दोस्रो दिन गल्फ, ह्याण्डबल, एथलेटिक्स र पौडीमा स्वर्णको रौनक (फोटोफिचर) – HamroAwaj
२९ असोज, काठमाडौं । शुक्रबार उद्घटन भएको नवौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार अधिकांश खेलका प्रतियोगिता सुरु भएका छन् । गण्डकी प्रदेशका ८ जिल्लामा सन्चालित प्रतियोगिताका अधिकांश खेलहरु कास्की जिल्लामा आयोजना भएका छन् । उद्घाटनअघि नै सुरु भएका र शनिबारदेखि सुरु भएका केहि खेलका केहि स्वर्ण पदकको छिनोफानो भएको छ । शनिबारदेखि पोखराको फिस्टेल एकेडेमीमा … Read more