औं मिनेटमा हल्यान्डले लगातार दुई गोल गरे । … Read more