नवौं राष्ट्रिय खेलकुद : ११० मिटर पुरुष हर्डल्समा आर्मीका जिवनलाई स्वर्ण – HamroAwaj


३१ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हर्डल्स ११० मिटर पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका जीवन चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा सोमबार जीवनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत र आर्मीका रामप्रसाद थारुले १६.०० सेकेन्डसहित कांस्य जिते ।





Source link

HamroAwaj

2022-10-17 10:46:44

Leave a Comment