मोरङ १ : चौथो परीक्षामा लेटाङका दुई मास्टर – HamroAwaj
२४ असोज, विराटनगर । ‘२०७० सालमा मैले चुनाव जिते, २०७४ सालमा उहाँले जित्नुभयो, योपटक मेरो पालो,’ नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले यसो भन्दै गर्दा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा मुस्कुराए । लिम्बु र खतिवडाले प्रतिनिधिसभा सदस्यका लागि मोरङ- १ मा उम्मेदवारी दिएका छन् । दुबै मिल्ने साथी हुन् । चिसाङ खोला वारीपारी घर भएका उनीहरुको विगतको … Read more