मार्लन ब्रान्डोको तर्फबाट ओस्कार अवार्ड अस्वीकार गर्ने सचिन लिटलफिदरको निधन – HamroAwaj

मार्लन ब्रान्डोको तर्फबाट ओस्कार अवार्ड अस्वीकार गर्ने सचिन लिटलफिदरको निधन  – HamroAwaj

काठमाडौं । सन् १९७३ को एकेडेमी अवार्डमा ‘द गडफादर’का लागि मार्लन ब्रान्डोको ओस्कारलाई अस्वीकार गर्ने अमेरिकी आदिवासी महिला सचिन लिटलफिदरको निधन भएको छ । स्तन क्यान्सरको कारण आइतबार उनको निधन भएको एकेडेमी अफ मोसन पिक्चर्सले जनाएको छ । ओस्कार अवार्डले गत जुन महिनामा उनीविरुद्ध भएका दुव्र्यवहारका घटनामा माफी समेत मागेको थियो । ओस्कारको मञ्चमा लिटलफिदरले … Read more

प्रतिनिधिसभा चुनाव नलड्ने बाबुरामको घोषणा – HamroAwaj

प्रतिनिधिसभा चुनाव नलड्ने बाबुरामको घोषणा  – HamroAwaj

१७ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’ यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय … Read more

कांग्रेसको उम्मेदवार छनोट मापदण्ड : स्थानीय चुनाव लडेकालाई टिकट नदिने – HamroAwaj

कांग्रेसको उम्मेदवार छनोट मापदण्ड : स्थानीय चुनाव लडेकालाई टिकट नदिने  – HamroAwaj

Photo Credit : फाइल तस्वीर १७ असोज, काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो । जसमा भनिएको छ, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्तिलाई प्रतिनिधिसभा … Read more

दशैं : पारिवारिक पुनर्मिलनको मेलो – HamroAwaj

दशैं : पारिवारिक पुनर्मिलनको मेलो  – HamroAwaj

१७ असोज, काठमाडौं । धार्मिक संस्कारको रूपमा विकसित भएको दशैं आजभोलि पारिवार र आफन्तजनसँग समय बिताउने मेलो बनेको छ । रोजगारी, उच्च शिक्षाको खोजीमा देशभित्रै र बाहिर गएकाहरू घर फर्किने समयका रूपमा दशैंको परिचय बदलिएको छ । परिवार र थातथलोबाट टाढा रहेकाहरू गाउँघर फर्किने समयका रूपमा स्थापित हुँदैछ, एक हप्ता लामो दशैं बिदाको समय । … Read more

दशैं विदामा सर्वोच्च अदालतमा एउटा मात्रै रिट – HamroAwaj

दशैं विदामा सर्वोच्च अदालतमा एउटा मात्रै रिट  – HamroAwaj

१८ असोज, काठमाडौं । दशैंविदाको सात दिनको अवधिमा सर्वोच्च अदालतमा एउटा मात्रै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएर टुंगिएको छ । घटस्थापनादेखि नियमित कामकाज बन्द गर्ने सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन मात्रै सुनुवाई गथ्र्यो । अघिल्ला वर्षहरुमा दैनिकजस्तो निवेदन दर्ता हुने गरेकोमा यसपटक भने एउटामात्रै निवेदन दर्ता भएर पर्सीपल्ट खारेज भएको हो । कोही व्यक्ति … Read more

‘चुनावपछि पनि कांग्रेस नेतृत्वमै सरकार’ – HamroAwaj

‘चुनावपछि पनि कांग्रेस नेतृत्वमै सरकार’  – HamroAwaj

१७ असोज, काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राई फेरि पनि प्रदेशसभा सदस्यकै उम्मेदवार बन्ने तयारीमा लागेका छन् । सत्तारुढ गठबन्धनमा जुटेको सहमति अनुसार, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रहेका मुख्यमन्त्री राई भोजपुर (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने भएका हुन् । गठबन्धनकै कारण प्रदेशसभा सदस्यको उम्मेदवार बन्न लागेका राईलाई चुनावपछि पनि मुख्यमन्त्रीकै दावेदारका रुपमा … Read more

मनास्लु हिमालमा पुनः हिमपहिरो, १ जनाको मृत्यु – HamroAwaj

मनास्लु हिमालमा पुनः हिमपहिरो, १ जनाको मृत्यु  – HamroAwaj

१७ असोज, गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आइतबार पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आइतबार साढे ४ बजेतिर हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, गोरखा अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना  तत्काल नै सम्पर्कमा आएका थिए  । पहिरामा परेका शेर्पा भने वेपत्ता भएका … Read more

दशैंका दश गीत : जसले ‘फेस्टिभ मुड’ सिर्जना गर्छन् – HamroAwaj

दशैंका दश गीत : जसले ‘फेस्टिभ मुड’ सिर्जना गर्छन्  – HamroAwaj

काठमाडौं । दशैं पर्व मात्र हैन, कलासँग यसको सम्बन्ध घनिभूत छ । नेपाली फिल्म, संगीत र कलाका अन्य विधामा पनि दशैं पर्वको महत्व प्रतिविम्वित हुने गरेको छ । दशैंको गुल्जारमा सँधैजसो केही गीत बज्ने गर्छन् । कतिपयले यी गीत सुनेर परिवार, आफन्त, मायालुलाई सम्झन्छन् । कतिपय गीतले दशैं सेलिव्रेसनलाई झनै ऊर्जा थप्ने गर्छन् । वर्षेनी … Read more

‘बाबरी’को प्रेसमिटमा निर्देशक पौडेल र नवल खड्काले मागे भुवन केसीको राजीनामा – HamroAwaj

‘बाबरी’को प्रेसमिटमा निर्देशक पौडेल र नवल खड्काले मागे भुवन केसीको राजीनामा  – HamroAwaj

काठमाडौं । प्रदर्शनमा अन्याय भएको भन्दै फिल्म ‘बाबरी’का निर्देशक सुरेन्द्र पौडेल र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । सोमबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा हलवालाले ‘बाबरी’लाई अन्याय गर्दा पनि बोर्ड मूकदर्शक बनेको आरोप लगाए । निर्माता संघका अध्यक्ष खड्काले त दशैंपछि बोर्डविरुद्ध आन्दोलनको कार्यक्रम गर्ने … Read more

इरानबाट चीन उडेको जहाजमा बमको सूचना, नयाँ दिल्लीले दिएन अवतरणको अनुमति – HamroAwaj

इरानबाट चीन उडेको जहाजमा बमको सूचना, नयाँ दिल्लीले दिएन अवतरणको अनुमति  – HamroAwaj

काठमाडौं । सोमबार बिहान भारतीय समय अनुसार ९ बजेर २० मिनेटमा भारतीय एयर स्पेस प्रवेश गरेको इरानी कम्पनी महान एयरको जहाज डब्लू ५८१ मा बम रहेको खबर स्वयम् पाइलटले नयाँ दिल्लीस्थित एयर ट्राफिक कन्ट्रोलरलाई दिए । लगत्तै, इन्दिरा गान्धी विमानस्थलमा सतर्कता मात्र अपनाइएन, भारतीय सुरक्षा एजेन्सीहरुले समेत सकर्तता लिए । तर, जहाजलाई नयाँ दिल्ली विमानस्थलमा … Read more