राखेप सदस्यसचिवलाई प्रश्न : राष्ट्रिय खेलकुदको तयारी सधैं हतारमै किन हुन्छ ? – HamroAwaj
२७ असोज, पोखरा । बृहत नवौं राष्ट्रिय खेलकुदको शुक्रबार पोखरामा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तालिका छ । ३६ खेलका ६ हजार १५७ खेलाडी सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम समयमा हतारमा भइरहेको छ । गण्डकी प्रदेशका आठ जिल्लामा आयोजना हुने प्रतियोगिताका अधिकांश खेलहरु कास्कीमै हुनेछन् । २०७६ वैशाखमा आठौं राष्ट्रिय खेलकुदको समापनका क्रममा गण्डकीलाई नवौंको … Read more