मण्डला नाटकघरमा दशैं टीका : पाका कलाकारले दिए आशिर्वाद – HamroAwaj


काठमाडौं । आइतबार दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा । यस दिन पनि मान्यजनको हातबाट टीका लगाउने क्रम जारी छ ।

कोजाग्रत पूर्णिमाकै दिनमा मण्डला नाटकघरले कलाकारबीच दशैं टीका कार्यक्रम आयोजना गर्छ । आइतबार थापागाउँस्थित थिएटरमा कलाकारहरुले एकअर्कामा टीका आदानप्रदान गरे ।

पाका अभिनेताहरु हरिहर शर्मा, टीका पहारी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वीरेन्द्र हमाल, सुनिल पोखरेलले अन्य कलाकारलाई टीका लगाइदिए ।

 



Source link

HamroAwaj

2022-10-09 15:58:28

Leave a Comment