अरिंगालले चिलेर मकवानपुरमा एक जनाको मृत्यु – HamroAwaj


२७ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा अरिंगालले चिलेर  ६२ वर्षीय कृष्णबहादुर स्याङ्तानको मृत्यु भएको छ ।

पारिबजार नजिकै कापडाडा जंगलमा गोरु चराउन गएका स्याङ्तानलाई बुधबार कालो अरिंगालले चिलेको थियो ।

उनको चितवनको बकुलहर अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।





Source link

HamroAwaj

2022-10-13 12:09:49

Leave a Comment