अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकीलाई – HamroAwaj


२४ असोज, काठमाडौं । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकी अर्थशास्त्रीले पाएका छन् ।

बेन एस बर्नान्के, डगलस डब्ल्यू डायमन्ड र फिलिप एच डिबविगलाई  नोबेल पुरस्कार दिने निर्णय गरेको द रोयल स्वीडिस एकेडेमीले घोषणा गरेको हो ।

उनीहरुलाई बैंक र वित्तिय संकटबारेको अध्ययन गरेकोमा यो पुरस्कार दिने निर्णय गरिएको एकेडेमीले जनाएको छ ।





Source link

HamroAwaj

2022-10-10 15:49:20

Leave a Comment