मानवशास्त्री ओम गुरुङको निधन – HamroAwaj


३१ असोज, काठमाडौं । मानवशास्त्री ओम गुरुङको निधन भएको छ ।

गुरुङको हरिसिद्धी क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत थिए ।





Source link

HamroAwaj

2022-10-17 16:11:40

Leave a Comment