सत्ता गठबन्धनको सिट बाँडफाट : कुन दलले कहाँ–कहाँ पाए ? (सूचीसहित) – HamroAwaj

सत्ता गठबन्धनको सिट बाँडफाट : कुन दलले कहाँ–कहाँ पाए ? (सूचीसहित)  – HamroAwaj

२१ असोज, काठमाडौं । सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । नेताहरुका अनुसार जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । र गठबन्धका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् । ४ सिटमा छलफल चलिरहेको छ । हालसम्म कांग्रेसले … Read more

सत्ता गठबन्धन : जसपा बाहिरिंदा लोसपाको प्रवेश – HamroAwaj

सत्ता गठबन्धन : जसपा बाहिरिंदा लोसपाको प्रवेश  – HamroAwaj

२१ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिंदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । ५ पुस २०७७ को प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका बेलादेखि उपेन्द्र यादव नेतृत्वको यो समूह यो गठबन्धनमा थियो । दोस्रो विघटनपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालत गएको यो पक्ष २८ असारमा संसद पुनर्स्थापनापछि देउवा सरकारमा … Read more

बागमतीका १२ जिल्लामा टुंगियो एमाले उम्मेदवार (सूचीसहित) – HamroAwaj

बागमतीका १२ जिल्लामा टुंगियो एमाले उम्मेदवार (सूचीसहित)  – HamroAwaj

२१ असोज, काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशका १२ वटा जिल्ला र प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशका इन्चार्ज काशानाथ अधिकारीलाई उम्मेदवारहरुको सूची बुझाएका हुन् । इन्चार्ज अधिकारीका अनुसार रसुवा जिल्लाको सबै र केही जिल्लाका संघीय तथा प्रदेश निर्वाचन क्षेत्रहरुमा उम्मेदवारको टुंगो लगाउन बाँकी छ । … Read more

खोटाङबाट विशाल भट्टराई नै एमाले उम्मेदवार – HamroAwaj

खोटाङबाट विशाल भट्टराई नै एमाले उम्मेदवार  – HamroAwaj

२१ असोज, काठमाडौं । नेकपा एमालेले खोटाङबाट प्रतिनिधिसभा सदस्यको टिकट विशाल भट्टराईलाई दिएको छ । निवर्तमान सांसद भट्टराईलाई एमालेले यसपटक पनि उम्मेदवार बनाउने भएको हो । प्रतिनिधिसभा सदस्यमा उषाकला राई र रमेश पौडेलले पनि दावी गरेका थिए । तर २०७० र २०७४ को चुनाव जितेका एमाले पूर्व प्रमुख सचेतक भट्टराईले टिकट पाएका हुन् । प्रदेशसभा … Read more

लुम्बिनी प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित) – HamroAwaj

लुम्बिनी प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित)  – HamroAwaj

२१ असोज, काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो । एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्मालाई टिकट दिएको छ । प्रदेशसभा तर्फ (क) तालमेलका लागि छुट्याइएको छ । (ख) बाट दधिराम न्यौपानेले टिकट पाएका छन् । … Read more

प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने माओवादीको निर्णय – HamroAwaj

प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने माओवादीको निर्णय  – HamroAwaj

२१ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो । प्रचण्ड २०७४ मा चितवन ३ बाट निर्वाचित भएका थिए । यो पटक पनि … Read more

प्रचण्डविरुद्ध गोरखा २ मा एमालेले अब्दुस मियाँलाई उठाउने – HamroAwaj

प्रचण्डविरुद्ध गोरखा २ मा एमालेले अब्दुस मियाँलाई उठाउने  – HamroAwaj

२१ असोज, काठमाडौं । नेकपा एमालेले गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ । पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा उठाउने निर्णय गरेको हो । ३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका थिए । युथ इनिसिएटिभको … Read more

‘पैसा तिर्न र नेता रिझाउन सक्नेहरु समानुपातिकमा परे’ – HamroAwaj

‘पैसा तिर्न र नेता रिझाउन सक्नेहरु समानुपातिकमा परे’  – HamroAwaj

हामीले अंगीकार गरेको शासन पद्धतिमा मिश्रित निर्वाचन प्रणाली छ । यो प्रणालीमा केही प्रत्यक्ष निर्वाचित सांसदहरु रहन्छन् भने केही समानुपातिक प्रक्रियाबाट चुनिन्छन् । विगतका अभ्यासहरुले समानुपातिक निर्वाचन प्रणाली नेपालको सन्दर्भमा उपयुक्त पो रहेनछ कि भनेर हामीलाई झस्काइदिएको छ । निर्वाचन प्रणाली स्वयंको कमजोरीका कारण यस्तो भएको होइन । राजनीतिक दलहरुको कमजोरीका कारण समानुपातिक प्रणाली बदनाम … Read more

सूर्य थापाले पाए प्युठानबाट टिकट – HamroAwaj

सूर्य थापाले पाए प्युठानबाट टिकट  – HamroAwaj

२१ असोज, काठमाडौं । नेकपा एमालेले प्युठानबाट नेता सूर्य थापालाई प्रतिनिधिसभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने भएको छ । एमाले नेताहरुका अनुसार सूर्य थापाले पाए प्युठानबाट टिकट पाएका हुन् । उनी एमालेका प्युठान जिल्ला इन्चार्ज पनि हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापा उनका प्रेस सल्लाहकार थिए । Source link HamroAwaj 2022-10-07 20:27:23

काठमाडौं–१० मा बादललाई टिकट दिने एमाले तयारी – HamroAwaj

काठमाडौं–१० मा बादललाई टिकट दिने एमाले तयारी  – HamroAwaj

२१ असोज, काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर १० मा प्रतिनिधिसभा सदस्यमा उपाध्यक्ष रामबहादुर थापा बादललाई टिकट दिने तयारी गरेको छ । बादललाई उम्मेदवार बन्न अध्यक्ष केपी शर्मा ओलीले नै आग्रह गरेका थिए । स्रोतका अनुसार, बादलले पनि चुनावमा उम्मेदवार बन्ने संकेत दिएका छन् । ‘गए राति (बिहीबार) अबेरसम्म चलेको छलफलले त्यही निष्कर्ष निकालेको … Read more