फ्लोरिडामा एफबीआईले लोकेट गरेपछि आत्मसमर्पण गर्न नेपाल आए सन्दीप – HamroAwaj
२० असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्दीप लामिछाने विगतमा ओर्लिँदा उनका फ्यानहरु कुरिरहेका हुन्थे । प्रतिक्रिया लिन सञ्चारकर्मीहरु पर्खाइमा हुन्थे । लामिछानेका लागि विमानस्थलको विशिष्ट (भीआईपी) कक्षको गेट खुला हुन्थ्यो । उनी आउँदा भिडभाड हुनसक्ने भएकाले सुरक्षा व्यवस्थापनका लागि सिनियर प्रहरी अधिकृत नै खटाइन्थे । विमानस्थलमा भेटिने यात्रु उनीसँग सेल्फी खिच्न झुम्मिन्थे । तर … Read more