अपूर्व क्षितिज पुन: पक्राउ – HamroAwaj

अपूर्व क्षितिज पुन: पक्राउ  – HamroAwaj

३१ असोज, काठमाडौं । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि नियन्त्रणमा लिएको छ । नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो । यसको चौतर्फी आलोचना भएको र उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश … Read more

पौडीमा गौरिकाको कीर्तिमान एस्लीले तोडिन्, नासिरले बनाए दुई कीर्तिमान – HamroAwaj

पौडीमा गौरिकाको कीर्तिमान एस्लीले तोडिन्, नासिरले बनाए दुई कीर्तिमान  – HamroAwaj

तस्वीर : एनएसजेएफ गण्डकी । ३१ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पौडी प्रतियोगितामा तेस्रो दिन सोमबार ७ राष्ट्रिय कीर्तिमान बनेका छन् । यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा १३ कीर्तिमानको समय सुधार भएको छ । ४०० मिटर पुरुष फ्रिस्टाइलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाइमा ३, महिला १०० मिटर बटफ्लाइमा १, पुरुष २०० मिटर … Read more

बुर्लाकोटीको साथ पाउँदा विश्व पौडेललाई राहत – HamroAwaj

बुर्लाकोटीको साथ पाउँदा विश्व पौडेललाई राहत  – HamroAwaj

राजेन्द्र बुर्लाकोटी र विश्व पौडेल । ३१ असोज, चितवन । नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटी यो पटक हरहालतमा चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । २०७० र २०७४ मा टिकट पाएर पनि उनले चुनाव जित्न सकेका थिएनन् । एमालेमा आएको विभाजन र माओवादीसहित सत्ता गठबन्धनको साथका कारण यो पटक एमालेका सुरेन्द्र … Read more

नवौं राष्ट्रिय खेलकुद चौथो दिन : जयरानी र दुर्गाको कीर्तिमान – HamroAwaj

नवौं राष्ट्रिय खेलकुद चौथो दिन : जयरानी र दुर्गाको कीर्तिमान  – HamroAwaj

३१ असोज, पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लब दबदबा कायम राख्दै पदक तालिकामा शीर्ष स्थानमा छ । चौथो दिन पनि आर्मीले विभिन्न खेलमा स्वर्ण जित्दै अग्रता कायम राखेको हो । चौथो दिन आर्मीले एथ्लेटिक्समा तीन स्वर्ण थप्यो । यस्तै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले चौथो दिन एथ्लेटिक्सबाटै … Read more

सक्नेले खान्छ, अब के गर्ने ? – HamroAwaj

सक्नेले खान्छ, अब के गर्ने ?  – HamroAwaj

ठूलो जनावरले सानो जनावरलाई, ठूलो माछोले सानो माछोलाई, ठूलो देशले सानो देशलाई, ठूलो राजनैतिक दलले सानो राजनैतिक दललाई, ठूलो नेताले सानो नेतालाई खान्छ । अर्थात् ठूलो भनेको सक्नेले नसक्नेलाई कुनै न कुनै तरिकाले खाने, हेप्ने, शासन गर्ने वा कब्जामा राख्ने कार्य हो । सत्ता र सम्पत्ति ‘सक्ने’ को मानक भयो । सक्ने भनेको कुनै न … Read more

सुदूरपश्चिमकी उपसभामुख र एमाले संसदीय दलका नेताले फिर्ता गरेनन् गाडी – HamroAwaj

सुदूरपश्चिमकी उपसभामुख र एमाले संसदीय दलका नेताले फिर्ता गरेनन् गाडी  – HamroAwaj

३१ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुखसहितका पदाधिकारीलेसुविधा वापत पाएको गाडी अझै फिर्ता नगरेको पाइएको छ । उपसभामुख निर्मला जोशी बडाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता प्रकाश शाहले सरकारी सुविधा वापतको गाडीसहितका सामान फिर्ता नगरेको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ । स्रोतकाअनुसार सभामुख अर्जुनबहादुर थापासहित विषयगत समितिका सभापति, सत्ता पक्षीय दलका … Read more

मुख्यमन्त्रीका आकांक्षी आमनेसामने – HamroAwaj

मुख्यमन्त्रीका आकांक्षी आमनेसामने  – HamroAwaj

३० असोज, विराटनगर । विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने दौडमा थिए । अन्तिम समयसम्म काठमाडौं बसेर टिकटका लागि लबिइङ गरिरहेका थिए । सत्ता गठबन्धनको भागवण्डामा मोरङ ४ नेकपा माओवादी केन्द्रले लिएपछि पराजुलीले ४ को ख बाट प्रदेशसभा सदस्यको टिकट दाबी गरे । कृष्णप्रसाद सिटौला पक्षका … Read more

सुदूरपश्चिमको मुख्यमन्त्रीमा को को आकांक्षी ? – HamroAwaj

सुदूरपश्चिमको मुख्यमन्त्रीमा को को आकांक्षी ?  – HamroAwaj

३१ असोज, धनगढी । प्रदेशसभाको अवधि रहँदासम्म नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रहेका डा.रणबहादुर रावल पछिल्लो कार्यकालमै प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा थिए । नेकपा एमाले विभाजन भएर पाँच दलीय गठबन्धन बन्दा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको साथ लिएर मुख्यमन्त्रीका रुपमा रावललाई अघि सार्ने तयारी गरेको थियो । तर, सत्तारुढ … Read more

सन्दीपको बयान : सँगै बसेको हो, बलात्कार होइन – HamroAwaj

सन्दीपको बयान : सँगै बसेको हो, बलात्कार होइन  – HamroAwaj

सन्दीपलाई पक्रेर लैजाँदै प्रहरी । फाइल तस्वीर ३१ असोज, काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् । तर घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको उनको बयान छ । स्रोतका अनुसार पीडित … Read more

‘सरकारले सीमा नाघे आयोगले सम्झाउनुपर्छ’ – HamroAwaj

‘सरकारले सीमा नाघे आयोगले सम्झाउनुपर्छ’  – HamroAwaj

राम्रोसँग राज्य सञ्चालन गरिरहेको, देशको उन्नतिका लागि मरिमेटिरहेको र विधि–विधान अनुसार चलेको नै आदर्श सरकार हो । अझ समयमै निर्वाचन गर्न चाहने र गराइरहेको सरकारलाई पनि आदर्श सरकारको परिभाषामा राख्नुपर्ने हुन्छ । निर्वाचनको समयमा रहेको र निर्वाचनपछि बनेको सरकारको कार्यप्रकृति बीच केही भिन्नता हुन्छन् । निर्वाचनअघि सरकारले नयाँ नीति, कानुन, मार्गदर्शन, व्यवस्था र विकासको प्रारूपहरू … Read more