घनश्यामजीले टिकटको आशै गर्नुभएको थिएन, दलित उम्मेदवार हराउन लाग्नुभो : शंकर पोखरेल – HamroAwaj
२६ असोज, काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पार्टीका पूर्वउपमहासचिव तथा स्थायी कमिटी सदस्य घनश्याम भूसालले स्वतन्त्र उम्मेदवारी दिएको बारे मुख खोलेका छन् । अनलाइनखबरसँग लामो अन्तर्वार्ता दिँदै पोखरेलले भूसाल वैचारिक सैद्धान्तिक पकड राख्ने अध्येता भए पनि गलत निर्णय गरी पार्टी छाडेको प्रतिक्रिया दिए । ‘उहाँले टिकटको आशै गर्नुभएको थिएन । एक महिनाअघि पार्टीको रुपन्देही … Read more