तस्वीरमा हेर्नुस् नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोह – HamroAwaj

तस्वीरमा हेर्नुस् नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोह  – HamroAwaj

२८ असोज, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन भएको छ । शुक्रबार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन गरिएको हो । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने तालिका भएपनि अस्वस्थताका … Read more

पोखरेलीको साथ नपाएको नवौं राष्ट्रिय खेलकुद – HamroAwaj

पोखरेलीको साथ नपाएको नवौं राष्ट्रिय खेलकुद  – HamroAwaj

२८ असोज, पोखरा । उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा उद्घाटन गरेसँगै गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको छ । तर उद्घाटन समरोह हेर्दा बृहत राष्ट्रिय खेलकुदले पोखरेलीको साथ पाएको देखिएन । सामान्यतः बृहत राष्ट्रिय खेलकुदको आयोजनास्थलको रौनक विशेष प्रकारको रहँदै आएको छ । २०३८ सालमा पहिलोपल्ट आयोजित यो प्रतियोगितामा सुरुवाती तीन संस्करणमा अन्चलका … Read more

डडेलधुरामा कर्ण मल्ललाई नसघाउने एमालेको घोषणा – HamroAwaj

डडेलधुरामा कर्ण मल्ललाई नसघाउने एमालेको घोषणा  – HamroAwaj

२८ असोज, काठमाडौं । नेकपा एमाले, डडेलधुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल भंग भएको घोषणा गरेको छ । एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो । तर आफूहरुसँग भएको सहमति … Read more

जहाँ प्रचण्ड-बाबुरामको पुनः भिडन्त हुनसक्छ  – HamroAwaj

जहाँ प्रचण्ड-बाबुरामको पुनः भिडन्त हुनसक्छ   – HamroAwaj

२८ असोज, काठमाडौं । लामो समयको प्रेम-घृणाको सम्बन्धलाई पटाक्षेप गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई पुनः सँगसँगै उभिएका छन् । यस्तो लाग्छ, यी दुई नेताले पुनः एकपटक ‘चुनवाङ बैठक’ बसेका छन् र एकले अर्कोमा ‘विलय’ गरेका छन् । स्मरणीय छ, भारतपरस्त र राजापरस्तको … Read more

बेलायतका अर्थमन्त्री क्वासी क्वार्टेङ ३८ दिनमै बर्खास्त, जेरेमी हन्ट नयाँ मन्त्री – HamroAwaj

बेलायतका अर्थमन्त्री क्वासी क्वार्टेङ ३८ दिनमै बर्खास्त, जेरेमी हन्ट नयाँ मन्त्री  – HamroAwaj

२८ असोज, काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार आफ्ना अर्थमन्त्री क्वासी क्वार्टेङलाई दक्षिणपन्थी आर्थिक फोरमका कारण उत्पन्न उथलपुथलका लागि आरोप लगाउँदै बर्खास्त गरेकी छन् । वासिङ्टनमा अन्तर्राष्ट्रिय बैठकबाट फर्केपछि तत्कालै ट्रसले आफ्ना वित्तमन्त्रीलाई व्यक्तिगत रूपमा बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । उनले आफ्नो मिनी बजेटका कारण बेलायती अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिएको आरोपपछि राजीनामा … Read more

गण्डकीमा मन्त्रीले संसद ताक्दा मुख्यमन्त्रीको नजर राष्ट्रियसभातिर – HamroAwaj

गण्डकीमा मन्त्रीले संसद ताक्दा मुख्यमन्त्रीको नजर राष्ट्रियसभातिर  – HamroAwaj

२८ असोज, पोखरा । दुई पटक चुनाव लड्दा पनि सांसद बन्न नसकेका कृष्णचन्द्र नेपाली पोखरेल २०७४ मा नवलपुर–१ (क) बाट प्रदेशसभा सदस्य मात्र भएनन्, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटको लाभ लिँदै गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल भए । गण्डकीको बहालवाला मुख्यमन्त्री पोखरेल यसपटक संघ र प्रदेश कतै पनि उम्मेदवार भएनन् । नवलपुर–१ मा … Read more

दाङमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु – HamroAwaj

दाङमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु  – HamroAwaj

२८ असोज, दाङ । दाङमा मोटरसाइकलको ठक्करबाट ४ बर्षको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका—७ खैरेनीका केशव डाँगीको ४ बर्षका छोरा स्मार्ट डाँगी रहेका छन् । हापुरेबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकलले शुक्रबार साढे चार बजे ठक्कर दिँदा बालक घाइते भएका थिए । घाइते बालकको उपचारका क्रममा … Read more

युक्रेनविरुद्ध तत्कालै अरु आक्रमण आवश्यक छैनः पुटिन – HamroAwaj

युक्रेनविरुद्ध तत्कालै अरु आक्रमण आवश्यक छैनः पुटिन  – HamroAwaj

२८ असोज, कजाकस्तान । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको बताएका छन् । उनले क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको पनि स्पष्ट पारे । कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, ‘अहिले ठूलो आक्रमणको आवश्यकता छैन । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन् ।’ … Read more

‘शहीद सम्झेर एमालेका समर्थकले राजावादीलाई बोक्न छोड्नुपर्छ’ – HamroAwaj

‘शहीद सम्झेर एमालेका समर्थकले राजावादीलाई बोक्न छोड्नुपर्छ’  – HamroAwaj

२८ असोज, काठमाडौं । लामो समयपछि प्रेससामु उपलब्ध भए कांग्रेस नेता कृष्णप्रसाद सिटौला । झापा-३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार बनेका उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धामा छन् । तत्कालीन विद्रोही माओवादीसँग बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेका उनी बीचका केही वर्ष छायाँमा रहे । आसन्न चुनावका लागि सत्ता गठबन्धनभित्रको सिट बाँडफाटसम्बन्धी … Read more

अनुमति नलिई प्रचारमा हिँड्ने मन्त्रीलाई रोक लगाउन निर्वाचन आयोगको निर्देशन – HamroAwaj

अनुमति नलिई प्रचारमा हिँड्ने मन्त्रीलाई रोक लगाउन निर्वाचन आयोगको निर्देशन  – HamroAwaj

२८ असोज, काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । छलफलमा सुरक्षा … Read more