प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन एमाले अध्यक्ष ओलीको आग्रह – HamroAwaj

 प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन एमाले अध्यक्ष ओलीको आग्रह  – HamroAwaj

Photo Credit : फाइल तस्वीर १८ असोज, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बडादशैं, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा मंगलबार गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा एवं पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताए । ‘हामीले लडेर ल्याएको … Read more

एकीकृत सुरक्षा योजना : निर्वाचनका बेला कारागार र विमानस्थल सुरक्षामा सेना – HamroAwaj

एकीकृत सुरक्षा योजना : निर्वाचनका बेला कारागार र विमानस्थल सुरक्षामा सेना  – HamroAwaj

१८ असोज, काठमाडौं । आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा जनशक्ति अपुग हुनसक्ने भएकाले महत्वपूर्ण संरचना, कारागार र विमानस्थल सुरक्षामा नेपाली सेनालाई खटाइने भएका छ । कारागारमा अहिले रहेका सशस्त्र प्रहरीलाई चाहिँ निर्वाचन सुरक्षामा खटाइने मन्त्रिपरिषद्ले पारित गरेको ‘एकीकृत सुरक्षा रणनीति’मा उल्लेख छ ।यसपालिबाट कैदीबन्दीले पनि मतदान गर्न पाउने व्यवस्था गरिएकाले कारागारमा निर्वाचन … Read more

अग्नि खरेललाई झापा १ मा विश्वप्रकाशसँग चुनाव लड्न प्रस्ताव – HamroAwaj

अग्नि खरेललाई झापा १ मा विश्वप्रकाशसँग चुनाव लड्न प्रस्ताव  – HamroAwaj

१८ असोज, काठमाडौं । नेकपा एमाले नेतृत्वले स्थायी कमिटी सदस्यद्धय देवराज घिमिरे र अग्नि खरेल दुबैलाई उम्मेदवार बनाउने विकल्पमा छलफल थालेको छ । प्रदेश इन्चार्ज घिमिरे र पूर्व महान्यायाधिवक्ता एवं कानुनमन्त्री खरेल दुबै झापा २ बाट चुनाव लड्न चाहन्छन् । दुबैको नाम सिफारिस पनि भएको छ । दुईमध्ये कसलाई टिकट दिने भन्ने निर्णय गर्न अध्यक्ष … Read more

भोलि पनि वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह – HamroAwaj

भोलि पनि वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह  – HamroAwaj

१५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो । मौसम पूर्वानुमान महाशाखाले जारी … Read more

पालिकाको बजेट पास नहुँदा कर्मचारी तथा शिक्षकले तलब पाएनन् – HamroAwaj

पालिकाको बजेट पास नहुँदा कर्मचारी तथा शिक्षकले तलब पाएनन्  – HamroAwaj

१८ असोज, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाको बजेट पारित नहुँदा कर्मचारी र शिक्षकले साउनदेखि तलब पाएका छैनन् । नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पास हुन नसकेको हरिपूर्वाका मेयर विनोदकुमार शाह बताउँछन् । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकाले प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने उनको दाबी छ । भन्छन्, उनले … Read more

ढल बिछ्याउन सिंहदरबार वरपरका फुटपाथ फेरि भत्काइने – HamroAwaj

ढल बिछ्याउन सिंहदरबार वरपरका फुटपाथ फेरि भत्काइने  – HamroAwaj

१८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका र सडक विभागले पछिल्ला दिनमा नयाँ टायलिङ गरेर सिंहदरबार वरपरको फुटपाथ (सडक पेटी) चिटिक्क बनाएको छ । काठमाडौंको सिंहदरबार दरबारमार्ग, केशरमहल, पुतलीसडक, माइतीघर, थापाथली, तीनकुने, सिनामंगल लगायत सडकका पेटी रंगीन टायल बिछ्याएपछि चिटिक्क देखिएका छन् । सडक विभागले षट्कोण आकारका टायल हटाएर आयताकार रंगीन टायल धमाधम बिछ्याएको छ, जसका … Read more

दयाहाङ र सौगात स्टारर फिल्म ‘दुई नम्बरी’को शीर्ष गीत : संगीतमार्फत तन्नेरीको ‘फ्रस्टेसन’ – HamroAwaj

दयाहाङ र सौगात स्टारर फिल्म ‘दुई नम्बरी’को शीर्ष गीत : संगीतमार्फत तन्नेरीको ‘फ्रस्टेसन’  – HamroAwaj

काठमाडौँ । दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’को शीर्ष गीत सार्वजनिक भएको छ । यो लिरिकल गीत ‘हाँस्नै गाह्रो छ यहाँलाई…’ मा भूषण खतिवडाको शब्द, संगीत र स्वर समावेश छ । युवाको निराशालाई चित्रण गरिएको यो गीतले तन्नेरीको मनोविज्ञान र उनीहरुको मनोदशालाई दर्शाउँछ । गीतमा फिल्मका तस्वीर र केही दृश्यहरु समेत समावेश … Read more

भारतीय बक्सअफिसमा ‘पोन्नियन सेल्भिन’ले ल्यायो आँधी, विश्वभर २०० करोड भारु – HamroAwaj

भारतीय बक्सअफिसमा ‘पोन्नियन सेल्भिन’ले ल्यायो आँधी, विश्वभर २०० करोड भारु  – HamroAwaj

काठमाडौँ । मणिरत्नम निर्देशित तामिल भाषाको फिल्म ‘पोनियन सेल्भिन’को पहिलो भागले बक्सअफिसमा आँधी ल्याएको छ । बीबीसीले यो फिल्म किन बक्सअफिसमा हिट भयो भन्ने कुराको चर्चा गरेको छ । भारतका महान सम्राटमध्ये एकमा आधारित पोनियन सेल्भानलाई तामिल भाषामा लेखिएको मध्ये एक उत्कृष्ट उपन्यासको रुपमा धेरैले व्यापकरुपमा मान्ने गरेका छन् । यो कथा ९ औं शताब्दीदेखि … Read more

कांग्रेस नेता बुढाथोकीको गुनासो : पार्टीले मेरो नाक कटायो – HamroAwaj

कांग्रेस नेता बुढाथोकीको गुनासो : पार्टीले मेरो नाक कटायो  – HamroAwaj

१८ असोज, काठमाडौं । सत्ता गठबन्धनको भागवण्डामा झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने निश्चित जस्तो भएपछि नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी शीर्ष नेतृत्वप्रति आक्रोश पोखेका छन् । झापा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि कांग्रेसमा बुढाथोकीसँगै सुधीर शिवाकोटी, सरिता प्रसाई, जलकुमार गुरुँ र छत्र गिरीको नाम सिफारिस भएको छ । झापा … Read more

चितवन-३ नछाड्न प्रचण्डलाई गठबन्धनको अपील – HamroAwaj

चितवन-३ नछाड्न प्रचण्डलाई गठबन्धनको अपील  – HamroAwaj

१८, असोज, चितवन । पाँचदलीय गठवन्धन, चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न आग्रह गरेको छ । कांग्रेस, चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने ठहर गरेको छ । बैठकको निर्णयमा … Read more